बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विहुँकोट समाज जापानले काँठेखोलालाई दियो सुरक्षा सामग्री

बागलुङ, १९ बैशाख – विहुँकोट समाज जापानले जिल्लाको काँठेखोला गाउँपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । समाजले पठाएको ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) १६ सेट, टिआर गन १६ थान, एन ९५ मास्क १६ थान,...

पुराना इलेक्ट्रिकल सामानबाट फुलवडी सेनिटाइज टनेल निर्माण

बागलुङ, १९ बैशाख – कोरोनासँगको लडाईंका लागि स्थानीयस्तरमा समेत प्रबिधिको खोजी भैरहेको छ । कतै खुट्टाले खोल्न मिल्ने धारा बनेका छन्भने कतै सेनिटाईजर छर्किने टनेल । कोरोनाका बिरामीको सफल उपचार गरेको धौलागिरी अञ्चल अस्पतालका...

जब उद्योग वाणिज्य संघका पूर्व अध्यक्षले मजदुर सम्झिए…

बागलुङ, १९ बैशाख– कोरोना भाईरसको असर संसारभरि छ । महामारीका कारण सबैखाले मानिसहरु प्रभावित छन् । महामारीको त्रास र नियन्त्रणका लागि भैरको बन्दाबन्दीका कारण प्रभावित हुनेको संख्या धेरै छ । यसकै कारण अन्तराष्ट्रिय श्रमिक...

प्रहरी जवान दवाडीलाई हिरासतमा लिई अनुसन्धान शुरु

बागलुङ, १९ बैशाख– बागलुङ नगरपालिका–२ माझकोट आनन्द चौपारीस्थित डेरा गरी बस्ने ३३ बर्षिया सम्झना किसानलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान राकेश दवाडीलाई हिरासतमा लिएको छ । तनहुँको व्यास नगरपालिका...

जिल्ला अदालतमा एक महिनामा २ मुद्दा, ३ निवेदन

बागलुङ, १९ बैशाख– लकडाउन र कोरोना भाइरसको संक्रमणको प्रभाव अदालतमा पनि परेको छ । बन्दाबन्दीको एक महिनामा मुद्दा मामिालमा प्रत्यक्ष असर परेको छ । दैनिक ७ वटासम्म पेसी तोकिन्थ्यो । सातवटा मुद्दाका पक्ष बिपक्ष,...

गण्डकीमा उद्योग र निर्माण व्यवसाय खुलाउने निर्णय

पोखरा, १९ बैशाख – कोरोना महामारीका कारण देश लकडाउनमा छ । निर्माण र पूर्वाधारका सबै काम ठप्प छन् । खाद्यान्नका सामाग्रीको आपूर्ति र उपभोग्य सामाग्रीको लागि समयतालिका मिलाएर पसलहरु खोलिएतापनि विकास निर्माणका काम भने...

लकडाउनमा हिमाली क्षेत्रको किसानको पिडा भुलाउँदै सांसद विष्ट

पोखरा, १९ बैशाख – हिमाली जिल्ला मुस्ताङबासीको आफ्नै दुख पिडा छ । हिमाली क्षेत्र भएका कारण पनि यातायात लगायतको साधनहरु भनेको वेला पाइन मुस्किल पर्छ । यतिवेला सरकारले लकडाउन जारी संगै मुस्ताङमा यातायातको आवतजावत...

अनलाइन कक्षा नचलाउन पोखरा महानगरको निर्देशन

कास्की, १९ बैशाख – पोखरा महानगरपालिकाले अनलाइन कक्षा नचलाउन विद्यालयहरुलाई निर्देशन दिएको छ । लकडाउन लम्बिँदै गर्दा महानगरभित्रका केही विद्यालयहरुले अनलाइनबाटै कक्षा संचालन गरेपछि महानगरले बिहीबार अनलाइन कक्षा नचलाउन निर्देशन जारी गरेको हो ।...

‘कार्यविधि आउन ढिलाई हुदाँ बजेट कार्यान्वयनमा समस्या’

पोखरा, १९ वैशाख – गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले आफ्नो समिति अन्तरगत पर्ने चार मन्त्रालयका सचिवहरुलाई बोलाएर विहिबार छलफल गरेको छ । समिति अन्तरगत पर्ने आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास...

ईन्जिनियरहरुको पहलमा अस्पताल परिसरमा प्रविधियुक्त धारो

बागलुङ, १८ बैशाख– कोरोना भाइरसविरुद्वको लडाईमा सहयोग पुगोस् भन्ने उदेश्यले प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल बागलुङ र धौलागिरी क्षेत्रका इन्जिनियरहरुको सहयोगमा अस्पताल हाताभित्र निर्माण गरिएको खुट्टाको प्रयोग गरी हातधुन मिल्ने (फुट अपरेटिङ ह्याण्ड वासिङ टुल)...

-->