बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

धौलागिरी अस्पतालको प्रादेशिक यात्रा

बागलुङ, ३ जेठ– दशकअघि जिल्ला, त्यसपछि अञ्चल अस्पताल बनेर दशकसम्म रिफर सेन्टरको उपमा पाएको यो अस्पताल प्रादेशिक बन्ने यात्रामा छ । अस्पतालको बोर्ड कुन दिन फेरिन्छ वा प्रादेशिक अस्पतालको कामकाज कहिले सुरु हुन्छ त्यो...

खेलकुद पूर्वाधार विकास :जहाँ हक्की मैदानको योजना छैन

फाईल तस्विर पोखरा, ३ जेठ– नेपालमा हालैमात्र १३ औँ साग सम्पन्न गर्न पूर्वाधारहरु निर्माण भए । विभिन्न खेल पूर्वाधारहरु त निर्माण भए तर सागमा १२ औँ सागमा पदक हात पार्न सफल हक्की खेल भने १३...

कोरोनासँग भिड्दै, विकास लक्ष्यमा अघि बढ्दै

पोखरा, ३ जेठ – सरकारले आगामी आर्थिक वर्षको लागि स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानको कार्यदिशासहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यो घोषणा...

बागलुङमा पनि डेंगुका बिरामी भेटिए

बागलुङ, ३ जेठ– बागलुङमा पहिलो डेंगुका बिरामी फेला परेका छन् । धौलागिरी अस्पतालमा शुक्रबार पहिलो डेंगुका बिरामी फेला परेका हुन् । जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीकी २३ वर्षिया महिलामा डुेंगुको संक्रमण देखिएको अस्पतालका प्रमुख डाक्टर...

हरिचौरकी वृद्धाको रिपोर्ट नेगेटीभ, ५५ जनाको स्वाब संकलन

बागलुङ, २ जेठ – धौलागिरी अस्पतालमा उपचाररत गलकोट-६ हरिचौरकी ६५ बर्षिया वृद्धा महिलाको कोरोना रिपोर्ट नेगेटीभ आएको छ । उपचारका लागि अस्पताल आएकी उनमा कोरोनाको लक्षणहरु देखापरेपछि अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको थियो ।...

स्याङ्जाका पत्रकार काफ्लले आरडिटी कीट सहयोग गरे

स्याङ्जा, २ वैशाख – विश्वभर फैलिएको कोरोना महामारीका कारण कोरोना परिक्षणका लागि कीटको अभाव भैइरहेको बेला स्याङजाका पत्रकारले आरडिटी कीट सहयोग गरेका छन् । जोखिम मोलेर कोरोना भाइरस (कोभिड १९को ) रिपोटिङमा खटिएका पत्रकारहरुलाई...

सुत्केरी महिलाको हेलिकप्टरद्वारा उद्धार, बच्चाको अवस्था सामान्य

बागलुङ, २ जेठ – अत्याधिक रक्तश्रावका कारण जोखिममा परेकी सुत्केरी महिलाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ । बागलुङ नगरपालिका–११ रायडाँडाकी २८ बर्षिया पबित्रा थापा शुक्रबार धौलागिरी अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी भएपछि अत्याधिक रक्तश्राव भएको थियो । सिम्रिक...

आकस्मिक सेवामा समेत बिरामीको चाप उस्तै

बागलुङ, २ जेठ– चार जिल्लाका झण्डै छ लाख सर्वसाधारणको उपचार गर्ने धौलागिरी अस्पतालमा आकश्मिक बाहेकका सेवा बन्द भएको लामो समय बितेको छ । अन्तरंग सेवा बन्द भएको भएपनि बहिरंग सेवामा बिरामीको चाप भने घटेको...

पूर्वाधार विकासको ४० लाख बजेट फ्रिज हुने अवस्थामा

बागलुङ, २ जेठ– स्थानीय सरकारले समयमा उपभोक्ता समिति गठन गर्न नसक्दा यहाँका पर्यटकीय स्थल पुग्ने पूर्वाधार बिकासको काम प्रभावित भएको छ । जैमिनी नगरपालिकाका बिभिन्न वडामा रहेका पर्यटकीय स्थलमा पूर्वाधार बिकासको काम प्रभावित भएको...

गण्डकीको विकास खर्च ३२.१ प्रतिशत मात्रै

पोखरा, २ जेठ– गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ को वैशाख मसान्तसम्म पूँजिगततर्फको ३२.१ प्रतिशत मात्र खर्च गरेको छ । नयाँ बजेट बनाउँदै गरेको सरकारको चालुतर्फको खर्च पनि वैशाख मसान्तसम्म २८.४१ प्रतिशत रहेको प्रदेश...

-->