बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

म्याग्दीमा एकवर्षमा ३१ जनाबाट आत्महत्या

बेनी/ म्याग्दीमा एकवर्षमा ३१ जनाले आत्महत्याको बाटो रोजेका छन् । पारिवारिक, गरिवी लगायत विभिन्न सामाजिक कारणलाई आत्महत्याको निमर्म बाटो रोज्ने गरिएको भएपनि न्यूनिकरणका अभियान प्रभावकारी हुन सकेको छैन । जिल्ला प्रहरी कार्र्यालयको तथ्याङ्कमा आर्थिक...

‘दोस्रो मौका आउँछ, आत्महत्या किन ?’

पोखरा/ आत्महत्याको सोच नै दानवीय सोच भएकोमा एक कार्यक्रमका वक्ताहरु सहमत भएका छन् । खुसी र दुःखलाई अवसरको रुपमा लिने तथा जीवनमा दोस्रो मौका आउँछ भन्ने सोचले आत्महत्या रोक्न सकिने पनि उनीहरुले सुझाएका छन्...

आत्महत्याबिरुद्ध सबै लागौ

बागलुङ/ पछिल्लो समय देशभर बढीरहेको आत्महत्याको दर घटाउन प्रहरीले समुदायको साझेदारीमा सचेतना कार्यक्रम गरेको छ । आइतबार बिहान सचेतना ¥याली तथा प्रभातफेरी र आत्महत्या घटाउन प्रवचन पनि गरेको हो । कार्यक्रममा जिल्ला न्यायाधिवक्ता लालप्रसाद लामिछानेले...

विलासिताको स्वाद भित्र्याउँदै मुस्ताङको ‘होटल शिन्तामणि’

पोखरा – टाढा तिब्बती पठारमा अवस्थित नेपालको प्राचीन निषेधित अधिराज्यमा २९ सुइटको शिन्तामणि मुस्ताङले विलासिताको नयाँ स्तर ल्याउँदै छ। सगरमाथाको घर र गनेरै नसकिने गगनचुम्बी धेरै हिमाली चुचुराहरु मात्र होइन, नेपाल लामो समययता एउटा...

बाँझो जग्गामा व्यवसायीक जुनेलो खेती

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको एक कृषि सहकारी संस्थाले बाँझो जग्गाको उपयोग गरेर व्यवसायीक जुनेलो खेती सुरु गरेको छ । कुश्मीशेराको फलाँटे कृषि सहकारी संस्थाले बाँझो जग्गामा व्यवसायीक जुनेलो खेती थालेको हो । कुश्मीशेराको...

सिस्नेपानीमा आधारभूत स्वास्थ्य केन्द्र

स्याङ्जा/ गाउँमै आधारभूत स्वास्थ्य केन्द्र पुगेसँगै अर्जुन चौपारी १ सिस्नेपानी क्षेत्रका स्थानीय नागरिक हर्षित भएका छन् । अर्जुन चौपारी बजारमा साढे २ वर्ष पहिले बनेको स्वास्थ्य केन्द्र पायक पर्ने सिस्नेपानी पुगेपछि स्थानीय हर्षित भएको मनकामना...

फेवाताल : चारकिल्लाभित्रको अनधिकृत संरचना हटाउन निर्देशन

पोखरा/ पोखरा महानगरपालिकाले फेवातालको चारकिल्ला भित्र पर्ने अनधिकृत संरचना हटाउने भएको छ । महानगरले शुक्रबार सुरक्षा तथा निरीक्षण शाखालाई पत्राचार गरि फेवाताल क्षेत्रभित्रका ६ वटा वडाभित्र बनेका अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो । महानगरपालिकाले...

सरकारले पोखरा देख्यो ढोरपाटन देखेन : जनप्रतिनिधि

बागलुङ/ धौलागिरी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ ‘धौनीढोका’ गुरुयोजनाका लागि स्थानीय सरकार र पर्यटन व्यवसायीबीच छलफल सुरु भएको छ । धौलागिरी वातावरणमैत्री पर्यटकीय चक्रपथ विकासको आवश्यकताबारे बागलुङ उद्योग वाणिज्य संघ, बागलुङ पर्यटन विकास...

उत्पीडित जातीय मुक्ति समाजको जिल्ला सम्मेलन सोमबार हुने

पोखरा नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं कास्की जिल्ला सम्मेलन सोमबार हुने भएको छ । दलित समुदायको हकहितका लागि लड्दै आइरहेको समाजले नयाँ नेतृत्व चयनका लागि सम्मेलनको अयोजना गर्न लागेको हो । शनिबार...

चरी लैजा समाचार, हामि भयौं बेघरबार…

बागलुङ/ सेतै फुलेको कपाल । बुढ्यौलीले चाउरी परेको अनुहार । ढालानाथको अनुहारमा केही दिनदेखि बेचैनी बढेको छ । ढुंगा, माटो र काठले बनेको दुई तले सुन्दर घरको आँगन । आँगनको छेवैमा बनाइएको पर्खालमा गहभरी...

-->