बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकीले भन्यो, अब आरडीटी हैन, पीसीआर मात्रै !

पोखरा, २ जेठ – गण्डकी स्वास्थ्य निर्देशनालयले अब कोरोनाको द्रूत परीक्षण (आरडीटी) नगर्ने भएको छ । निर्देशनालयले गण्डकी प्रदेशमा बाहिरबाट मान्छे आउने बाटो नै बन्द भएकाले आरडीटी परीक्षण स्थगित गरिएको जिकिर गरेको छ ।...

पर्वतमा कार्यान्वयनमा आयो स्वास्थ्य बिमा कार्यक्रम

पर्वत, २ जेठ– सुलभ दरमा नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले पर्वतमा बिहीबारदेखि स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा आएको छ । कोरोना भाइरसका कारण गरिएको लकडाउनले स्वास्थ्य बिमा कार्यक्रमका लागि आवश्यक तयारी गर्न नपाएको भएपनि पूर्व...

लिपुलेक माग्दै पोखरामा राँके जुलुस

पोखरा, १ जेठ – अतिक्रमित भुमी लिपुलेक माग्दै पोखरामा राँके जुलुस निकालिएको छ । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले लिपुलेक माग्दै प्रदर्शन गरेको हो । पोखरा महानगर २९ भण्डारढिकबाट निस्केको जुलुस नयाँ तालचोकसम्म...

स्याङ्जाको आँधिखोलामा दोस्रो चरणको राहत कार्यक्रम

पोखरा, १ जेठ – स्याङ्जाको आँधीखोला गाउँपालिकाले दोस्रो चरणको राहत वितरण कार्य सुरु गरेको छ । लकडाउन लम्बिएपछि दैनिक ज्यालादारी गर्ने मजदुर तथा विपन्न घर परिवारलाई हातमुख जोड्न समस्या नहोस् भनेर दोस्रो चरणको राहत...

दृष्टिविहीनहरु खाद्यान्न संकटमा, १५ जनाले पाए राहत

पोखरा, १ जेठ – नेत्रहीन युवासंघ नेपाल कास्की शाखका अध्यक्ष सूर्यप्रसाद भट्टराईको समन्वयमा पोखराका बिभिन्न वडाहरुमा वसोबास गर्दै आएका १५ जना दृष्टिविहीनहरुलाई राहात बितरण गरिएको छ । राहत पाउने दृष्टिविहीनहरुमध्ये २ जना दोहोरी साँझमा,...

चितुवाको आक्रमणबाट पर्वतमा दुई जना घाइते

पर्वत, १ जेठ– पर्वतको जलजला गाउँपालिकामा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा गाउँपालिकाको वडा नं. ८ नाग्लीवाङका अन्दाजी ५६ वर्षीय गोविन्दबहादुर केसी र ३४ वर्षीय कृष्ण परियार रहेका छन् ।...

विकासको तिर्खा मेट्न श्रमदानमा जुट्दै ज्येष्ठ नागरिक

म्याग्दी, १ जेठ– कोरोना संक्रमणबाट बच्न सरकारले लकडाउन गरेको पनि ५० दिन नाघिसकेको छ । सबै आ–आफ्नो घरमा बसेर समय व्यतित गरिरहेका छन् । तर, म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको डोले गाउँका बृद्धबृद्धा र युवा–युवतीहरुलाई...

गण्डकीमा फेरी बढ्यो कोरोना जोखिम, थपिए एक संक्रमित

पोखरा, १ जेठ – गत चैतमा कोरोना संक्रमण पुष्टि भएका बागलुङका दुई संक्रमित निको भएर घर फर्किएपछि जोखिम कम भएको महशुस गरिएको गण्डकी प्रदेशमा पुनः बिरामी देखा पर्न थालेका छन् । नवलपुर जिल्लामा विहिवार...

बिरामी बोकेर चिवतन पुगेको सवारी फर्किदा भरिभराउ !

सांकेतिक तस्विर बागलुङ, १ जेठ– सोमबार जिल्लाको गलकोटबाट बिरामी बोकेर बा २० च २४१४ नम्बरको कार चितवनका लागि हिड्यो । भरतपुर अस्पतालमा बिरामी पु¥याउन भन्दै हिँडेको कारलाई गण्डकी प्रदेशका सिमानाकामा रहेका सुरक्षाकर्मीले रोकेनन् । अस्पतालमा...

सीमा नाकामा कडाई गर्न कास्कीका पाँच राजनीतिक दलको माग

फाइल फोटो पोखरा, १ जेठ – कास्कीमा क्रियाशिल पाँच राजनीतिक दलहरुले भारतबाट नेपाली भूमि अतिक्रमित भइरहँदा पनि सरकार वक्तव्यबाजीमा मात्रै उत्रिएको र कुटनीतिक श्रेष्ठता कायम गर्न नसकेको ठहर गरेका छन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी,...

-->