मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

अर्जुन चौपरीमा माछापुच्छ्रेको र्बैंकिङ सेवा

स्याङ्जा/ यहाँको अर्जुन चौपारी गाउँपालिका १ मा माछापुच्छ्रे बैकले शाखारहित सेवा सुरु गरेको छ । बैकका डिजिटल बैंकिङ्ग नायव प्रमुख विनय रेग्मीका अनुसार शाखा रहित बैंकिङ्ग सेवाले रेमिट्यान्स झिक्न, खाता खोल्न, पैसा जम्मा तथा झिक्न...

गाडीका नम्बर प्लेट देखिने सिसि क्यामरा जडान

स्याङ्जा/ ट्राफिक कार्यालय स्याङ्जाले राजमार्गमा गुड्ने सवारी साधनका नम्बर प्लेट देखिनेगरी सिसि क्यामरा जडान गरेको छ । कार्यालय भित्रको एउटा कक्षमा बसेर वीपी चोक, शहीदचोक, बाडखोला चोक र ट्राफिक चोकका गतिविधि सजिलै नियाल्न सकिएको ट्राफिक...

सेतीदोभानमा पक्कि पुल

स्याङ्जा/ अर्जुनचौपारी १ केवरे र आँधीखोला गाउँपालिका ५ सेतीदोभानमा मोटरेबल पुल बनेको छ । सिद्धार्थ राजमार्गबाट हेलु–अर्जुन चौपारी हुदै पर्वतको केवरे खोलामा एक वर्षमा मोटरेबल पुल निर्माण हुँदा नागडाँडा – आँधिखोला हुदै पर्वत जाने सेतिखोला...

छोरीको हत्याको आरोपमा आमासहित दुई पक्राउ

स्याङ्जा/ आफ्नै छ महिनाको छोरी हत्या गरेको आरोपमा आमासहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । हत्याको आरोपमा स्याङ्जाको गल्याङ नगरपालिका–२ ईलुङगाका मिन बहादुर रानाकी श्रीमती २२ बर्षिय लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका–...

भिरकोटले दियो घरमै पुगेर सामाजिक सुरक्षाभत्ता

स्याङजा, १८ साउन– भिरकोट नगरपालिकाले घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरवासीलाई बैकसम्म जान समस्या परेको जनाउँदै नगरपालिकाले घरमा पुगेर भत्ता वितरण गर्न थालेको हो । नगरकार्यपालिकाको गत असार १६ को पहिलो...

विपद् व्यवस्थापनमा प्रहरीलाई सामग्री सहयोग

स्याङजा, १४ साउन– दिनदिनै वर्षा बढिहरहँदा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ । अर्जुनचौपारी प्रहरी चौकीलाई विपद व्यवस्थापनका लागि आवश्यक सामग्री प्रदान गरेको पालिका अध्यक्ष प्रकाश तिवारीले बताए । वर्खाको...

हरिनाशमा सामाजिक सुरक्षा भत्ताको दुरुपयोग

पोखरा/ स्याङ्जाको हरिनाश गाउँपालिकामा मृत्यु भएका व्यक्तिले समेत सामाजिक सुरक्षा भत्ता लिएको खुलेको छ । हरिनाश गाउँपालिकामा ११ जनाको मृत्यु पश्चात उनीहरुको नाममा भत्ता लिएको भेटिएको हो । सामाजिक सुरक्षा कार्याविधि २०७७ को दफा...

स्याङ्जामा पहिलो पटक आग्रीखर्कमा घुम्ति वडा कार्यालय

स्याङ्जा/ सर्वसाधारणको सुविधाका लागि अर्जुन चौपारी गाउँपालिकाले घुम्ति वडा कार्यालयको शुरुवात गरेको छ । वडा कार्यालयबाट भौतिक दुरी टाढा रहेका बस्तिहरुमा वडाका सेवा प्रवाहका लागि घुम्ती वडा कार्यालय सञ्चालनमा ल्याईएको हो । यस अघि गाउँपालिकाले...

गल्याङका पूर्वप्रमुखमाथि एमालेको ‘कारवाही डण्डा’

स्याङ्जा/ एमाले स्याङ्जाले पार्टीको अन्तरसंघर्षका बेला फरक विचार राख्ने एक नेतालाई कारवाही गरेको छ । पार्टी भित्रका बेथिति र विसंगतिविरुद्व नेता भूपराज अधिकारी कारवाहीमा परेका हुन् । गएको वैशाखमा सम्पन्न चुनावमा पार्टीका उम्मेदवारलाई हराउन लागेको...

गाउँमै सामाजिक सुरक्षा भत्ता

स्याङ्जा/ अजुन चौपारी गाउाँपालिका ६ का मोतीलाल तिवारी ९८ वर्ष भए । राज्यले उनलाई वृद्धभत्ता खुवाउँछ । तर, वृद्धभत्ता लिन सजिलो भने थिएन । घरदेखि ३ घण्टा टाढाको बैंकमा जाउ,लाइन बस ! उनी दिक्क...

-->