मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

खैरेकोटमा सामाजिक सुरक्षा भत्ता वितरण

स्याङजाको हरीनास गाउँपालिका १ खैरेकोट,घरेडीको घरघरमा सामाजिक सुरक्षा भत्ता वितरण गरीएको छ । हरीनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरको नेतृत्वमा बृद्धभत्ता,एकल महिला भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । कुमारी बैक चित्रेभञ्याङसंगको समन्वयमा बिभिन्न...

स्याङ्जा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट

स्याङ्जा/ स्याङ्जा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट संचालनमा आएको छ ।अस्पतालमा अक्सिजन पल्यान्ट बनेसँगै अक्सिजन अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने भएको हो । अस्पताल प्रमुख डा रमेश आचार्यका अनुसार १५ एनएमक्युब क्षमताको अक्सिजन प्लान्टले प्रति...

पुर्कोटमा जनतासंग अध्यक्ष कार्यक्रम

स्याङजा – हरीनास गाउँपालिका-६ पुर्कोट स्याङजामा जनतासंग अध्यक्ष कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक हप्ताको शनिवार विभिन्न वडा तथा टोलहरुमा जनतासंग अध्यक्ष कार्यक्रम मार्फत जनता र जनप्रतिनिधीहरुबीच अन्तरकृया सन्चालन हुदै आईरहेको छ । जहाँ जनताले...

‘सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा हुनुपर्छ’

स्याङ्जा /गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले प्रदेशको समृद्धिका लागि सत्ता पक्ष र प्रतिपक्ष दल एकै ठाउँमा रहनुपर्ने बताएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचन २०७८ मा गण्डकी प्रदेशबाट निर्वाचित सदस्यहरुलाई प्रदेश निर्वाचन कार्यालय पोखराले बिहीबार...

हत्या अभियोगमा जेठाबा पक्राउ

स्याङ्जा/ चापाकोट नगरपालिका ७ पिपलछापमा २७ महिनाकी सुविना ढकाललाई हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३८ वर्षीय बासुदेव ढकाल रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए...

स्याङ्जामा सुन्तला उत्पादन घट्दो

स्याङ्जा/ सुन्तला उत्पादनमा अग्रणी जिल्ला स्याङ्जामा यसवर्ष ७६ करोड १२ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । गत वर्षको तुलनामा यसवर्ष तीन करोड २२ लाख ४० हजार रुपैयाँ थोरैको सुन्तला उत्पादन भएको हो ।...

कर्मचारीमा कोरोना संक्रमण, स्याङ्जा प्रशासन बन्द

स्याङ्जा/ जिल्ला प्रशासन कार्यालयका कर्मचारीमा कोरोना संक्रमण भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । यहाँका धेरै कर्मचरीमा कोरोना संक्रमण पुष्टि भएको र केहिमा मिल्दो जुल्दो लक्षण देखिएपछि सेवा बन्दा गरिएको हो । सहायक प्रमुख...

रेडक्रस स्याङ्जामा अर्याल

स्याङ्जा/ नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको ३७ औं साधारणसभा तथा अधिवेशनले दिनेश अर्यालको सभापतित्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपसभापतिमा लक्ष्मण भट्टराई र लक्ष्मी थापा, मन्त्रीमा रामचन्द्र अर्याल, उपमन्त्रीमा खगेन्द्र अर्याल,...

मास्क बोकेर स्याङ्जाका सीडीयो सडकमा

स्याङ्जा/ कोरोना भाईरसको सङक्रमण बढ्दै गएपछि स्याङ्जाका प्रमुख जिल्ला अधिकारी मास्क बोकेर सडकमा निस्किएका छन् । तेस्रो लहर ओमिक्रोन सङक्रमण दर कम गर्ने उदेश्यले जिल्ला भित्रका बजार क्षेत्रमा ‘तपाईको मास्क खोई’ अभियान सञ्चालन भएको...

डायलाइसिस सेन्टर खुलेपछि मृगौला पीडितलाई राहत

स्याङ्जा/मृगौला रोगका पिडितको अवस्था दिनानुदिन बढिरहँदा स्याङजाको वालिङमा निशुल्क डायलाइसिस सेन्टर खुलेपछि मृगौला पीडितले राहत महसुस गरेका छन् । सात करोड खर्च गरेर सञ्चालनमा ल्याइएको वालिङ सामुदायिक डायलाइसिस सेन्टरमा दैनिक १६ जनाको उपचार गर्ने...

-->