मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

प्रथम वालिङ गोल्डकप पुस ३० गतेबाट

स्याङजा / वालिङ खेलमैदानमा पुस ३० गतेबाट प्रथम वालिङ गोल्डकप फुटबल २०७९ हुने भएको छ । वालिङ युनाइटेड फुटबल क्लबले खेलाडी उत्पादन, खेलमैदान निर्माण र जेष्ठ नागरिक सम्मान गर्ने उदेश्यले नकआउट गोल्डकप फुटबलको आयोजना...

२९ वर्षको शिक्षणपछि सुन्तलासँग रमाउँदै पुतलीबजारकी ‘तारा’

स्याङ्जा /  विगत तीन दशक स-साना बालबालिकासँगै रमाउँदै आएकी तारा अर्यालको अहिले दैनिकी फेरिएको छ । बालबालिकाको सुनौलो भविष्यको मार्गचित्र कोर्नमा समय खर्चिदै आएकी तारा अर्याल अहिले भने सुन्तलाको हेरविचारमा तल्लिन छन् । स्याङ्जाको पुतलीबजार...

देशकै पहिलो सुन्तला गे्रडिङ मेसिन बन्द हुने अवस्थामा

स्याङ्जा/ सरकारले ८५ प्रतिशत अनुदान दिने सहमतिमा संचालनमा आएको देशकै पहिलो सुन्तला गे्रडिङ मेसिन बन्द गर्नु अवस्थामा पुगेको छ । सुन्तला उत्पादनमा अग्रणी जिल्ला स्याङ्जाको अर्जुन चौपारी १ मा रहेको सुन्तला गे्रडिङ मेसिन अनुदान नै नआएपछि...

स्याङ्जामा १ अर्ब १४ करोडको उत्पादन

स्याङ्जा/सुन्तला उत्पादनमा अग्रणी जिल्ला स्याङ्जामा यसबर्ष सुन्तला उत्पादन बृद्धि भएको छ । यसवर्ष स्याङ्जामा १ अर्ब १४ करोड बराबरको सुन्तला उत्पादन हुँदा गत बर्षभन्दा ३८ करोड ६८ लाखको सुन्तला बढी हो । गत वर्षको तुलनामा...

स्याङ्जामा धान उत्पादनमा वृद्धि, उत्पादनको क्षेत्र घट्दै

स्याङ्जा /जिल्लामा यसवर्ष ६० हजार ७५९ मेट्रिक टन धान उत्पादन भएको हो । यहाँबर्खेधान ५६ हजार ४४ र चैते तथा हिउँदे धान चार हजार ७१५ मेट्रिक टन धान उत्पादन भएको हो । स्याङ्जामा यसवर्ष १५...

कांग्रेस गण्डकी संसदीय दलमा सुरेन्द्रराज पाण्डे निर्वाचित

पोखरा / नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् । कांग्रेस संसदीय दलमा भएको मतदानमा अर्का नेता भोजराज अर्याललाई हराउँदै पाण्डे निर्वाचित भएका हुन् । पाण्डेले १८ मत प्राप्त गरे भने...

स्याङजाका दुई सडकमा नयाँ प्रविधि

गण्डकी प्रदेशमै पहिलो पटक देशकै श्रोत र साधनलाई प्रयोग गरेर स्याङजाका दुई सडक निर्माणलाई तीव्र रुपमा अगाडी बढाइएको छ । यहाँको वालिङबाट पर्वत गुल्मी जोड्ने बायाटारी उदियाचौर सेतीबेनी सडक र चापाकोट हिलाममरेङ सडकलाई नयाँ प्रविधि...

चोरीमा संलग्न र खरीद गर्ने पक्राउ

स्याङ्जा/ जिल्लाको फेदिखोला गाउँपालिका–४ का दुई बिद्यालयबाट बिभिन्न सामाग्री चोरी गर्ने र सामाग्री खरीद गर्ने सात जनालाई प्रहरी पक्राउ गरेको छ । प्रहरीले सामाग्री चोरी गर्ने स्थानिय २६ बर्षिय प्रेम बिक, २१ बर्षिय सुमन सुनार,...

सीता सुन्दास: यसरी बनिन् देशकै निर्वाचित एक्ली दलित महिला सांसद

पोखरा / सीता कुमारी सुन्दास प्रत्यक्षमा देशभरिबाट निर्वाचित एक्ली दलित महिला सांसद बनेकी छिन् । नेकपा एमालेकी उम्मेदवार सुन्दास गण्डकी प्रदेश स्याङ्जा -१ को (क) बाट निर्वाचित भएकी हुन्। उनले १४ हजार ६ सय ९०...

स्याङ्जाबाट धनराजको उदय

पोखरा/ मंसिर ४ को चुनाव सकिएलगत्तै सुशासनको वकालत गर्ने कांग्रेस उपसभापति धनराज गुरुङमाथि संगिन आरोप आइलाग्यो । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले काग्रेसबाट स्याङ्जा क्षेत्र नम्बर २ अन्तर्गत पर्ने चापाकोट नगरपालिकाको चारवटा बुथ कब्जा...

-->