बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गलकोटमा पिकअप दुर्घटना हुँदा दुई जना घाइते

बागलुङ, ६ जेठ– जिल्लाको गलकोट नगरपालिका वडा नं. ३ लमहीमा मंगलबार बिहान पीकअप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । उपल्लो लमहीबाट हटियातर्फ जाँदै गरेको ग २ च ५९८० नम्बर पिकअप दुर्घटना हुँदा...

म्याग्दीको दुखुमा बाँझो जमिनमा सामूहिक तरकारी खेती

म्याग्दी, ६ जेठ– मालिका गाउँपालिकाको दुखु गाउँमा रहेको बाँझो जमिन जोतेर स्थानीयले सामुहिक तरकारी खेती र नगदेबाली लगाउन शुरु गरेका छन् । मालिकाको एक घर एक आत्मनिर्भर अभियानअन्तर्गत स्थानीयले बाँझो जमिनमा तरकारी र नगदेबालीको...

विद्यार्थीको हातमा किताब पुराउने तयारीमा पोखरा महानगर

पोखरा, ६ जेठ – लकडाउनको बेला अनलाइन कक्षा संचालनमा रोक लगाएको पोखरा महानगरले यहाँका सामुदायिक विद्यालयका विद्यार्थीलाई घरमै किताब पुराउने तयारी थालेको छ । महानगरको शिक्षा महाशाखाले सामुदायिक विद्यालयहरुलाई पत्र पठाउँदै जेठ १५ गतेभित्र विद्यार्थीको...

चालु बजेट ‘लकडाउन’ मा, आगामी वर्षमा घट्ने !

पोखरा, ६ जेठ – जे काममा पनि अरु प्रदेशलाई जितेर ‘नम्बर वान’ प्रदेश बन्ने गण्डकी प्रदेशको थेगो नै हो । नम्बर वान होस् या नहोस् मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जहाँ पनि यही थेगो ल्याइहाल्छन् ।...

बाहिरी वडाबाट आउनेलाई ५ सय जरिवाना !

बागलुङ, ६ जेठ– जिल्लाको बरेङ गाउँपालिका–५ सुखौराले बाहिरबाट आउने र बोलाउनेलाई जरिवाना गर्ने भएको छ । देशमा कोरोनाको संक्रमण बढ्दै जान थालेपछि लकडाउनलाई पूर्ण पालना गराउन अन्य वडा तथा बाहिरी जिल्लाबाट आउने र बोलाउनेलाई...

कैलालीबाट आएका १९ मध्ये ३ जना बानपाको क्वारेन्टाइनमा

बागलुङ, ६ जेठ – भारतबाट कैलाली हुँदै बागलुङ आएका ३ जनालाई बागलुङ नगरपालिकाले क्वारेन्टाइनमा राखेको छ । बानपा-१० भकुण्डेका ती नागरिकलाइ धौलागीरी प्राबिधिक शिक्षालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको बागलुङ नगरपालिकाका क्वारेन्टाइन तथा कोरोना नियन्त्रणका...

प्रगतिटोलका ४० विपन्न परिवारलाई राहत

पोखरा, ६ जेठ – पोखरा महानगरपालिका–२९, प्रगतिटोलका ४० विपन्न परिवारलाई सोमवार राहत वितरण गरिएको छ । कास्की पोखरा आदर्श समाज क्युशु जापानबाट प्रगतिटोल निवासी उक्त संस्थाका अध्यक्ष पुष्प पौडेलको सक्रियतामा संकलित रकमबाट संस्थाका उपाध्यक्ष...

रोग र भोकका कारण ज्यान नजाओस् : कास्की कांग्रेस

पोखरा, ६ जेठ – नेपाली कांग्रेस कास्कीले कोरोना संक्रमणसँगै रोग र भोकका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था सृजना हुन नदिन सरकारसँग माग गरेको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले लकडाउन...

लकडाउनले गण्डकीमा मात्रै ३८ अर्ब नोक्सानी

पोखरा, ६ जेठ – लकडाउनका कारण गण्डकी प्रदेशले ३८ अर्बभन्दा बढी नोक्सानी व्यहोरेको छ । लकडाउनले उत्पादन, निर्माणलगायतका क्षेत्र ठप्प हुँदा तथा रेमिट्यान्स घट्दा यो अवस्था आएको हो । ‘वैशाख मसान्तसम्म मात्र कोरोनाको कारण गण्डकी...

सहस्रधारा एम्बुलेन्स दुर्घटनाका चालकलाई क्वारेन्टान पठाइयो

बागलुङ, ५ जेठ – पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा परि ३ जना घाईते भएका छन् । पोखरादेखि बिरामी लिएर बागलुङ आउँदै गरेको ग २ च ६९०८ नम्बरको...

-->