स्याङ्जा/ दलित उत्थान केन्द्र अर्जुनचौपारिलाई स्याङ्जा सहयोग समाज कतार अर्जुनचौपारि इकाइले आर्थिक सहयोग गरेको छ । सामाजिक क्षेत्रमा स्थापना भएको पाचँ महिनामा फड्को मारेको केन्द्रलाई अर्जुनचौपारि इकाईले एक लाख एक हजार नगद सहयोग गरेको...
विद्यालय व्यवस्थापन समिति खारेजीको अन्तरिम आदेश दिन अस्वीकार
स्याङ्जा/ अर्जुन चौपारी गाउँपालिका ५ को सर्बोदय माविको व्यवस्थापन समिति गठन खारेजको अन्तरिम आदेश दिन उच्च अदालतले अस्वीकार गरेको छ ।
गत चैत १० गते शिक्षा ऐन २०२८ को दफा १२, नियमावली २०५९ को नियम...
फेरियो कालिगण्डकी, फेरिएन किसान घिलेको दैनिकी
स्याङ्जा/ जिल्लाकै सबैभन्दा दुर्गम मानिएको कालिगण्डकी गाउँपालिकामा बाटो बनेको छ । ८० प्रतिशत नागरिकको घरघरमा धारा र बिजुली बत्ति पुगेको छ । शैक्षिक एवं स्वास्थ्यको हिसाबले ठूलै फड्को मारेको छ ।
कालिगण्डकी गाउँपालिका–३ का घर...
अज्ञात रोगले एकै खोरका २२ बाख्रा मरे
स्याङ्जा/ पुतलीबजार नगरपालिका १३ ज्यामिरेमा अज्ञात रोगले एकै खोरका २२ बाख्रा मरेका छन् । पछिल्लो चार दिनमा स्थानिय शेषकान्त सुबेदीको आँधिखोला बाख्रा फार्मका बाख्रा मरेका हुन् ।
पहिलो दिनमा पाँच वटा बाख्रा मरेपछि घाँसका कारण...
लाइन काट्दै महशुल उठाउँदै विद्युत प्राधिकरण
स्याङ्जा/ समयमै विद्युत महशुल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरणले स्याङ्जाका ५३३ ग्राहकको घरमा विद्युत आपूर्ति बन्द गराएको छ । प्राधिकरणले ती ग्राहकको घरमा जाने लाइन काटेको हो ।
११ पालिका रहेको स्याङ्जा प्राधिकरण स्याङ्जा शाखाले...
गण्डकीमा एक हजार चार सय बढि क्षयरोगका बिरामी
स्याङ्जा/ औषधी सेवनबाट निको हुने क्षयरोगको गण्डकी प्रदेशमा फागुन मसान्त सम्म एक हजार चार सय ४१ बिरामी फेला परेका छन् ।
स्वास्थ्यकर्मीको पत्यक्ष निगरानी रहेर छ महिना सेवन गरे निको हुने क्षयरोग हरेक दिन बढ्दै...
स्याङ्जामा तीन चिनियाँ नागरिक पक्राउ
स्याङ्जा/ अर्जुन चौपारी गाउँपालिका ३ चिन्नेबासमा अवैध ढंगले दरौंखोलामा माछा मारेका तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् । खोलामा माछा मारेको स्थानीयले खबर गरेपछि अर्जुन चौपारी प्रहरी चौकीबाट गएको प्रहरी टोलीले खोलामा करेन्ट...
नागरिकले भने : ‘सुरक्षा भएन’
स्याङ्जा / प्रहरीले आवश्यक सुरक्षा दिन नसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आयोजना गरेको नागरिक सुनुवाइमा सहभागीले गुनासो गरेका छन् ।
अर्जुन चौपारी १ बजारमा गरिएको नागरिक सुनुवाइमा बजार ब्यवस्थापन समितिका अध्यक्ष बलबहादुर थापाले १० जनामात्र...
स्याङ्जामा श्रीमानद्वारा श्रीमतिको हत्या
स्याङ्जा/ श्रीमान र जेठाजुको कुटाइबाट घाइते पुतलीबजार नगरपालिका–१३ की कमला न्यौपाने सुवेदीको उपचारको क्रममा मृत्यु भएको छ । गत माघ २२ गते श्रीमान लक्ष्मीप्रसाद न्यौपाने र जेठाजु केशवराज न्यौपानेको कुटपिटबाट घाइते कमलाको उपचारको क्रममा...
जलाशय पुरिँदा कालिगण्डकीको जलयात्रा संकटमा
स्याङ्जा /‘कालीगण्डकी ए’ जलविद्युत् आयोजनाले निर्माण भएको बाँधमा बनेको जलाशयमा संचालन आएको जलयात्रा पछिल्लो समय संकटमा परेको छ । कालिगण्डकी करिाडोर र छेउछाउँमा मोटरबाटो बनाउँदा माटो जलाशयमा खस्दा जलयात्रा संकटमा परेको हो ।
मिर्मीबाट धार्मिकस्थल...