मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

कृषि ज्ञान केन्द्र स्याङ्जा नयाँ भवनमा

स्याङ्जा/ पुतलीबजार नगरपालिका–१ मा रहेको कृषि ज्ञान केन्द्र स्याङ्जाको भवन ९ महिनामै सम्पन्न भएको छ । एक करोड ४५ हजार ६२१ रुपैयाँको लागतमा भवन बनेको हो । भवनमा दुई तलामा १३ कोठा, एक सभा हल...

गल्याङकी बसन्ती एक हप्तादेखि बेपत्ता

स्याङ्जा/ गल्याङ नगरपालिका २ घ्याङ्सिङ्डाँडाकी ३५ वर्षीय बसन्ती थापा एक हप्तादेखि बेपत्ता छन् । एक हप्ता पहिला घरबाट बाहिर निस्केकी थापा घर नफर्केपछि खोजिदिन श्रीमान चन्द्र बहादुर थापाले वडा प्रहरी कार्यालय वालिङमा निवेदन दिएका...

गाउँ गाउँमा प्रविधिको विस्तार गर्दै वालिङ

स्याङ्जा/ स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले गाउँ गाउँमा प्रविधिको विस्तारलाई जोड दिएको छ । स्मार्ट सिटी निर्माणका लागि नगरले तयार पारेको १०६ वटा सूचकमध्ये ‘कनेक्टिभिटी’ एउटा सूचक रहेकाले सोही अन्तर्गत नागरिकहरुमाझ...

स्रष्टा देवीप्रसाद वनवासीलाई वालिङमा सम्मान

स्याङ्जा – सगरमाथा साहित्य प्रतिष्ठान गण्डकी प्रदेश, हरिदेवी कोइराला साहित्य सङ्गित राष्ट्रिय सम्मान कोष, कास्की र बैकल्पिक बाटो पृथक पाइला सृजनात्मक अभियान २०७६ स्याङ्जाद्वारा आयोजित कृति विमर्श, स्रष्टा सम्मान तथा रचना वाचन नेचुरल भ्यू...

स्याङ्जामा पाँच औषधि पसल कारबाहीमा परे

स्याङ्जा/ पुतलीबजार नगरपालिका भित्र सञ्चालनमा रहेका पाँच औषधि पसललाई कारबाही गरिएको छ । औषधि पसल, क्लिनिक, फार्मेसीमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले गरेको अनुगमनमा त्रुटि देखिएका पाँच औषधि पसललाई कारबाही गरी जरिवाना गरिएको हो । म्याद गुज्रेका...

स्याङ्जामा जीप दुर्घटना: दुईको मृत्यु, १७ घाइते

स्याङ्जा – जिल्लाको वालिङ नगरपालिकामा आईतवार साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् । जीप र्दुघटना परी मृत्यु हुने गल्याङ नगरपालिका-१० का ७७ वर्षीय दल बहादुर पल्ली...

स्याङ्जामा लागुऔषध सहित तीन जना पक्राउ

स्याङ्जा – पुतलीबजार नगरपालिकाबाट अबैद्य लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका ४ नागडाँडाबाट उनीहरुलाई १ सय ८४ एम्पुल डाईजेपाम, १ सय ८४ एम्पुल फेनारगन र १ सय ८४ एम्पुल नुफिनसहित पक्राउ...

पखालाको औषधि बेटाडिन !

स्याङ्जा/ अर्जुन चौपारी गाउपाँलिकामा स्वास्थ्यकर्मीले चरम लापरवाही गरेको पाइएको छ । अर्जुन चौपारी ६, तमुखबारीका ज्वरो र डाइरियाका बिरामी ५ वर्षीय अदीप ढकाललाई बेटाडिन दिएर स्वास्थ्यमा चरम लापरबाही गरिएको हो । बेटाडिन एक प्रकारको कीटाणुरहित...

मोटरसाईकल चोरी गर्ने चार पक्राउ

स्याङ्जा/ वडा प्रहरी कार्यालय वालिङले मोटरसाईकल चोरी गर्ने चार जना जनालाई पक्राउ गरेको छ । प्रहरीले बिभिन्न मितिमा चोरी भएका मोटरसाईकलको खोजतलास गर्ने क्रममा सात थान बिभिन्न कम्पनीका मोटरसाईकल र दुई थान स्कूटर समेत गरी...

पाँच महिनामा आधारभूत स्वास्थ्य केन्द्र

स्याङ्जा/ पुतलीबजार नगरपालिका ४ नागडाँडामा थालनी भएको ५ महिनामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण भएको छ । स्थानीय जनताहरुलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नागडाँडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गरिएको हो । नगरपालिकाले २० लाखको...

-->