बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

बाह्र वर्षमा बल्ल बन्यो कालीगण्डकी ट्रस ब्रिज

स्याङ्जा / चीन र भारतसँग सीधा सम्पर्क जोड्ने कालीगण्डकी ट्रस ब्रिजको निर्माण कार्य सम्पन्न भएको छ । गण्डकी प्रदेशको चापाकोट–९, निर्दिम र लुम्बिनी प्रदेशको रामपुर–६, भुजात जोड्ने कालीगण्डकीको पुल निर्माण व्यवसायीले निर्माण थालेको १२...

फेदीखोला गाउँपालिकालाई सामाजिक सुरक्षा कोषको सम्मान

स्याङ्जा / अनौपचारिक सामाजिक सुरक्षा कोषमा देशकै पहिलोपटक आवद्धता जनाएको गाउँपालिका फेदीखोला सम्मानित भएको छ । कोषको छैटौं वार्षिकोत्सकवका अवसरमा सोमबार संघीय राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा पालिकाका अध्यक्ष घनश्याम सुवेदीले सो सम्मान ग्रहण गरेका...

चार वर्षदेखि फरार प्रतिवादी पक्राउ

स्याङ्जा / लागुऔषध (ब्राउन सुगर) हेरोइन मुद्दामा दोषी ठहर भइ ४ वर्षबाट फरार एक प्रतिवादीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । गुल्मी कालिगण्डकी घर भइ फेदिखोला गाउँपालिका-२ उपल्लो कुँडुले ४४ वर्षीय रेशम थापा मगरलाई प्रहरीले...

लागुऔषधविरुद्धको अभियानमा जीवनबाटिका

स्याङ्जा /स्याङ्जाका युवाहरु लागुऔषधको कुलतमा फसिरहँदा केही युवाहरु भने लागुऔषधविरुद्धको अभियानमा जोडिएका छन् । युवाले जीवनबाटिका नेपाल नामक संस्थामार्फत् लागुऔषध र एचआइभी एड्सविरुद्धको अभियान संचालनमा ल्याएका हुन् । १८ वर्ष पहिला लागुऔषधको दुव्र्यसनमा फसेका सातजना...

तिहारको बेला एकजनाको हत्या, अर्कोको हत्या प्रयास

पोखरा/ कार्तिक २८ गते मंगलबार पोखरा १६ विरौटामा छोराले आफ्नै बुबाको हत्या गरे । विरौटा गोधुली संसार पथमा २२ वर्षीय रविन क्षेत्रीले बुबा रामु क्षेत्रीलाई घरायसी विवादपछि खुर्पा प्रहार गरेका थिए । टाउको र...

स्याङ्जाको कालीगण्डकीबाट बीस लाखको फूल निर्यात

स्याङ्जा / स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले रु. २० लाखको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी पोखरा, बुटवल र काठमाडौँ निर्यात गरिएको थियो । कृषि शाखा प्रमुख अनुप...

कालिगण्डकीमा सामूहिक व्यावसायिक फूलखेती

स्याङ्जा/ गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउन कालिगण्डकी गाउँपालिकाले सक्रियता बढाएको छ ।पालिकाले विगत तीन वर्षदेखि फूलमा आत्मनिर्भर बनाउन सक्रियता बढाएर फूल खेती गरेको हो । यहाँ पालिका, बिद्यालय तथा सामूहिक व्यावसायिक फूल खेती गरिएको छ...

सार्वधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता खाल्टेमा

स्याङ्जा/ कात्तिक २२ गतेबाट २८ गतेसम्म स्याङ्जा जिल्लाको सर्वाधिक राशीको पुरुष भलिबल प्रतियोगिता अर्जुन चौपारी गाउँपालिका २ खाल्टेमा हुने भएको छ । सुबेदार स्वर्गीय लोकप्रसाद गुरुङ र नायक स्वर्गीय भीमबहादुर रोकाको स्मृतिमा प्रथम स्मृति कप...

आँगनमै आँखाको उपचार

स्याङ्जा/अर्जुन चौपारी गाउँपालिका १ की ८१ वर्षीया कुन्तिदेवी अर्यालल गाउँमै आँखाको उपचार गर्न पाएकोमा हर्षित बनिन् । २० वर्षबाट आँखाको समस्याबाट पटकपटक काठमाडौ पुगेर उपचार गराएकी अर्यालले बुढेसकालमा घर बाहिर उपचार गर्न नसक्ने अवस्थामा नजिकै...

नदीमा खसेका छोरा बचाउन गएकी आमाको मृत्यु

पोखरा/ कालीगण्डकीमा डुबेका आफ्ना छोरा बचाउन नदीमा हामफाल्दा घाइते भएकी पर्वत विहादी गाउँपालिका-६ गब्राङकी २५ वर्षकी रीतु भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ । शुक्रबार विहान साढे ९ बजे स्याङ्जाको गल्याङ नगरपालिका–७ सेतीवेणीमा शिला दर्शन...

-->