शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मास्क बोकेर स्याङ्जाका सीडीयो सडकमा

स्याङ्जा/ कोरोना भाईरसको सङक्रमण बढ्दै गएपछि स्याङ्जाका प्रमुख जिल्ला अधिकारी मास्क बोकेर सडकमा निस्किएका छन् । तेस्रो लहर ओमिक्रोन सङक्रमण दर कम गर्ने उदेश्यले जिल्ला भित्रका बजार क्षेत्रमा ‘तपाईको मास्क खोई’ अभियान सञ्चालन भएको...

डायलाइसिस सेन्टर खुलेपछि मृगौला पीडितलाई राहत

स्याङ्जा/मृगौला रोगका पिडितको अवस्था दिनानुदिन बढिरहँदा स्याङजाको वालिङमा निशुल्क डायलाइसिस सेन्टर खुलेपछि मृगौला पीडितले राहत महसुस गरेका छन् । सात करोड खर्च गरेर सञ्चालनमा ल्याइएको वालिङ सामुदायिक डायलाइसिस सेन्टरमा दैनिक १६ जनाको उपचार गर्ने...

बाँझो जमिनमा तितेपाती खेती

स्याङ्जा/ धार्मिक र औषधीका रुपमा प्रयोग हुने तितेपाती स्याङ्जामा व्यवसायिक रुपले खेती गरिएको छ । खेतबारी लगायत जताततै त्यसै उम्रने तितेपातीको व्यवसायिकताको थाहा नपाएर खेर गइरहेका बेला स्याङ्जामा एक महिलाले यसलाई व्यवसायिक खेती गरेकी...

काँचुली फेरेको स्याङ्जा अस्पताल

स्याङ्जा/ श्रोत साधन तथा दक्ष जनशक्तीको अभाबमा बिरामी नपुग्ने जिल्ला अस्पताल स्याङ्जाले पछिल्लो क्रममा काँचुली फेरेको छ । पुतीबजार नगरपालिका ३, कुमाल गाउँमा २०५७ सालमा स्थापना भएको २५ शैयाको अस्पतालमा पहिला २–४ जनामात्र बिरामी पुग्ने...

गलकोटलाई फेरि पुतलीबजार कप

स्याङ्जा /साविक विजेता गलकोट गाउँपालिका बागलुङले दोस्रो पुतलीबजार कप अन्तर पालिका पुरुष भलिबलको उपाधि हात पारेको छ । गलकोटले शुक्लागण्डकी नगरपालिका तनहुँलाई ३–२ सेटले पराजित गर्दै पाँच लाख नगदसहित कप, मेडल र प्रमाणपत्र हात...

स्याङ्जा आँधीखोलाका सबै वडामा अब नयाँ भवन

स्याङ्जा/ आँधीखोला गाउँपालिकाले वडा नम्बर २ को वडा कार्यालय भवनको निर्माण कार्य थालनी गरेको छ । स्थानीय तह निर्माण पश्चात सँगै धेरै पालिकाका वडा कार्यालय भाडामा बसिरहँदा आँधीखोलाले भने पाचँ वटा वडा कार्यालय बनाएर...

बहिरा विद्यार्थी र कर्मचारीलाई पोशाक

स्याङ्जा/स्याङ्जा मुस्लिम युथ क्लब स्याङ्जाले बहिरा विद्यालयका विद्यार्थी र कर्मचारीलाई विद्यालय पोशाक उपलब्ध गराएको छ । पुलतीबजार नगरपालिका–३ मा रहेको चण्डिकालिका बहिरा आधारभूत विद्यालयमा अध्ययनरत २५ बिद्यालय र ५ शिक्षक÷कर्मचारीलाई स्कुल पोशाक र हाइनेक प्रदान...

गल्याङमा १११ किसानलाई सम्मान

वालिङ/ गल्याङ नगरपालिकाले शुक्रबार एक सय ११ जना किसानलाई सम्मान गरेको छ । व्यावसायिक रुपमा कृषि कर्ममा लाग्दै आएका किसानलाई नगरपालिकाले सम्मान गरेको हो । किसानहरुलाई सम्मान गर्र्दै नगरप्रमुख भुपराज अधिकारीले व्यावसायिक रुपमा कृषि कर्ममा...

मोर्डना खोप स्याङ्जामा १२ हजारले लगाए

स्याङ्जा/कोरोनाविरुद्धको मोर्डना खोप तीन दिनमै स्याङ्जाका १२ हजार जना बालबालिकाले लगाएका छन् । १२ वर्ष देखि १७ वर्ष सम्मका २८ हजार सात जना खोप लगाउने बालबालिका रहेको जिल्ला स्वास्थ्य अधिकृत बसुन्धरा शर्माले जानकारी दिए...

भरूवा बन्दुकसहित एक पक्राउ

स्याङ्जा/जिल्ला प्रहरी कार्यालय स्याङजाले गाँजा र अवैध भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीरकोट नगरपालिका ७, खिलुङमा ४५ वर्षीय डुलबहादुर रोका छन् । प्रहरीले अवैध गाँजा र भरुवा बन्दुक लुकाई राखेको सूचनाको...

-->