बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङका ९ जनासहित गण्डकीमा ४९ संक्रमित थपिए

बागलुङ, २५ भदौ– बागलुङका ९ जनासहित गण्डकी प्रदेशमा बिहीबार बिहान ६ जिल्लाका ४९ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डाक्टर बिनोदबिन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्ति अनुसार थपिएकाहरूमा कास्कीको...

जनप्रतिनिधि जनताको सेवक बन्नुपर्छ : अध्यक्ष थापा

पोखरा, २५ भदौ – नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले जनप्रतिनिधिहरु जनताको मालिक नभई सेवक बन्नुपर्ने बताउनु भएको छ । पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटन स्थित...

चारभञ्ज्याङ तमु समाजलाई लामा हितको सहयोग

पोखरा, २५ भदौ– युके भ्रमण गरी नेपाल फर्केका लामा हित गुरुङले चारभञ्ज्याङ तमु समाज पोखरालाई सहयोग गरेका छन् । चारभञ्ज्याङका भाञ्जा, पुरानो गाउँ स्याङ्जा सिरुबारी भई हाल पोखरा ८ बगालेटोलस्थि त्रिरत्न गुम्बाका प्रमुख लामालाई...

ताराखोलामा चट्याङले लागेर एक युवाको मृत्यु

बागलुङ, २५ भदौ– चट्याङले लागेर बागलुङको ताराखोलामा गएराती एक युवाको मृत्यु भएको छ । बर्षासँगै परेको चट्याङले लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीम बहादुर बस्नेको मृत्यु भएको हो । मोवाईल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको...

रोगको भन्दा भोकको चिन्ता

म्याग्दी, २५ भदौ– कोभिड १९ संक्रमण रोगथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण गरिखाने वर्गको घरमा चुल्हो बल्न छोडेको छ । कोरोना संक्रमणको डरले विकास निर्माणदेखि लिएर अन्य क्षेत्रका कामहरु ठप्प भएपछि दैनिक ज्याला मजदुरी...

ढोरपाटन पहिरो : मृतकको संख्या २१ पुग्यो

बागलुङ, २४ भदौ– जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा भदौ १७ गते आएको बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या २१ पुगेको छ । बाढीपहिरोले बस्ती बगाउँदा बेपत्ता भएकामध्ये बुधबार थप दुई जनाको शव फेला परेको हो...

ढोरपाटनका बाढी पिडितका लागि पालिकाको सहयोग

बागलुङ, २४ भदौ– ढोरपाटन नगरपालिकाका बाढीपहिरो पीडितलाई बागलुङका तीन पालिकाले आर्थिक सहयोग गरेका छन् । पीडितलाई गलकोट नगरपालिकाले २ लाख, निसीखोला गाउँपालिकाले १ लाख ५० हजार र तमानखोला गाउँपालिकाले १ लाख ४० हजार नगद सहयोग...

पेन्सनरको भत्ता नकाट्न नेकपा जैमिनीको माग

बागलुङ, २४ भदौ– भारत सरकारबाट निवृत्तीभरण पाउनेलाई पनि समाजिक सुरक्षा भत्ता दिनुपर्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जैमिनी नगर कमिटिले नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । नगरपालिकाले सामाजिक सुरक्षा भत्ता पाउनेहरुलाई समयमै नदिएको र भारतीय निवृत्तिभरण...

ढोरपाटन पहिरो : मृतकको संख्या २० पुग्यो

बागलुङ, २४ भदौ– जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा भदौ १७ गते आएको बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या २० पुगेको छ । बाढीपहिरोले बस्ती बगाउँदा बेपत्ता भएकामध्ये बुधबार थप एक जनाको शव फेला परेको हो...

गुरुकुलमा दलीतले पनि संस्कृत पढ्न पाउने बिषयमा सहमति

बागलुङ, २४ भदौ– कुँडुलेस्थित मुक्तीनाथ वेद विद्याश्रमबाट बल्झेको विवाद समाधानका लागि प्रशासनले सहमति गराएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले विद्याश्रम, दलीत अगुवा र विद्यालय व्यवस्थापन समिति तथा स्थानीय बासिन्दासमेत राखेर एक आपसमा गालीगलौज नगर्ने...

-->