बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जनता आवासले बागलुङमा दुई सय घर बनाउँदै

बागलुङ, २२ बैशाख– बागलुङका दुई सय परिवारले आगामी आर्थिक बर्षको असार मसान्तसम्म आफ्नै घर पाउने भएका छन् । गरिब, दलित, अल्पसंख्यक र विपन्नलाई घर दिने उद्देश्यले नेपाल सरकारले दश बर्ष पहिले सुरु गरेको जनता...

मजदुरको सारथी बन्दै गण्डकी प्रदेश सांसद गुरुङ

बागलुङ, २२ बैशाख– गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले श्रमिकको सम्मान गर्न सबैलाई आग्रह गरेकी छन् । ‘श्रमिकको अपमान गर्नु र उनीहरुलाई ठग्नु भनेको आँफैमाथिको ठगी सुरु गर्नु हो’ गुरुङले भनिन्– ‘लकडाउनका कारण अफ्ठेरोमा परेका...

जंगली च्याउ खाँदा एकै परिवारका ५ बिरामी

पोखरा, २२ बैशाख– जंगली च्याउ खाँदा तनहुँमा एकै परिवारका ५ जना सदस्य बिरामी भएका छन् । प्रहरीका अनुसार, च्याउ खाएर बिरामी हुनेमा तनहुँको देवघाट गाउँपालिका–५ साउनेका परिवार रहेका छन् । बिरामी हुनेमा साउनेका ४२...

पञ्चकोटमा विश्वशान्ति कलश निर्माणको काम धमाधम

बागलुङ, २२ बैशाख –  लकडाउनका कारण विकासे आयोजनाको काम ठप्प रहेका बेला यहाँको एक धार्मिक संस्थाले भने पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणको कामलाई तीव्र पारिएको छ । बागलुङ नगरपालिका–६ पञ्चकोटमा निर्माणाधीन विश्वकै अग्लो विश्वशान्ति कलश फाउण्डेशनको...

खगराजको सदासयता र वामदेवको सिंहदरबार यात्रा !

पोखरा, २२ बैशाख – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको किंचलो आइतबार सल्टिएको छ । यद्यपि, नेकपाको यो विवाद जुनसुकै बेला पनि बल्झिन सक्छ । सचिवालय बैठकले वामदेव गौतमलाई प्रतिनिधिसभामा लौजाने निर्णय गरेसँगै...

म्याग्दी डेङ्गुको जोखिममा : एकै दिन तीन जना अस्पतालमा भर्ना

बेनी, २२ बैशाख – म्याग्दी जिल्ला डेङ्गुको उच्च जोखिममा परेको छ । आइतबार एकैदिन तीन जनामा डेङ्गु सङ्क्रमण देखिएपछि यहाँको जनजीवन पनि त्रासमा छ । बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार अस्पतालमा आएका...

खानेपानीको पैसा मोबाइलबाटै तिर्न सकिने

पोखरा, २२ बैशाख – नेपाल खानेपानी संस्थानले उपभोक्तालाई मोबाइलबाटै पैसा तिर्ने व्यवस्था मिलाएको छ । संस्थानले देश भरका २४ शाखामध्ये ठूलो शाखा पोखरा शाखाका उपभोक्तालाई अनलाइन एपमार्फत् पैसा तिर्ने व्यवस्था गरेको हो । पोखरा...

म्याग्देको राहत कोषमा कर्मचारीले जम्मा गरे १ लाख ७३ हजार

तनहुँ, २१ वैशाख – जिल्लाको म्याग्दे गाउपालिकाको राहत कोष खातामा म्याग्दे गाउँपालिकामा कार्यरत कर्मचारीहरूले १ लाख ७३ हजार २ सय ७० रूपैया जम्मा गरेका छन् । गाउँपालिका अध्यक्ष मायादेवी रानालाई प्रमुख प्रशासकीय अधिकृत हरिराम...

‘लामो पुल’ गिनिजबुकमा दर्ता गर्ने प्रक्रिया थालियो

बागलुङ, २१ बैशाख– पछिल्लो एक दशक यता कालीगण्डकी माथि सानाठुला धेरै झोलुङ्गे पुल बनेका छन् । बागलुङ र पर्वत जोड्नेगरी बनेका पुलले नेपालको पहिचानलाई बदल्न प्रयास गरेका छन् । २०७० सालमा पर्वत सदरमुकाम कुश्मा...

लकडाउन कार्यान्वयन गराउन सिडिओको सरप्राइज गस्ती !

बागलुङ, २१ बैशाख– आइतबार साँझ बागलुङ बजारमा एकाएक साईरन बजाउँदै सेतो सरकारी गाडी कुदिरह्यो । बजारका विभिन्न चोक फन्को मार्दै घुमिरहेको गाडीमा जिल्लाको सुरक्षा प्रमुखको जिम्मेबारी सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजू थिए ।...

-->