स्याङ्जा/ नेकपा माओवादी केन्द्रले स्याङ्जाका आठवटा पालिकाले नयाँ नेतृत्व प्राप्त गरेको छ । पालिका अधिवेशननले वालिङमा रमेश अर्यालको अध्यक्षतामा ५५ सदस्यीय, गल्याङमा लोकेन्द्र थापाको अध्यक्षतामा ६५ सदस्यीय, कालीगण्डकी गाउँपालिकामा ज्ञानप्रसाद भट्टराईको अध्यक्षतामा २९ सदस्यीय कमिटी...
स्याङ्जा/ तिहारमा खेलेको देउसीभैलोबाट संकलन गरेको रकमले फेदीखोलामा रहेको पुस्तकालयमा किताब थपिएको छ । फेदीखोला गाउँपालिका २ मा रहेको सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले देउसी–भैलोबाट संकलित रकमबाट पुस्तक किनेका हुन् ।े विद्यार्थी सुजन पोख्रेलका...
स्याङ्जा/ आँधिखोला गाँउपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छभने सह–चालक घाइते भएका छन् । रङ्गेठाँटीबाट स्याङ्जा आउँदै गरेको ग१त ६४४८ नम्बरको ट्याक्टर आँधीखोला गाउँपालिका ५ सेतीदोभान एकराहेमा दुर्घटना भएको हो । टदुर्घटनामा चालक भानु नगरपालिका–५...