मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

स्याङ्जाका २२४ जनप्रतिनिधिले बुझाएनन् खर्च विवरण

स्याङ्जा/थानीय तह निर्वाचन २०७९ मा स्याङ्जामा खर्च विवरण नबुझाउने ९१५ जनाले जरिवाना तिर्नुपर्ने भएको छ । ५ नगरपालिका र ६ गाउँपालिकासहित ११ स्थानीय तह रहेको स्याङ्जामा ५३८ जनाले मात्रै खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय...

सिस्नेपानीमा आधारभूत स्वास्थ्य केन्द्र

स्याङ्जा/ गाउँमै आधारभूत स्वास्थ्य केन्द्र पुगेसँगै अर्जुन चौपारी १ सिस्नेपानी क्षेत्रका स्थानीय नागरिक हर्षित भएका छन् । अर्जुन चौपारी बजारमा साढे २ वर्ष पहिले बनेको स्वास्थ्य केन्द्र पायक पर्ने सिस्नेपानी पुगेपछि स्थानीय हर्षित भएको मनकामना...

सडक अलपत्र परेपछि स्थानिय आन्दोलित

स्याङ्जा/ छ बर्षबाट स्तरोन्नती थालिएको दुई जिल्ला जोड्ने सडक अलपत्र परेपछि आन्दोलनमा उत्रिएका छन् । अर्जुनचौपारी–छाप–सल्यान–आग्रीखर्क–पर्वत सडक ढेकेदार कम्पनीले काम नगरी हिडेपछि प्रभावित स्थानियले गाउँ पालिकाका सगँ समन्वय गरी राज कुमार घलेको संयोजकत्वमा सघर्ष...

स्याङ्जाबाट एमालेले ९२ जना उम्मेदवार सिफारिस गर्यो

स्याङ्जा – नेकपा एमाले स्याङ्जाले आसन्न संघीय तथा प्रादेशिक निर्वाचनका लागि ९२ जना सिफारिस  भएका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा र गण्डकी प्रदेशसभा निर्वाचनका लागि स्याङ्जामा बसेको क्षेत्रगत बैठकबाट सिफारिस भएर आएका आकांक्षी उम्मेदवारलाई...

वालिङ उवा संघको अधिवेशन स्थगित

स्याङ्जा/ वालिङ उद्योग वाणिज्य संघको १६ औं साधारण सभा एवं ८ औं अधिवेशन स्थगित भएको छ । आज शनिबारको लागि तय भएको संघकोे साधारण सभा एवं अधिवेशन अन्तिम समयमा आएर स्थगित भएको हो ।...

भ्रष्टचारीलाई जेलमा कोच्ने रवि लामिछानेको उद्घोष

स्याङ्जा/ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भ्रष्टचारीलाई जेलमा कोच्न चेतावनी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार वालिङमा आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले आफूलाई ठूला दल हँु भन्नेहरुले जनताको हितमा काम गर्न...

धीखोला गाउँपालिका २ चिलाउनेबासमा बन्यो प्रहरी भवन

स्याङ्जा/ आँधीखोला गाउँपालिका २ चिलाउनेबासमा प्रहरी चौकी निर्माण गरिएको छ । दुई करोड चार लाख नौ हजार ४५२ रुपैयाँ लागतमा बनेको भवनको शुक्रबार गण्डकी प्रदेश प्रहरी कार्यालका प्रमुख डीआइजी रामदत्त जोशीले उद्घाटन गरे । नवनिर्मित तीन...

निर्वाचनको सरगर्मी : कांग्रेस स्याङ्जामा १०१ जना सांसद आकांक्षी

स्याङ्जा/ आगामी मङसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि स्याङ्जामा सरगर्मी बढेको छ । दलहरुले केन्द्रको निर्देशन अनुसार उम्मेदवार चयन गर्ने प्रक्रिया अगाडी बढाएसगै सरगर्मी बढेको हो । दुई संघ र चार प्रदेश...

जग्गाको हक खोज्दै शिवलाल

स्याङ्जा/ पुतलीबजार नगरपालिका १ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जाभवन रहेको जग्गाका धनीले ५९ वर्षसम्म न्याय नपाएको बताएका छन् । बाजे शिवलाल श्रेष्ठले १९९५ मा पाटे दर्ता र २०२२ सालमा जग्गा बाबा गुञ्जमान श्रेष्ठले भुमिसुधार ७...

ट्याक्टरले ठक्कर दिँदा एकजनाको मृत्यु

स्याङ्जा/ चापाकोट नगरपालिका ८ क्वामीमा ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका १० भुमरेघाट बस्ने ४५ वर्षीय लोकबहादुर कुँबर रहेको इलाका प्रहरी कार्यालय चापाकोटले जनाएको छ । रामपुरमा...

-->