बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरा महानगरका ३ जनाको रिपोर्ट नेगेटिभ, एकको शंकास्पद !

पोखरा, ७ जेठ – पोखरा महानगरपालिकाका ४ जना कर्मचारीमा आरडिटी गर्दा रिपोर्ट पोजेटिभ आए पनि पिसिआर विधिबाट परिक्षण गर्दा ३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अर्का एक जनाको रिपोर्ट भने अझै शंकास्पद छ...

दक्षिण कोरियामा रहेका नेपालीद्वारा गल्याङ नगरपालिकालाई सहयोग

स्याङ्जा, ७ जेठ– रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका नेपालीहरुले गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोषमा सहयोग गरेका छन् । गल्याङ नगरपालिका र देशका अन्य जिल्ला कपिलवस्तु, झापा, संखुवासभा, पाँचथर र सोलुखुम्बुबाट रोजगारीको...

वालिङका कृषकलाई १४ हजार माछाका भुरा वितरण

स्याङ्जा, ७ जेठ– वालिङका कृषकहरुलाई माछाका भुरा बितरण गरिएको छ । माछापालन ब्यावसाय गर्दै आएका कृषकलाई भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र स्याङ्जाको सहयोग र वालिङ नगरपालिका पशु सेवा शाखाको समन्वयमा माछाका भुरा वितरण...

बरेङले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको बिमा गरिदिने

बागलुङ, ७ जेठ– बागलुङको बरेङ गाउँपालिकाले कोरोना कहरका बीच अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारहरुको लागि कोरोना बीमा कार्यक्रम संचालनमा ल्याएको छ । गाउँपालिकाले कोरोना संकटको समयमा अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी,...

रामरेखा क्वारेन्टाइनमा रहेका २२ जनाको कोरोना रिपोर्ट नेगेटिभ

बागलुङ, ७ जेठ– बागलुङ नगरपालिका–१ बाङ्गेचौरस्थित रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका २२ जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । देशका विभिन्न ठाउँबाट बागलुङ भित्रिएकालाई क्वारेन्टाइनमा राखेर आइतबार स्वाब संकलन गरी कोरोना परिक्षणका लागि...

खयरको काठ खोज्दै व्यापारी गाउँमै

बागलुङ, ७ जेठ– बागलुङको जैमिनी नगरपालिकाका जंगलमा खेर गैरहेको खयरको काठले बजार पाउन थालेको छ । जैमिनी नगरपालिका–७ मा रहेका कालीगण्डकी नदी किनारमा रहेको खयरको काठ जिल्ला बाहिर निकासीको तयारी थालिएको हो । देशका ठुला...

भारतबाट भित्रिने क्रमसंगै थपिदै डर र शंका

बागलुङ, ७ जेठ– दुई जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएसंगै ढुक्कको सास फेरेका बागलुङबासीले एकाएक विदेश र अन्तर जिल्लाबाट आउजाउ हुने क्रम बढेपछि फेरि त्रासको महशुश गर्न थालेका छन् । गत साता गलकोटबाट...

घारखोला जलविद्युत आयोजना प्रभावितले रोके निर्माण कार्य

फाइल तस्विर । म्याग्दी, ७ जेठ – प्रभावित क्षेत्रका बासिन्दाले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलविद्युत आयोजना निर्माणमा अवरोध गरेका छन् । म्याग्दी हाईड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको आयोजना प्रभावित अन्नपूर्ण गाउपालिका–६ घारका...

गण्डकीका अर्थमन्त्री भन्छन् : बसेर र काम नगरेर कति दिन पुग्छ ?

पोखरा, ७ जेठ – गण्डकी प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोरोना संक्रमण र लकडाउनकै बीचमा पनि आर्थिक गतिविधिहरु सुचारु गर्नुपर्ने बताएका छन् । उनले उद्योग व्यवसाय सुचारु नगरिए अर्थतन्त्रनै थला पर्ने जिकिर...

गण्डकी प्रदेशका मुख्यमन्त्री सहितको १४६ जनाको स्वाब संकलन

पोखरा, ६ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित यहाँका मन्त्री र सभासदहरुको स्वाब संकलन गरिएको छ । जेठ ११ गतेको लागि आह्वान गरिएको प्रदेशसभामा सहभागि हुनुपूर्व उनीहरुमा संक्रमण भए नभएको पत्ता लगाउन मंगलवार...

-->