स्याङ्जा, ५ जेठ– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणको लागि अग्रपंत्तिमा रहेर सुरक्षाको जिम्मेवारी समालिरहेका सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै राष्ट्रिय वाणिज्य बैंक स्याङ्जा शाखाले प्रहरीलाई सुरक्षा सामाग्री सहयोग गरेको छ ।...