स्याङ्जा, १० जेठ– कोरोना भाइरसको सन्त्रास बढिरहेका बेला फेदीखोला गाउँपालिकाले विदेशबाट फर्किन चाहने युवाहरुको नामावली संकलन गर्न सुरु गरेको छ । कोरोनाको महामारीसंगै विदेशमा रहेका गाउँपालिकाबासीको तथ्यांक संकलनको लागि मोबाइल एप्स सञ्चालनमा ल्याएको गाउँपालिकाले...