मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

ट्रक्याक्टरको ठक्करले पैदल यात्रुको मृत्यु

स्याङ्जा/आधिँखोला गाउँपालिकामा ट्रक्याक्टरले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ । ट्रक्याक्टरको ठक्करबाट आँधिखोला गाउँपालिका ५ बरको बोटकी ४५ बर्षिय मायाँ बिकको मृत्यु भएको हो । भित्री सडक खण्डमा रोकी राखेको ग १ त ३१७८ नम्बरको...

अवैध सालको काठसहित एक पक्राउ

स्याङ्जा\जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध सालको काठसहित एक जनालाई पक्राउ गरेको छ । कालीगण्डकी गाउँपालिका–७ बाट स्थानीय २८ बर्षिय नरबहादुर मगरले मिर्मितर्फ जाँदै गरेको सालको काठसहित पक्राउ गरेको हो । मगरले लु ३ ४२६७ नम्बरको...

स्याङ्जा चापाकोटको विद्यालय कोरोनाका कारण फेरि बन्द

स्याङ्जा/ स्याङ्जाको चापाकोट नगरपालिका–६ को एक विद्यालय खुलेको १५ दिनमै बन्द भएको छ । विद्यालयको कक्षा ९ मा अध्यनरत दुई छात्रामा कोरोना सङक्रमण प्रमाणित भएपछि विद्यालय बन्द गरिएको हो । साँखर मोहमी माध्यमिक विद्यालयको कक्षा...

स्याङ्जामा निशुल्क रेबिज बिरुद्धको खोप

स्याङ्जा/ ‘रेबिज तथ्य बुझौं, त्रसित नहोऔं’ भन्ने नाराका साथ वालिङमा निशुल्क रेबिज विरुद्धको सप्ताहब्यापी कार्यक्रम शुरु गरिएको छ । वालिङ नगरपालिका पशु सेवा शाखाको आयोजनामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जा र लियो...

तिलडाँडामा बन्यो एकीकृत बस्ती

स्याङ्जा/ बिनासकारी भूकम्पबाट क्षति भएको स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका ४, राम्चेको तिलडाडाँमा एकीकृत बस्ती बसेको छ । २०७५ साल असार ३२ गते जग्गा किनेर तिलडाँडामा एकीकृत बस्ती निर्माण थालिएको थियो । निर्माण सकिएसँगै १५...

स्याङ्जा कांग्रेसमा पूर्वउपभापति गोपालमानको गिर्दो साख !

स्याङ्जा/ नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका पूर्वउपसभापति गोपालमान श्रेष्ठ गृह जिल्लामै कमजोर देखिएका छन् । हालै सम्पन्न पालिकास्तरीय निर्वाचनमा उनको समूहले ११ मध्ये २ पालिकामा मात्रै जीत हात पारेको छ । उनलाई...

स्याङ्जामा निषेधाज्ञा हट्यो

स्याङ्जा / कोरोनाको दोस्रो चरणको लहरसँगै ५ महिनाबाट लगाइएको निषेधाज्ञा हटाइएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि जिल्लाभर गएको बैसाख २१ बाट निषेधाज्ञा लगाइएको थियो । कोरोना कहर कहर कमी भएसँगै जिल्लाभर निषेधाज्ञा हटाइएको स्याङ्जाका...

शब्द शक्तिमा कौमुदी

यतिबेला स्याङ्जाली अग्रज कवि नारायणप्रसाद ज्ञवालीले सार्वजनिक गर्नुभएको कौमुदी कविता संग्रह मेरो हातमा परेको छ । सम्पादन स्याङ्जाली साहित्यिक प्रतिभा मिलन समिरको रहेको छ । जे छ, मेहनत छ । परिश्रम छ । सर्वप्रथम...

एकै दिन दुई हजार घरेलु मदिरा नष्ट

स्याङ्जा– चाडपर्व नजिकिदै जाँदा घरेलु मदिरा नियन्त्रणमा स्याङ्जा प्रहरीले सक्रियता देखाएको छ । प्रहरीले सदरमुकाम लगायत जिल्लाका मुख्य बजारमा घरेलु मदिरा नष्ट गर्न अभियान नै बनाएर सक्रियता देखाएको हो । जिल्ला प्रहरीको सक्रियता एकै दिन...

स्याङ्जामा जीप दुर्घटनाहुँदा छ घाइते, तीन गम्भिर

स्याङ्जा/ स्याङ्जाको चापाकोट नगरपालिकामा जीप दुर्घटना हुँदा छ जना घाइते भएका छन्भने तीनको अवस्था गम्भिर रहेको छ । चापाकोट नगरपालिका ७ पाङ्लुङबाट हरिनास गाउँपालिका ६ क्याक्मी जाँदै गरेको ग २ च १३५९ नम्बरको जीप पाङ्लुङमै...

-->