स्याङ्जा/स्याङ्जा मुस्लिम युथ क्लब स्याङ्जाले बहिरा विद्यालयका विद्यार्थी र कर्मचारीलाई विद्यालय पोशाक उपलब्ध गराएको छ । पुलतीबजार नगरपालिका–३ मा रहेको चण्डिकालिका बहिरा आधारभूत विद्यालयमा अध्ययनरत २५ बिद्यालय र ५ शिक्षक÷कर्मचारीलाई स्कुल पोशाक र हाइनेक प्रदान...
स्याङ्जा/ स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकामा शैक्षिक सप्ताह गरेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत माध्यामिक तहस्तरीय छात्र–छात्रा भलिबल खेल र अन्य विभिन्न ६ विधाका अतिरिक्त क्रियाकलाप भएका हुन् । खेलकुदतर्फ आँधीखोला गाउँपालिका भित्रका माध्यमिक तहस्तरीय...