बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कुस्मा नगरका सबै स्वास्थ्य चौकीलाई थर्मल गन वितरण

पर्वत, २८ वैशाख– कुस्मा नगरका सबै स्वास्थ्य चौकीमा थर्मल गन वितरण गरिएको छ । ज्वरो आएका बिरामीहरुको चेकजाँचमा सहज होस भन्ने उदेश्यले थर्मल गन उपलव्ध गराईएको नगर स्वास्थ्य शाखाका प्रमुख उमाकान्त सापकोटाले जानकारी दिए...

कोरोनापछि कामको चिन्ता : योजना बनाउँदै स्थानीय सरकार

पर्वत, २७ बैशाख– फलेवास नगरपालिकाका नारायण शर्मा हालै बिदेशबाट फर्किएका हुन् । अब भने उनलाई विदेश नजाउँ जस्तो लागेको छ । कोरोनाका कारण विश्वको अर्थतन्त्र तहसनहस भएको अवस्थामा विदेश जाँदा सोचेजस्तो काम र आम्दानी...

नग्न अवस्थामा ड्रोन उडाउने ३ चिनियाँ पक्राउ

पोखरा २८ वैशाख– पोखराको फेवातालमा आफुखुशी डुंगा लगि नग्न अवस्थामा ड्रोन उडाउने ३ जना चिनियाँ पर्यटकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पोखरा ६ बैदाममा रहेको तालबराही मन्दिरमा चिनियाँ पर्यटकले आफुखुशी डुंगा...

प्रभु बैंकका सिईओ शेरचनद्वारा पत्रकार महासंघलाई सहयोग

बागलुङ, २८ वैशाख– प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनले नेपाल पत्रकार महासंघ बागलुङ शाखालाई प्रेस ज्याकेटसहित अत्वाश्यक स्वास्थ्य सामग्री सहयोग गरेका छन् । आइतबार महासंघको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सिईओ शेरचनले...

नयाँ नीति तथा कार्यक्रम बनाउँदै पोखरा महानगर

पोखरा, २८ बैशाख – पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा पूर्वाधार निर्माणलाई विशेष जोड दियो । पाचौंँ नगरसभाको क्रममा मेयर मानबहादुर जिसीले ‘स्मार्ट सिटी’को परिकल्पनालाई व्यवहारमा उतार्ने उद्घोष गरे ।...

बेवारिसे वृद्वाको धौलागिरी अस्पतालमा भयो सफल उपचार

बागलुङ, २८ बैशाख – लडकाउनले सुनसान सडकमा अचानक कोही हिँडेको देख्दा पनि गाउँलेहरु शंका गर्थे । गल्कोट नगरपालिका–११ रिघाको मुख्य सडकमा दुवै खुट्टामा गंभीर घाउ भएका एका बृद्धा घुमिरहेका थिए । खुट्टाको औलाका चेपमा...

पोखरामा निर्माण क्षेत्र खुकुलो, विकास निर्माणका कामहरु सुरु

पोखरा, २८ बैशाख – अत्यावश्यक क्षेत्रका कामलाई सर्तसहित काममा फर्किने निर्णय सरकारले लिएसँगै विकास निर्माणका कामले बिस्तारै गति लिन थालेका छन् । केही ठूला आयोजनाका कामहरु लकडाउनमा पनि सञ्चालनमा आए पनि पुल पुलेसादेखि बाटोघाटो...

जातीय विभेदको घटना : पछि हटे सभासद थापा

पोखरा, २७ बैशाख – गण्डकी प्रदेशका सभासद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष कृष्ण थापा आफ्नो भनाईबाट पछि हटेका छन् । पोखराको बाटुलेचौरमा भएको जातीय विभेदको घटनामा पीडकहरुको पक्षपोषण गरेको आरोप लागेका थापाले...

पाण्डवखानीमा यसपालि देखाइएन ऐतिहासिक ‘सती घाटु’

बागलुङ, २७ बैशाख– सदियौँ पुरानो सती घाटु यसपालि देखाइएन । न कोही घाटुनी बने, न नाचे । महिना दिन चल्ने घाटु सम्झिइयो मात्र । पुस्तैनी परम्परा अपर्झट रोकियो । गलकोट नगरपालिका–१० पाण्डवखानीमा प्रचलित ऐतिहासिक...

गर्भवती र सुत्केरीका लागि पोषण कार्यक्रम

बागलुङ, २७ बैशाख– जिल्लाको बरेङ गाँउपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरुका लागि पोषण कार्यक्रम शुरु गरेको छ । लकडाउनमा उनीहरुको पोषणमा कुनै कमी नहोस् भन्ने उद्धेश्यले पोषण कार्यक्रम शुरु गरिएको हो । ‘गर्भवती तथा सुत्केरी...

-->