नेविसंघले पोखरामा जलायो प्रधानमन्त्री केपी र मोदीको पुत्ला
पोखरा, २९ बैशाख – काँग्रेस निकट (नेविसंघ)ले पोखरामा अतिक्रमणको चपेटामा परेको नेपाली भुमी फिर्ता पाउनु पर्ने माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओली, उनका समकक्षी नरेन्द्रमोदी सहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पुत्ला जलाएको छ । भारतीय...
२ करोड १० लाखमा बनेको पुल ६ महिनामै जीर्ण !
म्याग्दी, २९ वैशाख– जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिखमा निर्माण गरिएको शिख स्वाँत जोड्ने आर्क मोटरेबल पुल ६ महिना पनि नपुग्दै जीर्ण बनेको छ । पूर्वाधार विकास योजना कार्यालयको २ करोड १० लाखको...
घाँस काट्ने क्रममा रुखबाट लडेर ज्यान गयो
पोखरा, २९ वैशाख– पोखरा महानगरपालिका–१३ आर्बामा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार घाँस काट्ने क्रममा रुखबाट लडेर ज्यान गएको हो । पोखरा–१३ आर्बाका ६१ वर्षिय गजेन्द्रबहादुर बराल घर नजिकैको दवाङ...
बागलुङमा आठ विद्यालय भवनको पुर्ननिर्माण चल्दै
बागलुङ, २९ वैशाख– लकडाउनबीच भूकम्पले क्षतिग्रस्त विद्यालय भवनको पुर्ननिर्माणको कामले गति लिएको छ । निर्माण सामग्री अभाव र मजदुरको अन्यौलता हटेपछि कामले निरन्तरता पाएको हो । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाईका अनुसार...
कोरोना कहरबीच बडिगाड गाउँपालिका लक्ष नजिक
बागलुङ, २९ वैशाख– आर्थिक बर्षको पहिलो चौमासिकसम्म कुनै काम नगर्ने सरकारी संस्कृतिले धेरै काम रोकिन्छन् । चालु बर्ष त चैत पहिलो सातादेखि सुरु भएका काम पनि रोकिएका छन् । त्यसले बिकास बजेट र योजनाहरु...
अभाव र महामारीबीच जारी छ मध्यपहाडीको काम
पर्वत, २९ वैशाख– कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्थगित भएको मध्यपहाडी लोकमार्गको काम सुचारु भएको छ । छिमेकी जिल्ला बागलुङमा दुईजना कोरोना संक्रमित भेटिएपछि लकडाउनमा कडाइ गरिएको पर्वतमा जोखिम कम हुँदै गएपछि मध्यपहाडी...
नाम सुब्बिनी, अनुदानमा उम्भिने !
पोखरा, २९ बैशाख – यो वर्ष वित्तीय समानीकरण, सशर्त, विशेष र समपुरक अनुदानबाट क्रमशः २१ अर्ब १२ करोड र २६ अर्ब ४९ करोड रुपैयाँ आउने प्रक्षेपण गरिएकोमा सबै रकम घट्नेवाला छ । प्रदेशहरुमा अझै तोकिएका...
ढुंगाले हानेर आफ्नै बुबाको हत्या
म्याग्दी, २९ बैशाख – म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सिममा ढुंगा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा आइतबार (आज) साँझ प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
शनिबार राती १० बजे बेनी नगरपालिका १ रत्नेचौरका...
भारत सरकारको विरोधमा गोरखामा राँके जुलुस
गोरखा, २८ बैशाख – भारत सरकारको विरोधमा आइतबार साँझ गोरखा सदरमुकाममा राँके जुलुस प्रदर्शन भएको छ । लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेको विरोधमा राँके जुलुस प्रदर्शन गरिएको नेविसंघका जिल्ला अध्यक्ष सुवास अधिकारीले...
स्याङ्जामा चट्याङ लागेर एक महिला घाइते
पोखरा, २८ वैशाख– स्याङ्जामा चट्याङ लागेर एक जना घाइते भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–७ फिस्लेका भुवनसिंह सिंजालीको घरमा चट्याङ पर्दा उनकी श्रीमति घाइते भएको प्रहरीले जनाएको छ । अन्दाजी ६० वर्षकी सुमित्रा सिंजाली...