मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

पुतलीबजारमा पटके सवारी कर खारेज

स्याङ्जा/ स्थानीय सरकारले राजस्वको दायरा बढाउन नयाँ आर्थिक वर्ष सुरु भएसगै पटके सवारी कर उठाउने गरेका छन् । नयाँ आर्थिक बर्ष सुरुवातमा पुतलीबजार नगरपालिकाले भने पटके सवारी कर खारेज गर्ने निर्णय गरेको छ । कार्यपालिका...

अर्जुन चौपारीको फोहोर व्यवस्थापनमा युवाको चासो

स्याङ्जा/ व्यवस्थापन केन्द्र बनेर व्यवस्थित हुन नसकेको अर्जुन चौपारी गाउँपालिका बजारको फोहोर व्यवस्थापनमा युवाले चासो देखाएका छन् । एक वर्ष पहिला ७५ लाखको लागतमा फोहोर व्यवस्थापन केन्द्र बने पनि बजारमा संकलन भएको फोहोर केन्द्र बाहिर...

अनुदानमा हाते ट्याक्टर र कम्बाइन मिल

स्याङ्जा/ अर्जुन चौपारी गाउँपालिकाले कृषकलाई अनुदानमा हाटे ट्याक्टर र कम्बाइन मिल वितरण गरेको छ । पालिकाले कृषकहरुलाई आधुनिक कृषि प्रणालीमा जोड दिँदै ५० प्रतिशत अनुदानमा ३२ वटा हाते ट्याक्टर र ३२ वटा कम्बाइन मिल वितरण...

स्याङ्जाको चिउरीमा जिल्लाकै लामोे झोलुङ्गे पुल

स्याङ्जा/ गल्याङ नगरपालिका ७ पेलाकोट र ८ चिउरी जोड्न आँधीखोलामा झोलुङ्गे पुल बनेको छ । एक करोड ८३ लाखको लागतमा बनेको यो जिल्लाकै लामो र अग्लो पुल हो । पुलको लम्बाइ ३६८ मिटर रहेको...

नुवाकोट दरबारका गढी र चौतारा संरक्षणमा सेना

स्याङ्जा/ बाइसे राज्यको तत्कालीन नुवाकोट दरबारका गढी, चौतारा र पुराना टुँडीखेल नेपाली सेनाले संरक्षण गरेको छ । फेदीखोला गाउँपालिका र पुतलीबजार नगरपालिका ५ को सिमानामा पर्ने ऐतिहासिक, धार्मिक तथा पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण रहेको नुवाकोटमा द्रूत...

विरुवाको बजेट ४९ करोडको

स्याङ्जा/ स्याङ्जाको विरुवा गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि ४९ करोड ३ लाखको बजेट पेश गरेको छ । बजेटमा चालू खर्चतर्फ कूल ३१ करोड ४७ लाख ८० हजार र बाँकी पूँजीगततर्फ रहेको छ ।...

पुतलीबजारको बजेट ९० करोड ६४ लाख

स्याङ्जा/ पुतलीबजार नगरपालिका स्याङ्जाले आर्थिक बर्ष २०७९÷०८० को लागि ९० करोड ६४ लाख ८८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरउपप्रमुख देवी अर्यालद्धारा प्रस्तुत आर्थिक वर्ष बजेटमध्ये पूँजीगततर्फ ३० करोड ९७ लाख १५...

‘निशुल्क स्वास्थ्य बिमा र स्याङ्जा अस्पतालमा ब्लड बैंक सञ्चालन’

स्याङ्जा / पुतलीबजार नगरपालिकाको ११औं नगरसभाले बिहीबार ‘लोपोन्मुख तथा अल्पसंख्यक समुदाय कुमाल, गन्धर्व र माझी जातिका परिवार र सशस्त्र द्वन्द्वनका क्रममा बेपत्ता पारिएका ब्यक्तिका परिवारलाई निशुल्क स्वास्थ्य बिमा र स्याङ्जा अस्पतालमा ब्लड बैंक सञ्चालनसहित मृर्गौला...

फेदीखोलाका ४ वडा कार्यालयसम्म कालोपत्रे बाटो

स्याङ्जा/ फेदीखोला गाउँपालिकाले वडा नम्बर ३ कार्यालय जाने मोटरबाटो कालोपत्रे गरेको छ । जिल्लाका अन्य पालिका कार्यालयमा जाने बाटो कालोपत्रे नहुँदा फेदीखोलाले आफ्नै श्रोतबाट वडा कार्यालय जाने मोटरबाटो कालो पत्रे गरको हो । फेदीखोलाँमा रहेका...

किसानलाई हाते ट्रयाक्टर

स्याङ्जा/ आँधीखोला गाउँपालिका ३ का ६७ वर्षीय राजु केसीले गाउँपालिकाबाट हाते ट्याक्टर पाएकोमा खुसी छन् । पहिलोपटक हाते ट्याक्टर पाएका केसीले अब कामममा सहज हुने बताए । गोरु पालेर खेतबारी जोत्ने कामबाट मुक्ति मिल्ने...

-->