मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

स्याङ्जा –२ मा किन सुरु भएन मतगणना ?

स्याङ्जा/ एमालेसहितका दलहरुले ४ वटा बुथमा धाँधली भएको आरोपसहित पुनः मतगणनाको माग गरेपछि मतगणना रोकिएको हो । देशका अधिकांश ठाउँमा आइतबार भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना देशका जारी छ । केही क्षेत्रका मतपरिणाम सार्वजनिक...

स्याङ्जामा सत्तागठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा

स्याङ्जा/ मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्याङ्जामा सत्तागठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने भएको छ । दुई संघीय र चार प्रदेश क्षेत्र रहेको यहाँ प्रतिनिधिसभामा नेपाली कांग्रेस र एमाले तथा तीन...

स्याङ्जाका ६१ मतदानस्थल अतिसंवेदनशील

स्याङ्जा/ मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्याङ्जाका ६१ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ । यहाँ एक अस्थायीसहित दुई सय मतदानस्थल मध्ये ६१ स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको हो । सुरक्षा दृष्टिकोणले मतदान...

प्रदेश नम्बर–१ द्वारा घरेलु टोली गण्डकी २–१ गोल अन्तरले पराजित

स्याङ्जा/नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगिताको दास्रो खेलमा प्रदेश नम्बर १ बिजयी भएको छ । स्याङ्जाको वालिङमा भएको खेलमा प्रदेश नम्बर १ ले घरेलु टोली गण्डकी प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्र्दै...

स्याङ्जा : नेताको स्वार्थ मिल्दा गठबन्धन बेवास्ता

पोखरा/ आइतबार मनोनयन दर्ता गर्ने समय सकिँदा स्याङजाका प्रतिनिधीसभाका २ तथा प्रदेशसभाका ४ वटै क्षेत्रमा कांग्रेसका उमेदवारले उमेदवारी दर्ता गराए । जबकी गठबन्धनबाट चुनाव लड्दा प्रदेशसभाका २ वटा क्षेत्र नेकपा माओवादी केन्द्र र एकीकृत...

स्याङ्जा २ : ‘अनटेस्टेड’ धनराज र ‘उदाउँदी’ पद्माबीच टक्कर

पोखरा/ २०७८ मंसिरको दोस्रो साता चितवनमा एमालेको १० औँ र अन्तिम साता काठमाडौँमा नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भयो । एमालेको महाधिवेशनले स्याङ्जाकी नेतृ पद्मा अर्याललाई सचिव बनायो भने स्याङ्जाकै धनराज गुरुङ कांग्रेस उपसभापतिमा...

स्याङ्जामा ३० जनाको उम्मेदवारी, गठबन्धनमा समस्या

स्याङ्जा / आगामी मङंसिर ४ गतेको निर्वाचनमा दुई प्रतिनिधी र चार प्रदेश रहेको स्याङजामा क्षेत्र नम्बर १ मा संघ तथा प्रदेशमा ३० जनाले उम्मदवारी दिएका छन् । यहाँ प्रतिनिधी सभामा १५ तथा प्रदेश कमा...

बिपन्न परिवार दशै कोशेली

स्याङ्जा/ बिजया दशमी नजिकै आउदाँ दशै कोशेली पाएपछि यहाँका बिपन्न दलित परिवार हर्षित भएका छन् । दलित उत्थान समितिले पलिकाको सहयोगमा पालिका भित्र रहेको अति बिपन्न ३० परिवारलाई चामल एक बोरा, दाल, चिनी, तेल,...

रोल्पाको नागरिक, स्याङ्जामा नागरिकता

स्याङ्जा/ रोल्पाको जेलबाङ घर भएका युवालाई स्याङ्जाको बिरुवा गाउँपालिका २ को ठेगानामा नागरिकता दिइएको छ । नक्कली कागजात बनाएर जेलबाङमा २०४९ असोज २७ गते जन्मेका दीपक थापालाई २०७७ माघ १३ गते बिरुवाबाट नागरिकता दिइएको...

शिक्षित युवा म्यादी प्रहरीमा

स्याङ्जा/ आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनको लागि म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुको संख्या बढेको छ । निर्वाचनको लागि गरिएको म्यादी प्रहरी भर्नामा स्याङ्जामा ३१० जना महिला र एक हजार ५६६...

-->