बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

कास्की क्षेत्र नम्बर ३ मा देउवा पक्षीय मनोज विजयी

पाेखरा/ कास्की क्षेत्र नम्बर ३ को सभापतिमा ३ सय ८३ मतसहित मनोज विजयी बने । उनी पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् । प्रतिस्पर्धी खिमलाल बास्तोलाले ३ सय १७ मत प्राप्त गरे । तरुण...

मानवीय सेवामा खटिंदै २० वर्षीया पुजन

बागलुङ/ युवाहरुमा केही पढ्ने लेख्ने बित्तिकै राम्रो तलब भएको जागिर खोज्ने चलन छ । तर, बागलुङकी एक २० वर्षीया युवती पाएको तलब पनि छाडेर सामाजिक सेवामा होमिएकी छन् । अहेब पास गरेपछि बागलुङ नगरपालिका–६ की...

कांग्रेस महाधिवेसन : युवाहरुको उत्साहजनक प्रतिष्पर्धा

बागलुङ/ आसन्न चौधौं महाधिवेसनका लागि जिल्लामा युवाहरुको प्रतिष्पर्धा उत्साहजनक बन्दै गएको छ । वडा सभापतिमा २० देखि ३० वर्षे युवाहरु आएपछि त्यसपछिका अधिवेसनमा पनि युवाको लहर बढेको छ । प्रदेश क्षेत्रिय अधिवेसनमा बागलुङको चारवटै क्षेत्रमा...

ढोरपाटनमा नौ सय जनाको निःशुल्क आँखा परीक्षण

बागलुङ – बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा नौ सय जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ । बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा उनीहरुको आँखा परीक्षण गरिएको हो । कास्कीको पोखरा महानगरपालिका–१ शङ्करटोलस्थित पोखरा व्यावसायिक महिला...

लुटपाट गरेको अभियोगमा एकजना पक्राउ

पोखरा/कास्की प्रहरीले लुटपाटको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । बालबालिकाहरुले कानमा लगाएको करिब १ तोला ९५ लाल बराबरको ५ जोर सुनको मुन्द्रा लुटपाट गरेको उनी माथि अभियोग छ । स्याङ्जा घर भई पोखरा...

मन्त्रीदेखि वडाध्यक्षसम्म चुनावी मैदानमा

तनहुँ/ तनहुँमा नेपाली कांग्रेसको प्रतिनिधि सभा क्षेत्रिय अधिवेशनमा रोचक भिडन्त त महाधिवेशन प्रतिनिधि पदमा हुँदैछ । मन्त्रीदेखि वडाध्यक्षसम्मका वहालवाला जनप्रतिनिधिको दवदवा छ । संविधानसभा सदस्य, स्थानीय तहका प्रमुख उपप्रमुख महाधिवेशन प्रतिनिधि बन्ने होडमा छन्...

भड्किलो कांग्रेस अधिवेशनः मतदाता तानतान, भोट माग्दै नाचगान

तनहुँ – दमौलीको अनसन चौतारीसँगै रहेको खुला मञ्चमा नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ को नयाँ नेतृत्व चयन गर्न मतदान भईरहेको थियो । बाहिर प्रशासनचोक देखी कृषी ज्ञान केन्द्रको कार्यलयसम्म भिड जात्रै देखिन्थ्यो ।...

कांग्रेस महाधिवेशन प्रतिनिधिमा विनोद चौधरी सर्वसम्मत, अन्यमा मतदान

नवलपुर – उद्योगपति विनोद चौधरी कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । सोमवार भएको क्षेत्रीय अधिवेशनमा उनी सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् । चौधरी सर्वसहमत भएपनि अरु प्रतिनिधि चयनका लागि मतदान भएको छ...

कारागारमा पुस्तकालय बनाउँदै लायन्स

पर्वत – जिल्ला कारागार पर्वतमा बन्दी जीवन बिताइरहेका कैदी बन्दीहरूको लागि पुस्तकालयको निर्माण गरिने भएको छ । लायन्स क्लब अफ पर्वत गुप्तेश्वरले अध्ययनबाट उनीहरूको सोचाई र व्यवहारमा परिवर्तन ल्याउन सजिलो हुने भन्दै पुस्तकालयको स्थापना गर्न...

पक्की भवनमा सरे मुस्ताङका दुई प्रहरी चौकी

पर्वत – म्याग्दी र मुस्ताङको सिमानामा रहेको घासामा रहेको प्रहरी चौकीमा बस्दै आएका प्रहरीलाई नागरिकको सुरक्षादेखि यातायात, चेकजाँच लगायतका कुरामा भ्याइनभ्याई हुन्छ । मुस्ताङमा धार्मिक तथा घुम्ने पर्यटकहरूको चाप निकै हुने भएका कारण पनि...

-->