स्याङ्जा/ जिल्लाको कालीगण्डकी गाउँपालिकाले स्थानीयको न्यूनतम् विधुत महसुल पालिकाले दिदै आएको छ । पालिकावासीलाई स्थानीय सरकारको प्रत्याभुती दिन पालिकाले स्थानीय सवैको विद्युत् महसुल तिर्ने व्यवस्था गरेको हो । मुलुकको ठूलोमध्येको कालीगण्डकी जलविद्युत् परियोजना आफ्नै क्षेत्रमा भए पनि...
पोखरा/ कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खीम थापाले आफ्नो पालीकाले योजनावद्ध रुपमा विकास पूर्वाधार निर्माण गरेर देशमै उदाहरणीय बन्ने बाटोमा अगाडि बढेको बताएका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आयोजना गरेको ‘कालीगण्डकी गाउँपालिका पर्यटकीय...
स्याङ्जा/ झण्डै चार महिना प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको चापाकोट नगरपालिकाले आफ्नो सेवालाई टोलटोलमा पु¥याउने अभियान थालेको छ । नयाँ प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनाल नगरपालिकामा हाजिर भएपछि केन्द्रको सेवा प्रवाहलाई टोलटोलमा पु¥याउने अभियान पालिकाले अगाडी...