बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

विरुवाको बजेट ४९ करोडको

स्याङ्जा/ विरुवा गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि ४८ करोड ८० लाख ६७ हजार छ सय रुपैयाँ बराबरको अनुमानित बजेट पारित गरेको छ । १३ औ गाउँसभाले पारित गरेको बजेटको चालुतर्फ ३३ करोड १६...

श्रमिकलाई सामाजिक सुरक्षामा लैजाने पहिलो पालिका: स्याङजाको फेदिखोला

पोखरा / अनौपचारिक क्षेत्र तथा स्वरोजगारका क्षेत्रमा कार्यरत श्रमिक पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सुरु भएको छ । कोषले ‘अनौपचारिक र स्वरोजगार क्षेत्र सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७९’ अनुसार वैशाख एक...

पुतलीबजारले बनायो सिस्नोको पनिर, कोदोको मःम

स्याङ्जा/ पुतलीबजार नगरपालिकाले सिस्नोको पनिर, कोदोको मःम बनाएर पर्दशन गरेको छ । रैथानेबाली सरक्षण गर्ने उदेश्यले नगरपालिकाले १० वडामा तालिम दिएर सोही बालिको सामाग्री बनाएर पर्दशन गरेको हो । नगर पालिकाले पनिर र मःमको साथै...

अर्जुनचौपारीको बजेट ४४ करोड ६९ लाख 

स्याङ्जा/अर्जुन चौपारी गाउँपालिकाको १३ औ गाउँ सभामा जनयुद्ध र मभेश अन्दोलनलाई नीति तथा कार्यक्रम समेट्ने प्रयास गरिएको छ । अर्जुनचौपारीमा नेपाली कांग्रेसको दुई तिहाइ बहुमत छ । ऐतिहासिक जनआन्दोलन, जनयुद्ध र मधेश आन्दोलनका घाइते, अपाङ्ग,...

पुतलीबजारको बजेट १ अर्ब ४० करोडको 

स्याङ्जा / पुतलीबजार नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि १ अर्ब ४० करोड २३ लाख २८ हजार रुपैयाँ बरावरको बजेट पारित गरेको छ । कुल बजेटमध्ये चालूतर्फ ९४ करोड ५८ लाख ८६ हजार र ...

आफ्नै बलात्कारको आरोपमा १२ वर्ष जेल परेका श्रीमान छुटेपछि फेरियो कविताको मुहार

स्याङ्जा/ करिब दुई वर्ष प्रायः आँखा आँशुले भरिएको देखिने कविता क्षेत्री सुनारको मुहारमा खुसी छाएको छ । आफ््नै बलात्कारको अभियोगमा श्रीमान विपिन सुनार (पोतबहादुर) जिल्ला अदालतको फैसलामा १२ वर्ष जेल पुगेपछि कविताको दैनिकी दुखमा बितेको...

स्याङ्जामा सुन्तला रोपण अभियान, कृषि मन्त्रीले गरे शुभारम्भ

स्याङ्जा/ नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदुराम भुषालले किसानको मुख्य समस्याको रुपमा रहेका बाँदर समस्या समाधानकालागि सरकारले योजना बनाएको जिकिर गरेका छन् । यद्यपि, उनले योजनाबारे विस्तृत भने बताएनन् । उनी आइतबार स्याङजाको...

राष्ट्रिय सहमति अहिलेको खाँचो : महासचिव गुरुङ

स्याङ्जा/ नेकपा माओबादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले राष्ट्रिय सहमति अहिलेको खाँचो भएको बताएका छन् । नेकपा माओवादी केन्द्र स्याङ्जाले आयोजना गरेको प्रशिक्षक÷प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै शुक्रबार महासचिब गुरुङले देश संकटमा परेको बेलमा सहमतिको विकल्प...

स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोटका पूर्व नगरप्रमुख गिरीको मृत्यु

स्याङ्जा/ गए राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ । बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र...

जिसस स्याङ्जाको स्कारपिओ दुर्घटना, चालकको मृत्यु

स्याङ्जा्/ जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपिओ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ–४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

-->