मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

बम काण्डमा तीन वर्ष जेल बसेका जीटी बने स्याङ्जा जिससको प्रमुख

स्याङ्जा/ बमसँगै पक्राउ परेर जेल परेका नेपाली कांग्रेसका नेता श्रीप्रसाद जीटीले जिल्ला समन्वय समितिको प्रमुख पदमा सपथसहित पद बहाली गरेका छन् । २०३१ साल साउन ७ गते शान्तिपूर्ण आन्दोदनबाट देशको प्रगति नहुने बिपी कोइरालाको नीतिलाई...

लागुऔषधसहित एक युवा पक्राउ

पोखरा/ पुतलीवजार नगरपालिका १ तीनधारेमा लागु औषधसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका–१७ छोरेपाटन कास्कीका ३२ वर्षीय विजय परियारलाई अवैध लागुऔषध डाइजेपाम ४५ एम्पुल, नुर्फिन ४५ एम्पुल र फेनरागन ४५ सहित...

पहिरोको जोखिममा स्याङ्जाको लल्याङ

स्याङ्जा/ गल्याङ नगरपालिका ३ लल्याङमा करिब ८० घरधुरी रहेको बस्ती पहिरोका कारण उच्च जोखिममा परेको छ । १० वर्ष अगाडीबाट निरन्तर गइरहेको पहिरोले पछिल्लो समयमा सिङ्गो गाउँ नै बगाउने खतरा बढेको हो । पहिरोको जोखिमका...

आत्महत्या दुरूत्साहनमा फरार प्रतिवादी पक्राउ

पोखरा/ आत्महत्या दुरूत्साहन मुद्धाका फरार एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । वालिङ नगरपालिकापालिका-७ केवरेका २६ बर्षिय रमेश थापालाई प्रहरीले पक्राउ गरेको हो । २०७७ साल पुस ३ गतेको जिल्लाअदालतको फैसलाले आत्महत्या दुरुत्साहन...

स्याङ्जा समन्वय समितिको निर्वाचन तयारी

स्याङ्जा/ मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको निर्वाचनको तयारी गरेको छ । गत शनिबार सातौ जिल्ला सभाले ३० गते समन्वय समितिको निर्वाचनको सहमती गरेपनि निर्वाचन अधिकृतको कार्यालयले यही जेठ ३१ गते निर्वाचन गर्ने गरी...

कालीगण्डकी ए बाट उत्पादित बिजुली पनि भारत निर्यात सुरू

पोखरा – नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत भारत निर्यात सुरू हुने भएको छ। प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति १२ बजेबाट निर्यात सुरू गर्न...

वालिङ र भीरकोट जोडने झोलुंगे पुल बन्ने

स्याङ्जा/ वालिङ नगरपालिका र भीरकोट नगरपालिका दुई नगर जोडने झोलुङ पुल निर्माण हुने भएको छ । बिएलटी कन्ट्रक्सन प्राइभेट लिमिटेडले २०७७ मा ७० लाखमा ठेक्का सम्झौता गरेपनि कोरोनाको कारण देखाउँदै काम ढिला गरी सुरु गरेको...

स्याङ्जाका सबै पालिकामा कार्यपालिका गठन

स्याङ्जा/ स्थानीय तहको निर्वाचन भएको २० दिनमा स्याङ्जामा कार्यपालिकाले पूर्णता पाएको छ । निर्वाचनको एक हप्तामा ११ पालिकाको नतिजा निस्केको स्याङ्जामा दुई नगरपालिकासहित तीन गाउँपालिकामा नेकपा एमालेले कार्यपालिकामा आफ्ना उम्मेदवारलाई जिताएको हो भने नेपाली कांग्रेसले...

पदभार सगै पूर्ण अपाङ्गलाई भेट्न घरमै पुगे तिवारी

स्याङ्जा/ अर्जुन चौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी पदभारसगै पूर्ण अपाङ्गलाई भेट्न घरमै पुगेका छन् । पदरभार गरेसगै उपाध्यक्ष सपना गुरुङसहित वडा नं २ खाल्टेका सुस्त मनस्थिति तथा पूर्ण अपाङ्ग युवराज कामीको घरमा पुगेका हुन् ।...

स्याङ्जा : नगरमा कांग्रेस, गाउँमा एमालेको दबदबा

स्याङ्जा/ बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्याङ्जामा रहेका सबै ११ वटा स्थानिय तहको नतिजा सार्वजनिक भएको छ । पाचँ नगरपालिका र छ गाउँपालिका मध्ये चार नगरपालिका र एक गाउँपालिकामा नेपाली कांग्रेस तथा एक...

-->