बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

तमु धिं नेपालले दियो महानगरको राहत कोषलाई सहयोग

पोखरा, २७ बैशाख– तमु धिं नेपालले पोखरा महानगपालिकालाई १ लाख १ हजार सहयोग गरेको छ । कोरोना भाइरसले मुलुक डेढ महिनाअघिदेखि लकडाउन भइरहेको अवस्थामा तमु धिं नेपालले पोखरा महानगरको विपद व्यवस्थापन कोषमा शनिबार सहयोग...

संघिय सांसद केसीद्वारा मानव सेवा आश्रमलाई सहयोग

पोखरा, २७ बैशाख– प्रतिनिधिसभाका सदस्य एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसी र धर्मपत्नी प्रेमकुमारी केसीले मानव सेवा आश्रम पोखरालाई एक लाख ५० हजार रुपैयाँ नगद सहयोग गरेका छन् । कोभिड–१९ संक्रमणका कारण...

जातिय सद्भावमा आँच आउने काम नगरौं – कास्की काँग्रेस

पोखरा, २७ बैशाख– नेपाली काँग्रेस कास्कीले जातिय सद्भाव देशको गौरव भएकाले त्यसतर्फ सचेत बन्न सबैलाई आग्रह गरेको छ । पछिल्लो समय पोखरा–१६ लामाचौरमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै जातिय सद्भावमा आँच आउने गरी कुनैपनि...

क्वारेन्टाइन भनेपनि एकदुई रात बस्ने पाहुना कोठा मात्रै

बागलुङ, २७ बैशाख– चैतको दोश्रो साता बागलुङमा कोरोना संक्रमण देखिएपछि सबै पालिकामा क्वारेन्टाइन बनाउने लहर चल्यो । तर ती क्वारेन्टाइनमा गरिएको लगानी अधिकांस स्थानमा खेर गएको छ । क्वारेन्टाइनमा बस्नेलाई दुइ सातासम्म बसाल्ने योजना अधिकांसले...

बिलखबन्दमा पोखराको पर्यटन

पोखरा, २७ बैशाख– पोखरा आफूलाई नेपालको मुख्य पर्यटकीय गन्तव्य भन्न रुचाउँछ । पर्यटकी सिजनमा यहाँ देखिने खचाखच पर्यटक, विदेशीबाट पाएको प्रशंसा र माया, पदयात्रा मार्गमा दोहोरीलत्त हिँड्ने पर्यटकका कारण पनि पोखरा नेपालको मुख्य पर्यटकीय...

जातीय विभेदको पक्षमा लागेको भन्दै प्रदेश सांसद थापालाई पार्टीभित्रैबाट कारबाहीको माग

पोखरा, २६ बैशाख – जातीय विभेदको घटनामा आरोपीको पक्षमा विज्ञप्ति जारी गर्ने गण्डकी प्रदेशका सांसद कृष्णबहादुर थापालाई कारबाहीको माग गर्दै नेकपा गण्डकी प्रदेश कमिटी र संसदीय दलमा उजुरी परेको छ । नेकपा निकट दलित...

लकडाउनमै ठडिए म्याग्दीमा भूकम्प पीडितका ६ घर

म्याग्दी, २६ बैशाख– विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न नेपाल सरकारले पनि देशैभरी लकडाउन गरेको डेढ महिनाको अवधिमा म्याग्दीको एउटै गाउँमा ६ जना भूकम्प पीडितले घर निर्माण गरेका छन् ।...

फेवातालमा एक व्यक्ति मृत फेला

पोखरा, २६ बैशाख– पोखरा फेवातालमा एक पुरुष मृत फेला परेका छन् । फेवातालमा हामफालेको खवर पाएसंगै पुगेको शसस्त्र प्रहरीको गोताखोर टोलीले पहिचान नखुलेको एक पुरुषको शव तालबाट निकालेको हो । मुत युवाको पहिचान नखुलेको...

छिमेकी म्याग्दीमा फैलँदो डेंगु, बागलुङमा छैन तयारी

बागलुङ, २६ बैशाख– कोरोनाको कहरबीच बागलुङ र आसपासका जिल्लामा डेङ्गु रोगको संक्रमण त्रास फैलिएको छ । लामखुट्टेको टोकाईबाट सर्ने यो रोग म्याग्दीमा देखा परेपछि छिमेकी बागलुङका सिमा जोडिएका स्थानीय तह पनि जोखिममा छन् । म्याग्दीमा...

ग्रामिण क्षेत्रमा मिनीटिलरप्रति आर्कषण बढ्दो

स्याङ्जा, २६ बैशाख– परम्परागत रुपमा खेती–किसानी गर्दै आएका कृषकहरु यतिबेला आधुनिक प्रविधिको प्रयोगमा आर्कषित भएका छन् । हलो र गोरुको सहायतले खेतीपाटी गर्दै आएका किसानहरु पछिल्लो समय खेतबारी जोत्न मिनीटिलर (हाते ट्याक्टर) र बाली...

-->