बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ जिल्लाभर बनेका क्वारेन्टाइनको खर्च करोड बढी

बागलुङ, ४ जेठ – कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुन नदिन लकडाउन सुरु हुने बेलामा धेरै क्वारेन्टाइन निर्माणको लहर चल्यो । ती क्वारेन्टाइन निर्माणमा अधिकांस बाहिरी संघसंस्थाले निर्माणमा साथ दिएपनि आबस्यक बेड, खाने...

चीन पठाएको राहत उपल्लो मुस्ताङवासीद्वारा अस्वीकार

फाइल फोटो म्याग्दी, ४ जेठ– कोरोना संक्रमण त्रासले चीनले उपल्लो मुस्ताङका लागि पठाएको राहत सामग्री मुस्ताङवासीले अस्वीकार गरेका छन् । उपल्लो मुस्ताङका लोघ्याघर दामोदर कुण्ड र लोमान्थाङ गाउँपालिकाका सर्वसाधरणले लिन अस्वीकार गरेपछि राहत सामग्री पाँच...

साथीको हत्या गरेको आरोपमा ४ जना पक्राउ

पोखरा ४ जेठ – पोखरा १४ समिनतारामा साथीको हत्या गरेको आरोपमा कास्की प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । करिब एक महिना अघि घनले हानी गोर्खा भिलेज बस्दै आएका समिनतारका २० वर्षीय विमल रानाभाटलाई...

प्रगति सहकारीले ऋणीलाई दिने भयो १० प्रतिशत छुट

फाइल फोटो बागलुङ, ४ जेठ – प्रगति वहुउदेश्यीय सहकारी संस्थाले आफ्ना ऋणीहरुलाई ब्याज रकममा सहुलियत दिने भएको छ । कोरोना भाइरस महामारीले समस्यामा परेका ऋणीहरुको ब्याजमा १० प्रतिशत छुट दिने निर्णय भएको संस्थाका अध्यक्ष कृष्ण...

गलकोटका १०९ जनाको स्वाब परीक्षणका लागि पोखरा पठाईयो

बागलुङ, ४ जेठ – बागलुङको गलकोट नगरपालिकाका १ सय ९ जनाको स्वाब संकलन गरि कोरोना परीक्षणको लागि शनिवार पोखरा पठाइएको छ । गलकोटबाट पर्सा गएका १४ मजदुरमा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएका १०९...

पोखरामा पत्रकारको पनि स्वाव परीक्षण

पोखरा, ३ जेठ– पोखराका क्रियाशिल पत्रकारहरुको स्वाब परीक्षण सुरु गरिएको छ । कार्यक्षेत्रमा खटिने पत्रकारहरु पनि संक्रमित हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर शनिबारबाट स्वाब परीक्षण सुरु गरिएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए...

योजना निर्माणमा सहयोगी बन्दै संकटमा तयार भएका तथ्यांक

बागलुङ, ३ जेठ– चालु आर्थिक बर्षको पछिल्ला दुई महिना बाँकी रहँदा यहाँका स्थानीय तहलाई बिकास निर्माणको काममा भ्याईनभ्याई छ । लकडाउनको पालना गर्दै सामाजिक दुरी कायम गरेर पूवार्धार विकास र मानव विकासका कार्यक्रमहरु सुरु...

मदन-आश्रित स्मृतिपार्कमा पुगेर मुख्यमन्त्री गुरुङले गरे माल्यार्पण

पोखरा, ३ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका प्रदेश इन्चार्ज पृथ्वी सुब्बा गुरुङले शनिवार विहान पोखरा महानगरपालिका–१६ खोलाखेत मार्गमा रहेको मदन-आश्रित स्मृतिपार्कमा पुगेर स्वर्गिय मदन भण्डारी र जिवराज आश्रितको शालिकमा माल्यार्पण गरेका छन्...

कोरोनाको त्रासमा विदेशमा बाँचेका नेपाली मनहरु

स्याङ्जा, ३ जेठ – वैदेशिक रोजगारीको शिल्शिलामा विश्वभर छरीएर रहेका नेपालीहरु कोरोनाको सन्त्रासमा रहेका छन् । चीनको वुहानबाट सुरु भएर विश्वभरी महामारीको रुपमा फैलीएको कोरोनाको सन्त्रासले देश छाडेर कोही रोजगारी त कोही अध्ययनको शिलशिलामा...

खाद्यान्न तथा तरकारी खरिदबिक्री बिहान–बेलुका मात्रै

बागलुङ, ३ जेठ– लकडाउनमा पनि अन्य समयजस्तै पसलहरु खुल्न थालेपछि बागलुङ बजारमा कडाई थालिएको छ । बागलुङ बजार र आसपासका फलफुल तथा तरकारी पसललाई समेत तोकिएको समयमा मात्रै खुल्ला गर्न भनिएको छ । शुक्रबार व्यवसायी,...

-->