बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

धौलागिरीका चार जिल्ला बने ‘फाईवरयुक्त’

बागलुङ, २५ बैशाख– सुस्त गतिको इन्टरनेट र भ्वाईसका कारण हैरान परेका ग्राहकलाई सुविधा दिँदै नेपाल टेलिकमले साविकको धौलागिरी अञ्चललाई तामाको तारमुक्त बनाउने अभियान अन्तिम चरणमा पु¥याएको छ । अप्टिकल फाईवरमार्फत आफ्ना सेवाहरुलाई द्रुत गति...

बम हराएको भन्दै वनमा नजान सर्वसाधरणलाई सेनाको आग्रह

बागलुङ, २५ बैशाख– बागलुङमा रहेको अर्जुनवाण गण घोडाबाँधे व्यारेकले प्रशिक्षार्थीको अभ्यासका क्रममा बम हराएको भन्दै व्यारेक वरपरको सामुदायीक वन क्षेत्रमा प्रबेश नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँमा रहेको व्यारेकमा गत...

सुख्खा पहिरोले पाईप बगायो, खानेपानीमा फेरी समस्या

बागलुङ, २५ बैशाख– सुख्खा पहिरोले पाईप बगाउँदा बागलुङ बजारमा वितरण भैरहेको खानेपानी आपूर्ति बन्द भएको छ । जिल्लाको काठेखोला गाउँपालिका–७ रेशको जिरेदीमा सुख्खा पहिरोले खानेपानीको पाईप बगाएको हो । केही दिन पहिला बाढीसँगै आएको...

लकडाउनमा बागलुङ छिरेका ४ जनाको पिसिआर रिपोर्ट नेगेटीभ

बागलुङ, २५ बैशाख – लकडाउनकै समयमा जिल्ला बाहिरबाट आएका तीनजनालाई बागलुङ नगरपालिकाले कोरोना परीक्षणका लागि पठाएको स्वावको नतिजा नेगेटिभ आएको छ । उनीहरु पछिल्लो समय भैरहवावाट आएका थिए । बागलुङ नगरपालिका–१ रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाईनमा...

मुस्ताङमा टेलिकमको फाईवर टु दी होम विस्तार

बागलुङ, २५ बैशाख– दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले हिमालपारीको जिल्ला मुस्ताङमा अप्टिकल फाइबरमा आधारित ‘फाइबर टु द होम’ सेवा सुरु गरेको छ । ग्राहकहरुलाई तिब्र गतिको डाटा तथा भ्वाइस सेवा प्रदान गर्न कम्पनीले...

फुस्कियो लगनको महिना

बागलुङ, २५ बैशाख– ‘आयो लगनको मैना बिहे नगरी भा’छैन’ राजु परियार र विष्णु माझीले पञ्चेबाजामा गाएको यो गीतले बिहे गर्ने उमेर भएका युवायुवतीमात्रै होईन बिबाह कर्मसँग जोडिने धेरैलाई लगनको महिनामा उत्साहित बनाउँथ्यो । सामाजिक...

लोकमार्गको बिहुँ खण्ड कालोपत्रे गरिने

बागलुङ, २५ बैशाख– मध्यपहाडी लोकमार्गको बिहुँ खण्डमा लकडाउनकै समयमा पनि काम भएको छ । लकडाउनको कारण धेरै मजदुर घर हिंडेपछि आयोजनाले असारभित्रै कालोपत्रे गर्ने योजना पुरा नभएपनि केही खण्ड कालोपत्रे गरेरै छाड्ने गरी काम...

राहतका अल्प र दीर्घकालीन प्याकेज ल्याउन पोखरा उद्योग वाणिज्य संघको माग

पोखरा, २५ बैशाख– पोखराका उद्योगी/व्यवसायीहरुले लकडाउनका कारण उद्योग÷व्यवसायलाई पहिलेकै अवस्थामा ल्याउन राहतका अल्पकालीन र दीर्घकालीन प्याकेजको माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघले बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री...

निर्वाचन पूर्वाधार कार्यक्रम : असारमै सम्झौता असारमै भुक्तानी

पोखरा, २४ बैशाख – निकै चर्चा र विवादित बनेको निर्वाचन पूर्वाधार विकास कार्यक्रम नियमावलीलाई संशोधन गरिएको छ । प्रति निर्वाचन क्षेत्र २ करोड रुपैयाँका दरले गण्डकी प्रदेशका ११ जिल्लाका ३६ वटा निर्वाचन क्षेत्रमा यो...

स्याङ्जामा स्वचालित हात धुने प्रबिधिको प्रयोग

स्याङ्जा, २४ बैशाख– विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाको भाइरससंगै सर्वसाधारणमा त्रास बढिरहेका बेला स्याङ्जामा स्वचालित रुपमा हात धुने ब्यवस्था मिलाइएको छ । जिल्ला अस्पतालमा यसको सुरुवात गरिएको हो । कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा...

-->