बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बिरुवा बेचेर मनग्य आम्दानी !

म्याग्दी, ९ जेठ– म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं २ दानाको फगाम गाउँका जोगबहादुर विकले सुन्तला र कागतीका बिरुवा बेचेर वार्षिक १० लाखसम्म आम्दानी गर्दै आएका छन् । बिरुवा बेचेको आम्दानीबाट विकले शहरमा घर घडेरीसमेत...

स्वाव संकलन : अब गाउँका प्राबिधिकले पनि गर्न सक्छन्

बागलुङ, ८ जेठ– बागलुङका दशवटै स्थानीय तहमा रहेका स्वास्थ्य प्राबिधिकहरुले कोरोना परीक्षणका लागि लिईने थ्रोट स्वाव संकलन गर्न सक्ने भएका छन् । स्वास्थ्य कार्यालय बागलुङका अनुसार, आवश्यक तालिम र परामर्शपछि उनीहरुलाई स्वाव संकलन गर्न...

फुड बैङ्कमा रोट्रयाक्ट क्लवको सहयोग

बागलुङ, ८ जेठ– रोट्रयाक्ट क्लव अफ बागलुङले नगरपालिकाको खाद्य बैंकमा सहयोग गरेको छ । सामाजिक क्षेत्रमा क्रियाशिल क्लबले लकडाउनका कारण काम नपाएर वेरोजगार भएका मजदुरलाई सहयोग पु¥याउने उद्देश्यले खाद्य बैंकमा सहयोग गरेको हो । क्लबले...

विद्यालय तोडफोड र मृग मारेको आरोपमा पक्राउ परेका जिम्मा जमानीमा छुटे

बागलुङ, ८ जेठ– विद्यालय तोडफोड र मृग मारेको आरोपमा पक्राउ परेका चारलाई प्रहरीले जिम्मा जमानीमा छोडेको छ । चारै जना जेठ ५ गते सोमबार पक्राउ परेका थिए । प्रहरीले ताराखोखालाको कांक्राखोर आधारभूत विद्यालय तोडफोडमा संलग्न...

धौलागिरी अस्पताललाई हातधुने टुल

बागलुङ, ८ जेठ – गोर्खा वेलफेयरले धौलागिरी अस्पताल बागलुङलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । केही दिनअघि पिपिई लगायतका सामग्री सहयोग गरेको संस्थाले बिहिबार ७ थान सेनीटाइजर औजार हस्तान्तरण गरेको हो । कोरोनाबाट जोगिन...

माटोको लेभल नपुगी सम्पन्न हुन लाग्यो अभ्यास मैदान

पोखरा ८ जेठ – पोखरा रंगशालामा निमार्णाधीन अभ्यास फुटबल मैदानमा माटोको लेभल नै नपुगी सम्पन्न हुने अवस्थामा पुगेको छ । रंगशालाको परिसरमा निमार्ण भएको रंगशालामा अब पोल ( गोलपोष्ट) राख्ने काममात्र बाकिँ रहेको छ...

रक्सीले मातेका सुरजले आफ्नै घरमा गरे आगजानी

बागलुङ, ८ जेठ – जिल्लाको वडिगाड गाउँपालिका वडा नं. २ सिमलचौर हुकुर्थुम डाँडामा शिव भनिने सुरज बहादुर कुमालको घरगोठ गएराती भएको आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ । राति ९ बजे पछि भएको आगलागि...

लकडाउनले पर्यटकीय क्षेत्र र धार्मिक सम्पदा सुनसान

बागलुङ, ८ जेठ – कोरोना भाइरसको संक्रमणले देश लकडाउनमा परेपछि पर्यटकीय क्षेत्र र सम्पदाहरु सुनसान बनेका छन् । ती स्थानमा दैनिक हुने चहलपहल, ती सम्पदाकै भरमा चलेका होटल तथा अन्य व्यवसायसमेत थला पर्न थालेका...

छानो छाउदा खसेर घाइते मजदुर चौधरीको मृत्यु

कुश्मा, ८ जेठ – पर्वतको कुस्मा नगरपालिका-४ मा छानो छाउने क्रममा खसेर घाइते भएका मजदूरको मृत्यू भएको छ । छमर्के घुम्ती स्थित फोहोरमैला ब्यबस्थापन केन्द्रको बुधबार दिँउसो टिनको छानो छाउने क्रममा खसेर घाइते भएका...

प्रदेश राजधानी पोखरा : कोरोना संक्रमण फैलिएको हो ?

पोखरा, ८ जेठ – केहीसमय अघिसम्म पोखरा महानगरपालिकाले महानगर ‘कोरोनामुक्त’ रहेको दाबी ग¥यो । विदेशबाट फर्किकाहरुमा संक्रमण नदेखिएको र संक्रमित जिल्लाबाट आउन रोक लगाइएको आधारमा महानगरले यो दाबी गरेको थियो । महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले...

-->