मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

स्याङ्जामा तीन जना महिला वडा अध्यक्ष

स्याङ्जा/ बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्याङ्जामा तीन वडा अध्यक्ष विजयी भएका छन् । ९७ वडा रहेको स्याङ्जामा कालीगण्डकी गाउँपालिका २, बिरुवा गाउँपालिका ३ र चापाकोट नगरपालिका ६ को वडा अध्यक्षमा महिला उम्मेदवार...

हरिनासमा एमालेका मानन्धर

स्याङ्जा/ हरिनास गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खिमनारायण मानन्धर विजयी भएका छन् । ४ हजार ७६९ मत ल्याएर मानन्धर विजयी भएका हुन् ।उनले नेपाली कांग्रेसका टोपबहादुर भुजेललाई ३७ मतअन्तरले पराजित गरेका हुन् । कांग्रेसका भुजेलले...

स्याङ्जा जीप दुर्घटना : ‘छोरो ऐया भन्छ, आमा खोज्छ, म के भन्ने ?’

पोखरा/ शुक्रबार गाउँभरि भोट हाल्ने उल्लास थियो । वालिङ १४ शिख्र्रेबाट मतदानस्थलसम्म पुग्न मुस्किलले ४५ मिनेट लाग्थ्यो । अर्जुन कुँवर आफूसहित श्रीमति र आमासँग मतदान गर्न जाने तयारीमा थिए । त्यतिकैमा गाउँलेलाई लिन एउटा...

स्याङ्जामा सवारी दुर्घटना १४ जनाको मृत्यु

स्याङजा वालिङ न.पा. १४ पञ्चमुल अर्खलबास स्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसल तर्फ जाँदै गरेको ग. २ च. ३०२६ नं.को जिप अनियन्त्रित भई सडकबाट  अन्दाजी ५०० मिटर तल खस्दा १४ जनाको मृत्यु भएको...

स्थानीय तहको निर्वाचन : स्याङ्जामा युवा नेताको दबदबा

स्याङ्जा/ अर्जुन चौपारी गाउँपालिकाका ३२ वर्षीय प्रकाश तिवारी आसन्न स्थानीय तहको निर्वाचनमा होमिएका छन् । तिवारी नेपाली कांग्रेसबाट अर्जुन चौपारी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका हुन् । व्यवसायिक पृष्ठभूमिबाट आएका तिवारी भारतीय दूतावासको छात्रवृत्ति मार्फत...

उत्कृष्ट वालिङ

पोखरा/ वालिङ नगरपालिकाको वेवसाइट खोल्नासाथ ‘वालिङ एप’ले अनुरोध गर्छ,‘अब स्मार्ट वालिङ एप वा खल्ती एपबाट सजिलै भुक्तानी गर्नुहोस् ।’ एपबाट बिजुली,पानी र राजश्व भुक्तानी गर्न सकिने जानकारी पनि त्यहीँ राखिएको छ । सुशासन र...

स्याङ्जामा महिला प्रमुखको उम्मदवारी बढ्यो

स्याङ्जा/ गण्डकी प्रदेशका अन्य पालिकामा प्रमुख दलको महिला प्रमुखको उम्मदवारी घटिरहँदा स्याङ्जामा भने बढेको छ । पहिलो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले एक मात्र महिला प्रमुखमा उम्मेदवारी दिएकोमा अहिले एमालेले दुई र काग्रेसले एउटा...

स्याङ्जामा ७३ मतदान केन्द्र अतिसंवेदनशील

स्याङ्जा/ स्थानिय तहको निर्वाचन नजिकै आउँदा स्याङ्जाका ७३ मतदान केन्द्र सुरक्षाका दृष्टिले अति संवेदनशील केन्द्रको सूचीमा परेका छन् । यहाँ जिल्लाको सुरक्षा समिति स्याङ्जाले जिल्लाका मतदान केन्द्रको वर्गीकरण गरी संवेदनशीलताको सूची तयार पारेको हो...

एमाले गण्डकीले टुंगो लगायो ११ जिल्लाका २९ पालिकाका उम्मेदवार (नामावलीसहित)

पोखरा – नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ११ जिल्लाका २९ पालिकाका उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको छ । पालिकाहरुबाट सर्वसम्मत रुप आएका र केही पालिकाहरुको छनोटको आधारमा उम्मेदवारहरुको अन्तिम टुंगो लगाइएको एमालेले जनाएको छ ।...

चौतर्फी विकास गरेको आँधीखोलाको जिकिर

स्याङ्जा /जिल्लाको आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले ५ वर्षमा समृद्ध आँधीखोला निर्माण अभियानमा उत्साहका पालुवाहरू सृजना भएको जिकिर गरेका छन् । कार्यकालको स्वेतपत्र प्रस्तुत गर्दै अध्यक्ष पौडेलले आफ्नो नीति आफै बनाउने र आफ्नो लागि...

-->