बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

कायत जातिको अझै भएन जनगणना

बागलुङ/ अहिले धमाधम जनगणना लिने काम भैरहेको छ । नेपाल सरकार र तथ्यांक कार्यालयले खटाएका गणक घरघरमा पुगेर दर्जनबढी प्रश्नको उत्तर खोजेर वास्तविक चित्रणको खोजी गरिरहेका छन् । तर बागलुङकै ढोरपाटन नगरपालिका ७, ८ र...

नवलपुरको मध्यविन्दुमा समातिए दश जुवाडे

नवलपुर – नवलपुरको मध्यविन्दुबाट नगद सहित १० जना जुवाडे पक्राउ परेका छन् । मध्यवन्दु नगरपालिका– ११ मझुवाबाट प्रहरीले ४९ हजार ३ सय १५ रुपैंया नगद र ३ बुक ताससहित १० जनालाई आईतवार नियन्त्रणमा लिएको...

बागलुङ र म्याग्दी जोड्ने झोलुंगे पुल शिलान्यास

बागलुङ – छिमेकी म्याग्दी जोड्ने अग्लो झोलुंगे पुल आइतवार शिलान्यास भएको छ । बागलुङ नगरपालिका–४ कुँडुले देखि म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने उक्त पुलको आईतबार प्रतिनिधी सभा सदस्य भुपेन्द्र बहादुर थापाले शिलान्यास गरे । दुई...

पोखरा-बागलुङ राजमार्ग अवरोध गर्दै कांग्रेस निर्वाचन

पोखरा – पोखरा महानगरपालिका-२५ हेम्जामा बाटो नै अवरुद्ध गर्दै कांग्रेसको निर्वाचन भएको छ । १४ औँ महाधिवेशन अन्तरगत आज कास्कीका ३ निर्वाचन क्षेत्रमा अहिले निर्वाचन चलिरहेको छ । कास्कीको क्षेत्र नं. ३ को निर्वाचनमा भने...

बिजोग बागलुङ कारागार ! कहिले बन्छन् सुधार गृह ?

अदालतमा सधैं सर्ने पेशीले समेत कैंदीबन्दी आजित छन् । तोकिएको समयमा बहस र फैसला नहुँदा न्याय पाउन लामो समय कुर्नुपरेको उनीहरुले गुनासो गरे । कैदीबन्दीले तयार पारेका मुढाको मुल्य अर्को मुख्य समस्या हो । बागलुङ...

बेपत्ता पारिएका परिवारको गुनासो : ‘नेतालाई सत्तामा पुग्ने भ¥याङ मात्रै भइयो’

तनहुँ – ९ माघ २०५८ को विहान झिसमिसेमै पोखराको फूलबारी व्यारेकबाट सेनाको टोली आएर घर घेराउ गरे । कास्कीको पोखरा महानगरपालिका–३२ खुदीखोलाको सुकुम्बासी टोलमा रहेको घरमा सुतिरहेका टंकप्रसाद शर्मालाई सेनाको टोलीले पक्रियो । फूलबारी...

शान्ति संझौताको १५ वर्ष : ‘अब न्याय पाइएला जस्तो छैन’

पोखरा – ‘घर त मेरो यहाँ होइन तनहुँ, धेरै पीडा भनौं कि नभनौं । तनहुँको व्यास नगरपालिका– ११ की सीता कैनीले सुरुवातमै लोकभाकाको उल्लेखित टुक्का राखिन् र भनिन्,‘भन्दाभन्दै वाक्क भइयो, कसैले सुन्ने होइन ।’ सीताका...

विद्यामन्दिर मावि व्यवस्थापन समितिको अध्यक्षमा शाक्य

बागलुङ – जिल्लाको पुरानो स्कुल विद्यामन्दिर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा एमाले नेता बावुलाल शाक्य निर्वाचित भएका छन् । उनी नेकपा एमालेका गण्डकी प्रदेश सदस्य हुन् । शनिवार समपन्न अभिभावक भेलाले शाक्यलाई सर्वसम्मत रुपमा अध्यक्षमा...

काँग्रेस महाधिवेशन : पर्वत ‘क’ मा क्षेत्री र ‘ख’ मा गुरुङ विजयी

पर्वत / नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा दुवै प्रदेश सभा क्षेत्रतर्फको अधिवेशन पूरा भएको छ । प्रदेश सभा क्षेत्र ‘क’ र क्षेत्र ‘ख’ दुवैका का लागि शनिवार मतदान भएकोमा क्षेत्र ‘क’ तर्फको घोषणा आइतबार मध्यान्ह...

नवलपुर काँग्रेस : चारवटै क्षेत्रमा नेतृत्व चयन

नवलपुर/नेपाली काँग्रेसले नवलपुरका चारवटा प्रदेश क्षेत्रको अधिबेशन निर्वाचन विधिबाट टुङ्ग्याएको छ । शुक्रवार र शनिवार दुई दिन लगाएर जिल्लाका चारै प्रदेश निर्वाचन क्षेत्र अन्तर्गत क्षेत्रीय कार्य समिति र प्रदेश अधिबेशन प्रतिनिधि निर्वाचित भएका हुन्...

-->