काँग्रेसका नेतामा संक्रमण भएपछि कुस्माका ४ वडामा कडाई
पर्वत, २६ भदौ– कुस्मा नगरपालिकामा समुदायमा कोरोना संक्रमणको पुष्टि भएपछि सतर्कताका लागि अत्यावश्यक बाहेकका सबै सेवाहरू पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।
सामुदायिक रूपमा सङ्कलन गरिएको स्वाब परीक्षणको क्रममा जिल्लाको कुस्मा नगरपालिका ३ दुर्लुङ घर...
बाढीले खेतीयोग्य जमिन बगरमा परिणत
बागलुङ, २६ भदौ– ढोरपाटन नगरपालिका–७ का साकीराम बिकले ९ लाख रुपैयाँ खर्चेर भुजीखोलाको किनारमा खेत किनेको केही वर्ष मात्रै भयो । आफ्नै खेतमा फलेको धानको भात खाने धोकोले जीवनको उर्जावान समयमा कमाएको पैसा साकीरामले...
पहिरोमा परी बागलुङको वडिगाडमा एक युवा वेपत्ता
फाईल तस्विर
बागलुङ, २६ भदौ– बागलुङको वडिगाड गाउँपालिका–१० दर्लिङमा पहिरोमा परी एक युवा वेपत्ता भएका छन् । शुक्रबार बिहान अविरल बर्षासँगै आएको पहिरोमा परी दर्लिङको निगलपानीका ३५ बर्षिय दानबहादुर घर्ती मगर बेपत्ता भएका हुन् ।...
गतसाता भाद्र १७ गते साँझैबाट सिम सिम पानी परिरहेपनि अब बर्खा सकिदै गएको ठानेर भुजिखोला आसपास भुसुण्डे, दुनेपोखरा, लाकुरीबोट, सुकुरदुँग, दुने पँधेरा, घट्टबोट लगायत बस्तीका घर परिवार राती साढे ११ बजे सबै मस्त निद्रामा...
क्रसर उद्योगको मापदण्ड कार्यान्वयन गर्न विकास समितिको जोड
पोखरा, २५ भाद्र – गण्डकी प्रदेशका क्रसरहरुमा मापदण्ड कार्यान्वयन गराउन प्रदेश सभाको अर्थ तथा विकास समितिले माग गरेको छ । समितिले बुधबार आयोजना गरेको भर्चुअल वैठकमा सहभागीहरुले मापदण्ड बिपरित क्रसरहरु सञ्चालन हुनु दुःखद् भएको...
दलाल पन्छ्याउँदै महानगर
पोखरा, २६ भदौ– पोखराको व्यस्त र चर्चित सिर्जनाचोकमा पोखरा महानगरको सपिङ कम्प्लेक्स छ । यसअघि महानगरले उक्त कम्प्लेक्स कम्पनीमार्फत् भाडामा लगाउँदै आएको थियो ।
महानगरले भाडमा लगाउँदै आएको उक्त सपिङ कम्प्लेक्स भाडामा लिन अबदेखि व्यवसायीले...
कोरोना कहरका एम्बुलेन्स चालकका पीडा …
फाईल तस्विर
‘चोर आए बरु सम्मान होला । म गएँ भने त तल्लोस्तरको व्यवहार गर्छन्’, पाख्रिनले भने, ‘परिवारले पनि नआइदिए हुन्थ्यो झै गर्छन् ।
तनहुँ, २६ भदौ– जेठको दोस्रो हप्तासम्म तनहुँमा एक जनामा पनि कोरोना भाइरसको...
धान फल्ने खेतमा खोलो बगेपछि…
म्याग्दी, २६ भदौ– सडक,विकासको न्यूनत पूर्वाधार हो । सुविधा र सुगमताको सेतु पनि हो, सडक । तर, जनताको सुविधा र गाउँठाउँको विकासका लागि अति आवश्यक सडक खन्दा वातावरणीय सन्तुलन मिलाउन सकिएन भने जनताको सुविधाका...
सहमतिपछि कुँडुलेका पण्डित चन्द्रकान्त पौडेल रिहा
बागलुङ, २५ भदौ– सार्वजनिक अपराध मुद्दामा बुधबार पक्राउ परेका बागलुङ नगरपालिका–४ कुँडुलेका पंडित चन्द्रकान्त पौडेल बिहिबार रिहा भएका छन् । दुई पक्षबीच सहमति भएपछि पौडेल रिहा भएका हुन् ।
सामाजिक सञ्जालमा मनलाग्दी लेखेको भन्दै पत्रकार...
खानेपानी संस्थान पोखराका कर्मचारी घुससहित पक्राउ
पोखरा, २५ भदौ– पोखराको खानेपानी कार्यालयमा कार्यरत एक कर्मचारी घुस सहित पक्राउ परेका छन् । खानेपानी संस्थान विन्ध्यवासिनी इकाई कार्यालयमा कार्यरत कृष्णहरि वाग्लेलाई अख्यिारले २५ हजार घुस सहित रंगेहात पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग...