बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

काँठेखोलाले बाँड्यो १६ सय विद्यार्थीलाई घरमै अध्ययन सामग्री

बागलुङ, १० जेठ – लकडाउनको समयमा पनि विद्यार्थीलाई रचनात्मक र सिर्जनात्मक बनाउन काँठेखोला गाउँपालिकाले शैक्षिक अध्ययन सामग्री वितरण गरेको छ । लकडाउनको कारण लामोसमयदेखि शैक्षिक संस्था बन्द भएपछि विद्यार्थीहरुलाई क्रियाशिल बनाइराख्न गाउपालिकाभित्रका कक्षा ३...

किसानले उत्पादन गरेका कृषिउपज बिक्री गर्न हाटबजार

स्याङ्जा, १० जेठ– लकडाउनका कारण आफुहरुले उत्पादन गरेका वस्तुले बजार नपाएको भन्दै गुनासो बढ्दै गएपछि भीरकोट नगरपालिकाले किसानले उत्पादन गरेका कृषि उपजको बिक्री वितरणको लागि हाट बजार संञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको संक्रमण...

लकडाउनको ब्यापार, धनवहादुर र अर्गानिक डेलीभरी

बागलुङ, १० जेठ – नेपालमा कोरोना भाईरस रोग (कोभिड१९) को पहिलो संक्रमण देखिनासाथ नेपाल सरकारबाट देशभर लकडाउन गर्ने निर्देशन जारी भयो । पहिलोपटक घोषणा भएको लकडाउनबाट अत्तालिएर भिडभाड छल्न धेरै व्यवसायी पसलमा ताला ठोकेर...

लठ्ठा नआउँदा पुलको काम रोकियो, यो वर्ष नि टरेन जोखिम

सांकेतिक तस्विर बागलुङ, १० जेठ– काठेखोला गाउँपालिका–८ कादेशका नोवल पुन कक्षा दशमा पढ्छन् । उनले अध्ययन गर्ने विद्यालय र गाउँको दुरी निकै टाढा छ । कक्षा ८ सम्म कादेश आधारभूत विद्यालयमा अध्ययन गरेका नोवललाई माध्यामिक...

साउनसम्म २७ हजार जनाको पीसीआर परीक्षण गरिने

पोखरा, १० जेठ– गण्डकी प्रदेश सरकारको आउँदो साउनसम्म विदेशबाट आउने २७ हजार जनाको पीसीआर (पोलिमरेज चेन रियाक्सन ) परीक्षण गर्ने लक्ष्य लिएको छ । गण्डकी प्रदेश सरकारको यो लक्ष्यले आउँदो साउनसम्म पनि कोरोना संन्त्रासबाट...

डाक्टर मोनी भन्छिन् : डर छ पनि छैन पनि !

पोखरा, १० जेठ– अस्पताल हो,गण्डकी प्रदेशकै सबैभन्दा ठूलो अस्पताल गण्डकी अस्पतालमा बिरामी र बिरामीका आफन्तजनको बाक्लो भीड हुन्छ नै ! आफ्नाहरु छिट्टै निको हुने आशा बोकेर अस्पताल छिर्ने अनुहार त्यति उज्याला छैनन् । उल्टै त्रसित...

पर्वत अस्पतालमा बिपद कोष स्थापना

पर्वत, १० जेठ– मानसिक असन्तुलनको कारण बेवारिसे बनेका, आफन्तको सम्पर्कमा नरहेका, गरिबीका कारण सामान्य उपचार पनि नगरी रोगसँग जुधिरहेका लगायतका समस्यामा परेकाहरूको उपचार गराउन पर्वत अस्पतालमा बिपद कोषको स्थापना गरिएको छ । समाजका सबै व्यक्ति...

भारतबाट फर्किनेको लर्को, १० जनाको उद्धार

१० जेठ २०७७ शनिबारभारतबाट फर्किनेको लर्को, १० जनाको उद्धार म्याग्दी १० जेठ– नेपाल–भारत सीमानामा अलपत्र म्याग्देलीहरु ध्माधम आफ्नो गृह जिल्ला फर्किदै छन् । शुक्रबार भारतको नौतनवा नाकामा अलपत्र परेका ११ जनालाई म्याग्दीमा ल्याइएको छ ।...

राहत बाँडदै पोखराका कलाकार

पोखरा, ९ जेठ– पोखराका कलाकार यतिबेला राहत बाँड्न सक्रिय बनेका छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीसंगै नेपालमा पनि लकडाउनको अवस्थाबाट गुज्रिरहेको छ । लामो समय देखिको लकडाउनका कारण दैनिक ज्यालादारी मजदुर, विपन्न परिवारलाई विहान...

दुख्छ नि मन किन दुख्दैन, फुल्छ छाती किन फुल्दैन ….?

पोखरा, ९ जेठ– संघीयतामा गएपछि मात्रै तत्कालीन गण्डकी अञ्चलले भारतसँग जोडिने मौका पायो । चीनसँग जोडिएको गण्डकीले प्रदेश बनेसँगै दुई छिमेकीसँग जोडिन खोज्नुमा व्यापारिक र रणनीतिक कारण थियो । तर, गण्डकी युगौंदेखि भारतसँग जोडिएकै...

-->