मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

स्याङ्जामा ५० हजार मतदाता बढे

स्याङ्जा/ आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा स्याङ्जामा दुई लाख ४० हजार ५३५ जना मतदाताले मतदान गर्ने भएका छन् । स्याङ्जाका पाँच नगरपालिका र छ गाउँपालिका गरी ११ स्थानीय तहमा पाचँ वर्ष पहिला भएको...

अवैध सालको काठ सहित चार पक्राउ

स्याङ्जा/ स्याङ्जाको बिरुवा गाउँपालिका ४ पाटनेबाट अवैध सालको काठसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विरुवा गाउँपालिका ४ पाटने बस्ने ४० वर्षीय खुमबहादुर सार्की, ५९ वर्षीय हस्तबहादुर सार्की, ६८ वर्षीय लक्ष्मी नेपाली...

आँधीखोला र फेदीखोलामा बहुउद्देश्यीय भवन

स्याङ्जा/ प्रदेश सरकार सगँको सहकार्यमा स्याङजाका दुई पालिकाले बहुउद्देश्यीय भवन निर्माण गरेका छन् । यहाँको आँधीखोला र फेदीँखोला गाउँपालिकाले प्रदेश सरकारसगँ सहकार्य गर्दै भवन निर्माण गरेका हुन् । आँधीखोलाले वडा नम्बर ५ कृषिमा तीन...

पुवाडाँडा सडक कालोपत्रे

स्याङ्जा/ आँधीखोला गाउँपालिकाको फुलबारी पुवाडाँडामा सडक कालोपत्रे बनेपछि स्थानीयहरु खुसी भएका छन । सडक कालापत्रे भएसँगै पालिका भित्रका रानिस्वारा, अडेखाल्टा, पुवाडाडाँ, पर्वतको कार्किनेटा, खौला लाँकुरीका स्थानीय बासिन्दा लाभान्वित भएको पुवाडाडाँका ६५ वर्षीय हरिहर शर्माले बताए...

वालिङ सुर्तीजन्य पदार्थमा कडाइ

स्याङ्जा/ वालिङ नगरपालिकाले सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रणका लागि दश बुँदे प्रतिवद्धता जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजनामा वालिङ नगरपालिकाका जनप्रतिनिधि, सरोकारवाला निकायहरु तथा पत्रकारहरुको अन्तरक्रियात्मक...

अर्जुन चौपारीमा बन्यो स्वास्थ्यचौकी

स्याङ्जा/ अर्जुन चौपारी गाउँपालिका १ अर्जुन चौपारी १ मजुवामा स्वास्थ्यचौकी बनेको छ । पालिकाको पहलमा सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराले भवन निर्माण गरेको हो । २०५४ सालबाट भाडामा संचालित स्वास्थ्य चौकीको लागि स्थानीय...

गुर्जामा एक घर एक धारा योजना सम्पन्न

हरीनास गाउँपालिका स्याङजाले सन्चालन गरेको एक घर एक धारा योजना अन्र्तगत वडा नम्वर दुई गुर्जामा खानेपानि योजना सम्पन्न भएको छ । योजनाको एक समारोहका बिच हरीनास गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले उद्घाटन गरे । उनले...

आँधीखोलाको फूलबारी–पुवाडाँडा सडकको उद्घाटन

स्याङ्जा\जिल्लाको आँधीखोला गाउँपालिका वडा नम्बर ३ स्थित फुलबारी पुवाडाडा कालोपत्रे सडकको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले उद्घाटन गरे । सडक निर्माणका लागि ४ करोड ९९ लाख ९८ हजारको लागत अनुमान गरी टेन्डर...

आगलागीमा परेर एक जनाको मृत्यु

स्याङ्जा/ जिल्लाको चापाकोट नगरपालिका– २ जैउनडाँडामा आगोले जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय बाटुली नेपाली रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । १४ गते राती घरमै सुतिरहेको अवस्था एक्कासी...

मोटरसाईकल दुर्घटनामा वाईसीएलका नेता पौडेलको मृत्यु

स्याङ्जा/ फेदिखोला नगरपालिका–१ भालुपहाडमा मोटरसाईकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । फेदिखोला गाउँपालिका–२ का ३७ बर्षिय सुभाष पौडेलको ग११प १४५० नम्बरको मोटरसाईकल सहित भिरबाट खसेर निधन भएको डीएसपी राजेन्द्र प्रसाद अधिकारीले जानाकारी दिए...

-->