बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

स्याङ्गजाली तमुु समाजको रजत जयन्ती

स्याङ्गजा /जिल्लाको विभिन्न ठाउबाट पोखरा महानगरपालिका वडा नं २६मा वसोवास गर्दै आएका तमुहरुको साझा सस्था तमु प्ये ल्हु स्याङ्गजाली तमुु समाजले विविध कार्यक्रमका साथ आफनो रजत जयन्ती मनाएको छ । २०५६ सालमा स्थापना भएको सस्थाले...

बिरामीको गुनासो सुन्न अस्पतालमा स्वास्थ्यमन्त्री

स्याङ्जा /डेंगीको संक्रमण बढेकै बेला गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले जिल्ला अस्पताल स्याङ्जाको निरीक्षण गरेकी छन् । स्वास्थ्य सचिव डा. विनोदविन्दु शर्मासहित शुक्रबार अस्पताल पुगेकी उनले बिरामीको गुनासो पनि सुनिन् । मन्त्री...

गैरकानुनीरुपमा सम्पत्ति आर्जनको आरोपमा स्याङ्जा चापाकोटका अहेब कोइरालाविरुद्ध मुद्दा दायर

पोखरा / गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जा चापाकोटका सिनियर अहेब बिन्दु कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले कोइरालाविरुद्ध ९० लाख ३९ हजार छ सय २० रुपैयाँ बराबरको...

पुतलीबजारमा थपियो नयाँ पर्यकटीय गन्तब्य, बहाकोट कालिका मन्दिरको उद्घाटन

पोखरा / स्याङजाको पुतलिबजार नगरपालिका ८ बहाकोटमा निर्माण सम्पन्न भएको कोट कालिका मन्दिरको उद्घाटन गरिएको छ । बाइसे राजा पृथ्वी वीर बिक्रम शाहको पालामा स्थापित बहाकोट कोटकालिका मन्दिर जीर्ण बनेसंगै मन्दिरको जिर्णेद्धारा संगै मन्दिरमा ढलोटको...

जैपतेमा चितुवाले कालिज सखाप

स्याङ्जा/ कालीगण्डकी गाउँपालिका–५ जैपातेमा रहेको आशिष दाई बहुउद्धेश्यीय कृषि फार्ममा चितुवा पसेर कालिज सखाप पारेको छ । स्थानीय आशिष न्यौपानले सञ्चालन गरेकोे फार्ममा दानापानी दिन जाँदा कालिज मरेका भेटिएका हुन् । न्यौपानेको कालिज फार्ममा २२० कालिज...

‘सरकारले लोकतन्त्रको चीरहरण गर्‍यो ’

स्याङ्जा/ नेकपा एमालेकी सचिव पद्मा अर्यालले अहिलेको सरकारले लोकतन्त्रको चीरहरण गरेको आरोप लगाएकी छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा एमाले गाउँ कमिटीले गरेको कार्यक्रममा अर्यालले सरकारका कानूनमन्त्री धनराज गुरुङबाटै लोकतन्त्रको मर्म विपरीत काम भएको जिकिर गरिन्...

सामान पुनः लेवलिङ गर्ने किसान मार्टलाई एक लाख जरिवाना

स्याङ्जा/ चाडपर्व नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बजार अनुगमनलाई तीव्रता दिएको छ ।उपभोक्ता संरक्षण एने २०७५ र नियमावली ०७६ को प्रावधानअनुसार बजार अनुगमत गरेको हो । कालोबजारी रोक्ने तथा उपभोक्ता हक संरक्षण गर्ने उद्धेश्यलेसहायक...

जिल्लाकै ‘उत्कृष्ट प्रहरी’मा तिमिल्सिना

स्याङ्जा/ जिल्ला प्रहरी कार्यालय स्याङ्जाले प्रहरी सहायक हवल्दार युवराज तिमिल्सिनालाई भदौ महिनाका लागि जिल्लाकै उत्कृष्ठ प्रहरी घोषित गरेको छ । नेपाल प्रहरीको उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०७९ अनुसार तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक...

जसले विद्यालय जोगाए–अब्बल बनाए

पोखरा/नेपाल सरकाले शिक्षा दिवसको अवसरमा स्याङ्जाका दुई विद्यालय ब्यवस्थापन समितिका अध्यक्षलाई सम्मान गर्ने भएको छ । पुतलीबजार नगरपालिका १३ झापाकोटको कालिका माविका अध्यक्ष मीनप्रसाद कोइराला र काजीमान हरिटीकाका अध्यक्ष अनुप श्रेष्ठ सम्मानित भएका ह्ुन्...

पिसजोन इन्टिग्रेटेड एकेडेमी ए लाई उपाधि

स्याङ्जा/ वालिङमा आयोजित अन्तर विद्यालय बुद्धिचालको उपाधि पिसजोन इन्टिग्रेटेड एकेडेमी ‘ए’ले हात पारेको छ । वालिङ नगर बुद्धिचाल संघले वालिङमा जिल्लामै पहिलोपटक दुई दिनसम्म खेलाएको अन्तर विद्यालय स्तरिय बुद्धिचालमा पिसजोन एले १६ टोलीलाई पछाडि पादै...

-->