मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

स्याङ्जामा जनगणना सुरु

स्याङ्जा/ १२ औं चरण देशव्यापी जनगणना स्याङजामा पनि सुरु भएको छ । जनगणना अन्तर्गतको पहिलो चरणको गणना सुपरीवेक्षकले काम अगाडि बढाएका हुन् । पहिलो चरणको गणनामा सूचिकरणको काम हुने र सूचिकरणको माध्यमबाट मुख्य जनगणना हुने...

स्याङ्जाका स्कूल खुले

स्याङ्जा/स्याङ्जामा शुक्रबारबाट भौतिक उपस्थितिमै विद्यालय संचालनमा आएका छन् । स्याङ्जाका ११ वटा पालिकामध्ये शुक्रबार ८ पालिकाले पठनपाठन सुरु गरे । पुलतीबजार नगरपालिका तथा कालिगण्डकी र फेदिखोला गाउँपालिकामा भने भदौ २७ गतेबाट नै पढाइ सुरु भएको...

स्याङ्जामा एक वर्षमै ८ मोटरेबल पुल

स्याङ्जा/ कोरोना कहरसँगै अधिकांश विकास निर्माणका क्षेत्रहरु ठप्प भइरहँदा स्याङ्जामा आर्थिक वर्ष ०७७/७८ मा ८ वटा मोटरेबल पुल बनेका छन् । गत आर्थिक वर्षमा सडक डिभिजन तथा पूर्वाधार विकास कार्यालयले ९ पुल बनाएकोमा यस...

बिरुवाले ग¥यो प्रअहरुसँग कार्यसम्पादन सम्झौता

बागलुङ/ स्याङ्जाको बिरुवा गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेका सबै सामुदायिक विद्यायका प्रद्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । भदौ २९ गते बाल दिवसको अवसर पारेर एउटा विशेष कार्यक्रमबीच ३६ वटा सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुसँग सम्झौता गरेको हो...

स्याङ्जामा जीपको ठक्करबाट छ बर्षिय बालकको मृत्यु

स्याङ्जा/ पुतलीबजार नगरपालिकामा जीपको ठक्करबाट छ बर्षिय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पुतलीबजार नगरपालिका १० राङखोलाको समाताटोलका आयोन गुरुङ रहेका छन् । राङखोलाबाट भित्री सडक खण्डमा समाताटोलतर्फ जाँदै गरेको लु १ च ६०७९...

योजना स्वीकृतभएको नौ वर्षमा बल्ल पुल बन्दै

स्याङ्जा/ डिजाइन फेल हुँदा ९ वर्षबाट अलपत्र परेका कालिगण्डकी नदीका दुइटा मोटरेबल पुल बनाउन बल्ल सुरु भएको छ । पुलको नयाँ डिजाइन बनेसँगै निर्माण प्रक्रिया अघि बढेको हो । स्याङ्जाको चापाकोट ८ र रामपुर ६...

हवल्दार परिवारलाई सहयोग

स्याङ्जा/ कोरोनाको सङक्रमणबाट निधन भएका प्रहरी हवल्दारको परिवारलाई स्याङ्जाका प्रहरी परिवारले आर्थिक सहयोग गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको मातहतको रत्नपुर प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार अस्मित पोख्रेलको कोरोना संक्रमणको कारण निधन भएपछि...

कांग्रेस अधिवेशनः कतै अवरोध, कतै कागजात कब्जा !

शुक्लागण्डकी ८ मा वडा सभापति आकांक्षीहरुबीच छलफल हुँदै गर्दा क्रियाशील सदस्य ऋषि महतले निर्वाचनका कागजात नै कब्जा गरेर लगिदिएका छन् । पोखरा –  नेपाली कांग्रेसको सबैभन्दा तल्लो निकाय वडा कार्यसमितिको अधिवेशन शुक्रबारदेखि सुरु भएको छ...

पर्वत जोडने सडक भासियो, सडक अवरुद्ध

स्याङ्जा/ अविरल बर्षासँगै स्याङ्जाको अर्जुनचौपारी हुँदै पर्वत जोड्ने सडक खण्डमा सडक अर्जुन चौपारी ३ छापमा भासिएको छ । पहिरो र भूक्षयका घटना बढने क्रममा सडक भासिन पुग्दा अर्जुन चौपारी छापा सल्यान भएर आग्रीखर्क हुँदै...

स्याङ्जामा ३१ करोड बेरुजू

स्याङ्जा/ महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदनमा स्याङ्जामा ३१ करोड १७ लाख ४४ हजार रुपैयाँ बजेट बेरुजू देखिएको छ । यहाँका ११ स्थानीय तहको १२ अर्ब ९८ करोड ७७ लाख ५१ हजार रुपियाँको लेखापरीक्षणमा २.४० प्रतिशत...

-->