मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

स्याङ्जा-२ मा धनराजको अग्रता कायमै, पछ्याउदै पद्मा

पोखरा / स्याङ्जा-२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले २२ हजार ४८० मत ल्याएका छन् । उनलाई पछ्याइरहेकी एमालेकी उमेदवार पद्मा अर्यालले २० हजार २६७ मत...

स्याङ्जा-२ (क) बाट कांग्रेसका भोजराज अर्याल निर्वाचित

स्याङजा / स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (१) बाट नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । अर्यालले निकटम प्रतिस्पर्धी नेकपा एमालेका मोहन प्रसाद रेग्मीलाई २ हजार ७३० मतान्तरले पछि पार्दै निर्वाचित...

स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता कायमै

स्याङ्जा /जिल्लाको क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ । उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा दुई हजार चार सय १८ मतले अगाडि...

स्याङ्जा-२ मा धनराज गुरुङ अघि, पछ्याउँदै पद्मा अर्याल

स्याङ्जा / स्याङ्जा-२ मा पछिल्लो मत गणनामा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् । अहिलेसम्म गल्याङ नगरपालिकाको ६ र ७ नम्बर वडा तथा भीरकोट नगरपालिकाको ५, ६, ७ र ८ नम्बर वडाको...

स्याङ्जा-२ मा एमालेकी पद्मा अर्यालको अग्रता कायमै

स्याङ्जा /स्याङ्जा क्षेत्र नम्बर-२ मा नेकपा एमालेकी पद्माकुमारी अर्यालले अग्रता लिएकी छन् । पछिल्लो मतपरिणाम अनुसार अर्यालले नेपाली कांग्रेसका धनराज गुरुङलाई पछि पारेकी हुन् । अर्यालले २ हजार ३०४ मत ल्याउँदा गुरूङले १ हजार ७०३...

स्याङजामा सर्वदलीय वैठकपछि मतगणना गर्ने तयारी

पोखरा / स्याजाङजा निर्वाचन क्षेत्र नम्बर २ चापाकोटमा मंसिर ४ गते भएको प्रतिनिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक बसेको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले पुनः मतदान नगरि गणना सुचारू...

अन्तरघातको आरोपमा कुटपीट , एमाले कार्यालय तोडफोड

स्याङ्जा/ अन्तरघात गरेको भन्दै स्याङ्जा एमालेका कार्यकर्ताहरुबीच कुटाकुट भएको छ । यही उपक्रममा पार्टी कार्यालय तोडफोड गरिएको छ । प्रतिनिधि सभा क्षेत्र नं. १ मा एमाले उम्मेदवार नारायणप्रसाद मरासिनीले हारेपछि अन्तरघात भएको भन्दै एउटा पक्ष...

जम्मा ६ मतको बलले प्रदेश सांसद बने सुधीर

पोखरा/ एमालेभित्र ढिलो अवसर पाउने नेतामध्ये गनिन्छन्–स्याङ्जाका सुधीरकुमार पौडेल । लामो विद्यार्थी आन्दोलनको विरासतले उनलाई राजकीय पद दिलाएन । स्वयं सुधीर पनि पोखराको पृथ्वीनारायण क्याम्पसको विद्यार्थी राजनीतिमैै लामो समय भुलिरहे । विद्यार्थी राजनीतिमा अब्बल...

आयोग अनिर्णित बन्दा स्याङजा-२ को मतगणना स्थगित

स्याङ्जा/ बुथ कब्जा गरेको आरोप सहित पुनः मतदानको माग गर्ने एमाले अडानका कारण स्याङजा २ को मतगणना हालसम्म पनि सुरु हुन सकेको छैन । निर्वाचन आयोगले पनि उक्त आरोपबारेमा कुनै निर्णय लिइसकेको छैन ।...

स्याङ्जा २ को मतगणना अनिश्चित, आयोगको निर्णय पर्खिंदै

स्याङ्जा/ मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि आजसम्म स्याङ्जा क्षेत्र नं २ को मतगणना हुन सकिरहेको छैन । वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसे पनि दलहरुबीच सहमति जुट्नाको साटो आ–आफ्नै अडानमा रहेकाले...

-->