मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

स्याङजामा जीप दुर्घटना : ४ जनाको मृत्यु, चालकसहित ५ यात्रु घाइते

पोखरा/ स्याङजाको वालिङ नगरपालिका १२ डाँडाखर्क स्थित भित्री सडकमा आज बिहान जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ । चालक सहित ५ जना घाइते भएका छन् ।...

स्याङजामा जीप दुर्घटना, चार जना अचेत

वालिङ/ स्याङजाको वालिङमा जीप दुर्घटना भएको छ । वालिङ नगरपालिका वडानम्बर १२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटनास्थलबाट चारजनालाई अचेत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ । अन्य...

‘नवौं राष्ट्रिय खेलकुदमा स्याङ्जामा कम्तिमा एक खेल’

स्याङ्जा/ राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले नवौं राष्ट्रिय खेलकुदमा स्याङ्जामा कम्तिमा एक खेल खेलाउने बताएका छन् । प्रथम विवेक खाँण स्मृति सेभेन ए साइड अन्तर क्लब पुरुष फुटबलको समापन तथा पुरस्कार वितरणमा कोइरालाले...

पुतलीबजारमा म्याद गुज्रेका सामग्री

स्याङ्जा/ जिल्ला प्रशासन कार्यालयले सदरमुकाम पुतलीबजार भित्रका २३ पसलहरु अनुगमन गरेको छ । म्याद गुज्रेका सामाग्रीहरुको बिक्रि वितरण गरेको जनगुनासो आएपछि प्रशासनले जिल्ला सदरमुकाम पुतलीबजारमा अनुगमन गरेको हो । अनुगमनबाट प्रशासनले म्याद गुजे्रका दैनिक...

आँधीखोलाले दियो पञ्चेबाजा

स्याङ्जा/ स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका ६ वटै वडाका ८ वटा बाजा समूहलाई पञ्चेबाजा वितरण गरेको छ । लोप हुँदै गइरहेको परम्परागत र मौलिक नेपाली पञ्चेबाजा संरक्षणका लागि पालिकाले पञ्चेबाजा वितरण गरेको हो ।करीब ८...

समाजसेवी ढकाललाई प्रवल जनसेवाश्री

स्याङ्जा – आधिखोला गाउँपालिका– ६ टिकाजाका समाजसेवी यमनारायण ढकाल प्रवल जनसेवाश्री मानपदवीबाट सम्मानित हुने भएका छन् । निरन्तर समाजसेबा साथै गाउँ बिकासमा क्रियाशिल ५६ ढकाललाई गाउँको भौतिक, सामाजिक तथा शैक्षिक बिकासमा उल्लेखनीय योगदान गरेको...

स्याङ्जामा आवश्यकता अनुसार गठबन्धन

स्याङ्जा/ पाँचदलीय गठबन्धनले आगामी स्थानीयतहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका छन् । पाचँ दलीय गठबन्धनको केन्द्रीय संयन्त्रको परिपत्र अनुसार स्याङ्जामा आगामी चुनाबमा मिलेर जाने सहमति जुटेको कांग्रेसका सभापति राजु थापाले बताए । नेपाली कांग्रेसको...

भत्कियो पाल्पा–स्याङ्जा जोड्ने पुलः डिजाइन फेल हुँदा ९ वर्षदेखि थियो अलपत्र

सडक डिभिजनले उक्त पुल बनाउन २०६८ असार २६ गते इलाइट एडी जेभीसँग ३ वर्षमा निर्माण सक्ने गरी सम्झौता गरेको थियो । तर, पुलको डिजाइन नै फेल हुँदा करिब ९ वर्षसम्म अलपत्र परेको थियो । स्याङ्जा/...

किर्ते नागरिकता : आँधीखोलाका वडाध्यक्षसहित चार पक्राउ

स्याङ्जा/ किर्ते गरी नेपाली नागरिकता सिफारिस गरेको आरोपमा स्याङ्जा आँधीखोला गाउँपालिका ३ का वडाध्यक्षसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले वडाध्यक्ष अध्यक्ष विष्णु खत्री, नागरिकताका बाबु कृष्ण प्रसाद पौडेल, आमा सीता पौडेल...

पुतलीबजार पूर्ण कोभिडविरुद्ध खोपयुक्त पालिका

स्याङ्जा/ कोरोनाविरुद्धको पूर्ण खोप सुनिश्चित गर्ने स्याङजाको पुतलीबजार गण्डकीको पहिलो पालिका बनेको छ । पुतलीबजार नगरपालिका १२ वर्ष भन्दा माथिका सबै नागरिकलाई कोभिडविरुद्धको पूर्ण खोप लगाएको हो । ३९ हजार ८५८ जना नागरिक नगरपालिकामा रहेकोमा...

-->