बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

भीरकोटका कर्मचारीले दिए राहत कोषलाई झण्डै दुई लाख

स्याङ्जा, २६ बैशाख– भीरकोट नगरपालिकाका कर्मचारीले आफ्नै कार्यालयले स्थापना गरेको राहत कोषमा रु. १ लाख ९१ हजार १ सय ५७ रुपैयाँ सहयोग गरेका छन् । नगरपालिकाका प्रशासकिय प्रमुख राजेन्द्र प्रसाद पौडेलले नगरपालिकाका कर्मचारीहरुको तर्फबाट...

गण्डकीलाई कोरोना अस्पताल बनाउनु हुँदैन : कास्की कांग्रेस

पोखरा, २६ बैशाख – नेपाली कांग्रेस कास्कीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई कोरोना उपचार अस्पताल बनाउन नहुने वताएको छ । कांग्रेसले सर्वसाधारण जनताले सर्वसुलभ रुपमा स्वास्थ्य उपचार सेवा पाउने अस्पताललाई कोरोना...

ठिनीहुँदै तिलिचो पुग्ने सडक निर्माणको काम रोकियो

मुस्ताङ, २६ बैशाख– हिमाली जिल्ला मुस्ताङको ठिनी गाउँदेखि संसारकै उच्च स्थानमा रहेको तिलिचो ताल जोड्ने सडक निर्माणको काम प्रभावित भएको छ । मनाङको ङिसाङ गाउँपालिका वडा नं. ९ कार्यालयले वातावरणिय प्रभाव मुल्यांकन (आईइई) नै...

म्याग्दीमा डेङ्गु रोग नियन्त्रणका लागि खोजी र नष्ट अभियान

म्याग्दी, २६ बैशाख– हिमाली जिल्ला म्याग्दीमा डेङ्गु रोग नियन्त्रणका लागि खोजी र नष्ट अभियान संचालन गरिएको छ । बेनी नगरपालिकामा एक हप्ताको अवधिमा नै ५ जनामा डेंगु पेजेटिभ भेटिएसँगै डेङ्गु रोग सार्ने लामखुट्टेको बासस्थान...

कोभिड-१९ र लघुवित्त : अवसर कि चुनौती ?

कृषि, उद्योग, व्यापार–व्यवसाय, पर्यटन, यातयात, संञ्चार, विद्युत, खानेपानी लगायतका सुविधाहरु विस्तार हुँदै थिए । रेमिट्यान्स बढ्दोक्रममा थियो । २०७२ सालको भुकम्प अघि र पछिको अवस्थाम नेपालले अंग्रेजी भी आकारको आर्थिक वृद्धि आसिल गर्दै अगाडि...

सपनाको काख भरियो, जन्माइन् ३ शिशु

पोखरा, २६ बैशाख – पोखराको मणिपाल अस्पतालमा एक आमाले तीनवटा शिशुलाई जन्म दिएकी छन् । पोखरा–१७ की सपना भण्डारीले बिहीबार मणिपालमा २ छोरा र १ छोरीलाई जन्म दिएकी हुन् । बुधबार सुत्केरी व्यथाले च्यापेपछि...

प्रदेश नम्बर ५ को स्वाब परीक्षण पनि गण्डकीमा

पोखरा, २६ बैशाख– कोरोना परीक्षणमा विश्वसनीय मानिएको पिसिआर किटको अभाव भएपछि प्रदेश नम्बर ५ बाट स्वाब परीक्षणको लागि पोखरा पठाउन थालिएको छ । पोखरामा रहेको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा हालसम्म प्रदेश नम्बर ५...

लकडाउनको विहे, दाइजोमा स्यानिटाइजर र मास्क

पोखरा, २६ बैशाख– विवाह मण्डप उस्तै, बाजा नबजेर के भो त ? मन्त्रोच्चारण र होमादी कर्म पनि उही ! पण्डित कृष्णप्रसाद लामिछाने धर्मलाई व्यवहारिक बनाउन माहिर रहेछन् । उनी मन्त्रोच्चारणकै बीच सााजिक दूरी कायम...

धर्मकाया मण्डलामा बुद्ध जयन्ती

पोखरा, २५ बैशाख– धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिले २५ सय ६४ औं बुद्ध जयन्ती मनाएको छ । कोभिड १९ कोरोना भाइरसको महामारीले लकडाउनको अवस्थामा पनि पोखरा–११ काहुँडाडास्थित धर्मकाया बुद्ध मण्डला निर्माणस्थलमा बुद्ध...

कोरोनाविरुद्ध संघर्षमा ऐक्यवद्धता जनाउदै दीप प्रज्वलन (फोटो फिचर)

बागलुङ, २५ बैशाख– २५६४ औँ बुद्धजयन्तीका अवसरमा बागलुङमा पनि बिहिबार साँझ दीप प्रज्वलन गरिएको छ । सदरमुकामस्थित सरकारी कार्यालय, स्थानीय तह, गैरसरकारी संस्था, सामाजिक संस्था तथा बागलुङका सर्वसाधारणले बिहिबार साँझ ७ बजे दीप प्रज्वलन...

-->