बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

सभामुखको मर्यादा भुल्दिन : सभामुख

स्याङ्जा/ प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सभामुखको मर्यादा नभुल्ने बताएका छन् । कालीगण्डकी गाउँपालिका ७ मा कालीगण्डकी अस्पतालको शिलान्यास तथा अध्यक्ष कप खेलकुद महोत्वसमा सभामुख घिमिरेले आफ्नो काम ऐन कानून बनाउने र संसद चलाउने भएकाले कानून...

घरबास : प्रदेशको गौरवको योजना

स्याङ्जा/ गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले घरबास (होमस्टे) लाई प्रदेश गौरवको आयोजनाको रुपमै अगाडि बढाइने बताएका छन् । शनिबार दक्षिण एसियाको पहिलो सामुदायिक होमस्टे सिरुबारीको रजत जयन्ती समापन कार्यक्रममा बोल्दै...

क्याप्टेन कुट्ने र हेलिकोप्टर चार्टर गर्ने धरौटीमा छुटे

स्याङ्जा/ गएको माघ ५ गते प्रभु एयरको हेलिकोप्टर पाइलट रनेश डंगोलमाथि हातपात गर्नेहरु धरौटीमा रिहा भएका छन् । हवाइ उडान सुरक्षाविरुद्धको कसुर र अभद्र व्यवहार मृद्दामा पक्राउ परेका छ जनालाई जिल्ला अदालत स्याङ्जाले धरौटीमा रिहा...

शीत भण्डारमा सुन्तला कुहिएपछि प्रदेश सरकारको चासो, क्षतिपूर्तिको माग

स्याङ्जा/ पुतलीबजार नगरपालिका ११ जैसिडाडाँको शीत भण्डारमा राखेका सुन्तला कुहिएर किसान मारमा परेपछि गण्डकी प्रदेश सरकारले चासो देखाएको छ । सुन्तला राखेको एक महिनामै कुहिएपछि प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दास र कृषि, उर्जा तथा...

बाख्रापालनको तालिम दिन गाउँपालिकाले खुलायो प्रशिक्षकको आवेदन

स्याङजा/ स्याङजाको एक गाउँपालिकाले बाख्रापालनको तालिम दिनको लागि भनेर प्रशिक्षकको आवेदन खुलाएको छ । अर्जुनचौपारी गाउँपालिकाले स्थानीय कृषकलाई बाख्रापालनको तालिम दिनको लागि एकजना प्रशिक्षकको आवेदन खुलाएको हो । गाउँपालिकाको उद्यम विकास शाखाले गरिबी निवारणका लाग...

दुइ श्रष्टा सम्मानित

स्याङ्जा/ भेषजराज साहित्य प्रतिष्ठान वालिङले स्याङ्जाका दुईजना श्रष्टालाई सम्मानित गरेको छ । प्रतिष्ठानले भेषजविन्दु साहित्यिक पुरस्कारबाट विश्वप्रेम अधिकारी र भेषजराज साहित्य सम्मानबाट साहित्यकार नारायणप्रसाद ज्ञवालीलाई सम्मान गरेको हो । पाँच दशकदेखि स्याङ्जामा साहित्यका क्षेत्रमा अनवरत रुपमा...

२० वर्ष कटेकाले मात्र मदिरा सेवन गर्न पाउने

स्याङ्जा/ अर्जुनचौपारी गाउँपालिकामा २० वर्ष उमेर कटेकाले मात्र मदिरा सेवन गर्न पाउने भएका छन् । अर्जुनचौपारी गाउँपालिकाले मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्वन्धी ऐन, २०७९ मा मदिरा सेवनलगायतका प्रावधान राखेर ऐन लागू गरेको हो । पालिकाको...

छिमेकीको बारीमा त्रिपाल टागेर किरिया, सयहोगको याचना

स्याङ्जा/ मानिस बितेपछि हिन्दु परम्परा अनुसारमा आफ्नै घरमा १३ दिन किरिया बस्ने गरिन्छ । तर, यहाँको एक परिवार आफ्नो स्थायी बसोबास नहुँदा छिमेकीको पाखोमा त्रिपाल टागेर किरिया गर्न बाध्य भएको छ । पुतलीबजार नगरपालिका ५...

एकैरातमा १३ घरमा चोरी

स्याङ्जा/ देशकै पहिलो होमस्टे आँधीखोला गाउँपालिका १ सिरुवारीमा एकैरात १३ ठाउँमा चोरी भएको छ । एक बौद्ध गुम्बा, वार्ड कार्यालय, एक सहकारी र आठवटा घर फोरिएको हो । राजास्वाँरादेखि सिरुवाबारीसम्मको दुई किलोमिटर क्षेत्रफलभित्र चोरी भएको...

पुतलीबजारको एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री

स्याङ्जा /जिल्लाको पुतलीबजार नगरपालिका-१० ले यस वर्ष सुन्तला बिक्रीबाट १४ करोड आम्दानी गरेको छ। व्यावसायिकरुपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैँले बिक्री गरेर १४ करोडसम्म आम्दानी गरेका छन्। जिल्लामा धेरै क्षेत्रफलमा सुन्तला खेती गर्ने...

-->