बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सुत्केरीलाई महानगरको कोशेली : हर्लिक्स, घिउ र नगद

पोखरा, २१ बैशाख– पोखरा महानगरपालिकाले सुत्केरीलाई पौष्टिक आहारसहित भेटघाट गर्ने अभियान थालेको छ । महानगरले गत चैत ११ गतेपछि सुत्केरी भएका महानगरभित्रका महिलालाई भेट्ने र कोसेलीका रुपमा घिउ, हर्लिक्स, तेल, साबुनसहित नगद पाँच हजार...

अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको पोखरा महानगरपालिकाले सुरु गर्यो टेलिभिजन शैक्षिक कार्यक्रम

पोखरा, २१ वैशाख – विद्यालयलाई अनुमति बिना अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको पोखरा महानगरपालिकाले लकडाउन अवधि लम्बिँदै गएपछि बालबालिकाका लागि टेलिभिजनमा शैक्षिक कार्यक्रम सुरु गरेको छ । बालबालिकाको घर बसाईं सिर्जनात्मक बनाउन ‘पोखरा...

नेपाल लाइफ इन्स्योरेन्सको स्थापना दिवशमा आश्रमलाई सहयोग

बागलुङ, २१ बैशाख– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २० औं बार्षिकोत्सवको अबसरमा संस्थाको बागलुङ शाखाले मानवसेवा आश्रममा २० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ । कम्पनीकै स्वतन्त्र कर्मचारी युनियनको १० औं स्थापना दिवशसमेत पारेर आश्रममा...

ग्यास सिलिण्डर विस्फोट हुँदा दुई बालक घाइते

पोखरा, २१ बैशाख– तनहुँको आँबुखेनी गाउँपालिका–१ सत्रसयमा भान्छामा प्रयोग हुने एलपी ग्यास विस्फोट हुँदा दुई जना घाइते भएका छन् । स्थानीय विनोद सुनारको घरको भान्सामा राखिएको सिलिण्डर आइतबार बिहान बिस्फोट हुँदा उनका ११ र...

प्रेस युनियन कास्कीका पुरस्कार संस्थापक बरालको निधन

पोखरा, २१ बैशाख– नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गरेको शान्ति पत्रकारिता पुरस्कारका संस्थापक पोखरा–११ तुलसीमार्ग निवासी पूर्णप्रसाद बरालको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । केही समयदेखि मुटुको समस्याबाट प्रभावित बरालको मणिपाल शिक्षण...

कोरोना कहर : ३२ बर्षमा मातृशिशु स्वास्थ्य क्लिनिक स्थानान्तरण

बागलुङ, २१ बैशाख– बागलुङ नगरपालिकाले ३२ बर्षदेखि धौलागिरी अञ्चल अस्पतालमा सञ्चालन गरिरहेको मातृशिशु स्वास्थ्य सेवा क्लिनिक जिल्ला विकास समितिको भवनमा स्थानान्तरण गरेको छ । अंचल अस्पताललाई कोरोनाका बिरामीको उपचार गर्ने हबको रुपमा विकास गरिएसँगै...

वैशाख पूर्णिमामा नचढ्ने भए भक्तजनहरु प्रसिद्व घुम्टेलेक

बागलुङ, २१ बैशाख – जिल्लाको प्रसिद्व घुम्टे लेकमा वैशाख पूर्णिमा अर्थात बुद्व जयन्तीको अवसरमा भव्य मेला लाग्ने गर्दथ्यो । घुम्टे धार्मिक एवं प्राकृतिक हिसाबले अत्यन्तै महत्वपुर्ण क्षेत्र हो । पौराणिक कालदेखि नै वैशाख पूर्णिमामा...

गाउँका पसलमा अखाद्य सामान, उपभोक्ता जाग्ने कि ?

बागलुङ, २१ बैशाख – लकडाउनको समय बजारमा उपभोक्ताहरुको हित विपरितका कार्य हुनसक्ने भन्दै यहाँका स्थानीय तहले सक्रियता बढाएका छन् । जिल्लाको ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका र बागलुङ नगरपालिका तथा घरेलु तथा साना उद्योग कार्यालय...

झोलुङ्गेले जोडिँदै सौरु र सिरकुङ गाउँ

नदीतर्दै सांसदः दुईवर्ष पहिले सौरु र सिरकुङ गाउँ जानका लागि कालीगण्डकी तर्दै गरेका मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेम तुलाचन लगायत । उनिहरु तरिरहेकै ठाउँमा झोलुङ्गे पुल बन्न लागेको हो । तस्विरः निरज थकाली/मुस्ताङ मुस्ताङ, २१...

खोरिया फाँडेर केरा खेतीः बर्षौ बाँझिएको जमिन हरियाली

म्याग्दी २१ बैशाख– कोरना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन देशव्यापिरुपमा लकडाउन (बन्दाबन्दी) गरिएपछि गाउँ फर्केका युवाहरुले वर्षौदेखि बाँझोरहेको जमिनलाई हरियाली बनाउन शुरु गरेका छन् । अध्ययन,रोजगारी,व्यवसाय वा अन्य अवसरहरुको खोजीमा गाउँ छोडेर शहर वा...

-->