बागलुङ, २० बैशाख– धौलागिरी अञ्चल अस्पतालको बिषयमा सम्प्रेषित समाचारप्रति अस्पताल व्यवस्थापन समितिले ध्यानाकर्षण भएको जनाएको छ । अस्पतालको बदनाम हुनेगरी समाजवाद डटकमले पत्रकारिताको सामान्य मुल्य मान्यतासमेत पालना नगरी कपोकल्पित समाचार प्रकाशन भएको भन्दै समितिले...