बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

बहालवाला सभापतिनै पराजीत !

बागलुङ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मंगलबार बाट सुरुभएको क्षेत्र नं. १ बागलुङको अधिबेशनमा जिल्लाका कार्यवहाक साभापतिनै पराजीत भएका छन् । महासमिति सदस्य (खुल्ला) तर्फ उमेद्वारी दिएका सभापति दिपेन्द्र बहादुर थापा महाधिवेशन...

नेपाली कांग्रेस बागलुङ-१ को सभापतिमा चण्डीप्रसाद शर्मा विजयी

बागलुङ – नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ को सभापतिमा चण्डीप्रसाद शर्मा विजयी भएका छन् । पार्टीमा संस्थापन इतरका शर्माले संस्थापन पक्षका उम्मेदवार खडक वहादुर थापालाई पराजित गरेका हुन् । प्रतिद्वन्दी थापालाई ४ मतले हराउँदै...

कोरोना संक्रमणपछिको समस्या बल्झिँदै

बागलुङ/ केही समयदेखि देशभर कोरोना संक्रमणको दर ओरालो लागेको छ । यही मौका पारेर राजनीतिक दलले भेला, अधिवेशन र आमसभा गरिरहेका छन् । एमाले, कांग्रेस र माओवादीको त देशव्यापी महाधिवेशनको माहोल नै उठेको छ...

तनहुँमा मौरती र खनाल बने क्षेत्रीय सभापति

तनहुँ/नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत तनहुँमा भएको दुवै प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको मत गणना सकिएको छ । दुवै क्षेत्रमा फरक प्यानलका उम्मेद्वार विजयी भएका छन् । तनहुँ क्षेत्र नम्बर १ को सभापतिमा श्यामकुमार...

कास्की एकको सभापतिमा राजेन्द्रमणी

कास्की – क्षेत्र नम्बर १ को सभापतिमा राजेन्द्रमणि लामिछाने विजयी बने । ४ सय ५८ मतसहित उनी विजयी बन्दा प्रतिस्पर्धी बुद्धिमान गुरुङले ३२० मत प्राप्त गरे । सचिवमा राजेन्द्रमणि समूहकै सरोज केसीले ४ सय...

स्याङ्जा कांग्रेसमा युवा नेता थापा हावी

स्याङ्जा – एक समय थियो,स्याङ्जामा नेपाली कांग्रेसका पूर्वउपभापति गोपालमान श्रेष्ठको एकछत्र रजाइँ थियो । उनले चाहेको मान्छेले चुनावमा टिकट पाउँथे ।उनको आशीर्वाद पाएकै नेताहरुले पार्टीको आन्तरिक चुनाव जित्थे । तर, समय फेरिएको छ ।...

जनगणनामा सहभगी हुन कायत समुदाय तयार

बागलुङ/ राष्टिय जनगणना २०७८ मा सहभागी नहुने घोषणा गरेका बागलुङको ढोरपाटनका कायत समुदाय जनगणनामा सहभागि हुने भएका छन् । ढोरपाटन नगरपालिका –७ बोबाङका कायत समुदाय जनगणना कार्यालय बागलुङबीच सहमति भएपछि उनीहरु जनगणनामा सहभागि हुने...

पोखरा लेडी जेसिजमा लक्ष्मी विजयी

पोखरा – पोखरा लेडी जेसिजको अध्यक्षमा लक्ष्मी अधिकारी भारी मतले निर्वाचित भएकी छन् । जेसिजको शनिवार सम्पन्न २८ औं शाखा अधिवेशन तथा ३३ औं बार्षिक साधरण सभामा लक्ष्मी अधिकारी ६९ मत सहित विजयी भएकी...

मुल्य वृद्धिको विरोधमा विद्यार्थीले सडकैमा खाए ‘निस्तो भात’

पोखरा – पोखरामा विद्यार्थी संगठनहरुले सडकमै भात पकाइ निस्तै खाएका छन् । देशमा मुल्य वृद्धि चरम रुपमा बढेको भन्दै संयुक्त विद्यार्थी संगठनले आन्दोलन स्वरुप सडकमा निस्तो भात खाएका हुन् । उनीहरुले जनताले अब निस्तो भात...

सूचना प्रविधि क्षमतामा काठेखोला र सिरानचोक उत्कृष्ठ

बागलुङ – जिल्लाका १० पालिका मध्ये सूचना प्रविधिको क्षमतामा काठेखोला गाउँपालिका उत्कृष्ट भएको छ । संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगत स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा मुल्याङ्कनमा जिल्लामा काठेखोला गाउँपालिका उत्कृष्ट भएको...

-->