दबाब र प्रभावमा काम गर्दिन : प्रहरी उपरीक्षक चौधरी
बागलुङ, २४ बैशाख– कोरोना संकटबीच जिल्लाका प्रहरी प्रमुखको बढुवा भएपछि काज सरुवा लिएर बागलुङ आएका प्रहरी उपरीक्षक शारदा प्रसाद चौधरीले जिल्लाको अवस्था हेरेर सुरक्षा रणनीति तय गर्ने बताएका छन् । बुधबार ढोरपाटनसंगको संक्षिप्त भेटघाटमा...
धमाधम काम थाल्दै स्थानीयतह
बागलुङ, २४ बैशाख– चालु बर्षका अधिकांस योजना अलपत्र पर्न नदिन यहाँका गाउँ तथा नगरपालिकाले मजदुर खोजेर काम थालेका छन् । अत्याबस्यक सेवाका आयोजनाहरु तोकिएकै समयमा सक्ने गरी काम थालेका हुन् । लकडाउनमा घर जान...
लकडाउनमा अपराध घट्यो, आत्महत्या बढ्यो
बागलुङ, २४ बैशाख– चैतको १० गतेसम्म भरिभराउ जिल्ला प्रहरी कार्यालय बागलुङको हिरासत बैशाखको अन्तिम साता चलिरहँदा एकाध आरोपीहरु मात्रै छन् । लागुऔषध, हातहतियार, चोरी, जर्बजस्ती करणी तथा अस्वभाविक मृत्युका घटनामा मुद्धा दर्ता गर्न भ्याईनभ्याई...
गलकोटमा विकास निर्माणका काम धमाधम हुँदै
गल्कोट, बागलुङ, २४ वैशाख – विश्वभर कोरोना भाईरस (कोभिड १९) को संक्रमणले हरेक क्षेत्र प्रभावित भईरहेको छ । नेपालमा पनि चैत ११ गते देखि लकडाउन जारी छ । लक डाउनका कारण विकास निर्माणका काम...
मौलिक कृषि प्रणाली : कृषिमा युवाहरुको आकर्षण बढ्दै
म्याग्दी २४ बैशाख – ‘नेपालमा हालको जन्मदरले चालु बर्ष २०२० मा प्रतिदिन ९ सय ७४ जना खाने मुखहरु थपिइरहेकाछन । सन् २०१८ को बिश्व बैकको तथ्यांक अनुसार नेपालमा ८० प्रतिशत मानिस गाउँमा बस्छन भने...
सितलादेवी ! जोसँग आरोग्यता मागिन्छ
पोखरा, २४ बैशाख – दक्षिण फर्किएको सानो गुम्बज शैलीको मन्दिर, गर्भगृहमा रहेको कोतरिएको शिला,पानीको कुण्ड अनि गधामा चढेकी देवीको प्रतिमा ! पोखरामा सितलादेवीकै नामबाट चिनिने ठाउँमा रहेको सितलादेवी मन्दिरमा बाहिरबाट देखिने यत्ति नै हो...
बागलुङमा बाहिरबाट आएका तीन जनाको स्वाव संकलन
बागलुङ, २३ बैशाख– जिल्ला बाहिरबाट आएका तीनजनालाई बागलुङ नगरपालिकाले कोरोना परीक्षणका लागि स्वाव संकलन गरेर क्वारेन्टाईनमा राखेको छ । पछिल्लो समय भैरहवावाट आएका तीन जनाको स्वाव संकलन सँगै रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाईन पठाईएको हो...
गल्याङ नगरपालिकाको राहत कोषमा स्थानीयको सहयोग
स्याङ्जा, २३ बैशाख– गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोषमा विभिन्न पेशाकर्मी, संघसंस्था, आमा समुहलगायत स्थानीयले सहयोग गरेका छन् । राहत कोषमा नगद रकमका साथै जिन्सी सामग्री दिनेहरुको संख्या दिनहुँ बढ्दै गएको छ...
छिमेकी तमानखोलामा ढोनपाका प्रमुख नेपालीले राहत बाँडे
बागलुङ, २३ बैशाख– आफ्नै घर बेचेर भएपनि छ महिना आफ्ना नागरिकलाई भोकै मर्न नदिने घोषणा गरेर चर्चामा आएका जिल्लाको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले छिमेकी गाउँपालिकामा पुगेर राहत वितरण गरेका छन् । लकडाउनका कारण...
ढोरपाटनसंग जोडिएका सिमामा स्वयंसेवक परिचालन गरिने
बागलुङ, २३ बैशाख– सर्वसाधारणको बाक्लो बसोबास रहेका क्षेत्रमा भीडभाड बढ्दै जान थालेपछि बागलुङको ढोरपाटन नगरपालिकाले लकडाउनमा कडाई थालेको छ । मंगलबार सरोकारवालाको बैठक बसेर नगरपालिकाले लकडाउनमा कडाई गर्ने निर्णय गरेको हो ।
आगामी एक साता...