खैरेनीटारस्थित खैरेनी माविको सटरलाईन । तस्बीर: ढोरपाटन
तनहुँ, २५ भदौ – तनहुँको खैरेनीटार बजारमा फलफुल पसल सञ्चालन गर्दै आएकी महिलालाई कोरोना संक्रमण देखिएपछि यहाँका ३८ पसल शिल गरिएको छ । शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित खैरेनी माविको...
तल्लो लमाई समाज जापानबाट बाढीपहिरो पीडितलाई सहयोग
बागलुङ, २५ भदौ– ढोरपाटनका बाढीपहिरो पीडितलाई प्रबासिले सहयोग गरेका छन् । गलकोट नगरपालिकाको तल्लो लमाईबाट जापानमा बिभिन्न पेशा, व्यवसाय गरेर बस्ने युवाहरुले स्वस्फुर्त सहयोग रकम संकलन गरेर पीडितलाई पठाएका हुन् । तल्लो लमाई समाज...
ढोरपाटनका बाढी पीडितलाई नेकपाको साढे १९ लाख सहयोग
बागलुङ, २५ भदौ– ढोरपाटनका बाढीपहिरो पीडितका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले साढे उन्नाईस लाख रुपैयाँ सहयोग गरेको छ । नेकपा बागलुङले नेता कार्यकर्ताबाट स्वस्फुर्त संकलन भएको राहत रकम ढोरपाटन नगरपालिकाको दैविक प्रकोप राहत...
निवेदनका आधारमा स्याउ टिप्ने किसान मुस्ताङका बगैचामा
मार्फा (जोमसोम), २५ भदौ – स्याउ उत्पादनले प्रसिद्ध मानिएको हिमाली जिल्ला मुस्ताङमा स्याउ टिप्न सुरु भएको छ । स्याउ बगैचा धनीहरुकै समन्वय र व्यवस्थापनमा मुस्ताङ आइपुगेका व्यापारीले यहाँका कृषकको बगैचामा फलेको स्याउ संकलन गर्न...
बाढीपहिरोको क्षति प्रति ताराखोलाको दुःख
बागलुङ, २५ भदौ– ताराखोला गाउँपालिकाले आफ्नो पालिकामा बुधवार राती आएको बाढी पहिरो र चट्याङबाट पुगेको क्षति प्रति दुःख व्यक्त गरेको छ ।
गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बिज्ञप्ती प्रकाशित गरेर मृतकप्रति श्रद्धाञ्जली दिएका हुन् । साथै...
फोहोर व्यवस्थापनमा दोषरोपण नगरौं
बागलुङ, २५ भदौ– फोहोर व्यवस्थापनको विषयमा बागलुङका नगरप्रमुख र उपप्रमुखबीच जुहारी चलिरहेको छ ।
उक्त जुहारीमा धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थाले भने उपप्रमुखको साथ लिंदै पुनः विज्ञप्ती जारी गरेर आफ्नो बचाउ गर्न...
रसिलो स्याउको मत्याउने ब्राण्डी
लटरम्म फलेको स्याउ, राता दाना सबैको रोजाइमा पर्ने । रूखैमा खरिद गर्न आइपुगेका व्यापारीले समेत रोजेको मात्रै लान्थे । मुस्ताङको मार्फामा फलेको स्याउ बजारमा जति चर्चित छ त्यो सबै रोजेका दाना हुन् ।
वर्षमा एकपटक...
स्याङ्जामा गाजासहित तीन पक्राउ
स्याङ्जा, २५ भदौ– प्रहरीले गाजासहित तीन जनालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–३ बाट पक्राउ परेका भारतीय नागरिकको बयानका आधारमा पुतलीबजार–८ बहाकोटका ५३ वर्षिय बिन बहादुर सिंहसहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि...
बाढीले घरसम्पत्ति सबै बगायो, अब १८ लाख ऋण कसरी तिर्ने ?
बागलुङ, २५ भदौ– हेमबहादुर विक १२ वर्षसम्म साउदी बसे । घर परिवारको आर्थिक अवस्था सुध्रेला भन्ने आशले लगातर दुःख गरे । केही रकम जम्मा गरेर घर फर्किए । उनले ढोरपाटन ९ बोबाङमा सानो पसल...
बागलुङ, २५ भदौ– गत भदौ १७ गते ढोरपाटन नगरपालिका–९ बोबाङको बाढीपहिरोमा परी बेपत्ता भएकी २५ बर्षिया धनीमायाँ बिकको बायाँ हात मात्रै फेला परेको छ । गुल्मिको सत्यावती नगरपालिका–१ रुद्रबेणी, वडिगाड खोला किनारमा बिहिबार बिहान...