बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

युवाले बनाए ठेकेदारले अलपत्र पारेको पुल

स्याङ्जा, ५ साउन– ठेकेदार कम्पनीले काम नगरेर अलपत्र परेको सहरे खोला मोटरेबल पुल निर्माण भएको छ । तोकिएको म्याद भित्र काम नगरेर अलपत्र परेको पुल पुतलीबजारका एक युवाले निर्माण गरेका हुन् । पुल निर्माण गर्ने...

गण्डकी प्रदेशमा नयाँ भेरिएन्टको कोरोना भाईरस पुष्टि

बागलुङ, २७ असार– गण्डकी प्रदेशमा नयाँ भेरिएन्टको कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले आइतबार एक प्रेस नोट जारी गर्दै गत जेठ ३१ गते परीक्षणका लागि पोखराबाट काठमाण्डौ पठाइएको पाँच...

स्वास्थ्य केन्द्र बनाउन निशुल्क जग्गा

स्याङ्जा, २६ असार– जग्गाको अभावमा पुतलीबजार नगरपालिका–४ नागडाँडामा निर्माण हुन नसकेको आधारभुत स्वास्थ्य केन्द्र निर्माण हुने भएको छ । स्थानीय सेतीदेवी पोखरेल र चुडामणि पोखरेलले निशुल्क जग्गा प्रदान गरेपछि आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुने...

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

स्याङ्जा, २० असार– चापाकोट नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका १ गैहैथरका राजु गैह्रे रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ । चापाकोटबाट चौधेरा तर्फ जादैँ गरेको...

पत्रकार महासंघ र स्वयंसेविकालाई स्वास्थ्य सामाग्री सहयोग

स्याङ्जा, १९ असार – कोरोनाको दोस्रो चरणको लहर चलिरहदाँ राष्ट्रिय प्रजातन्त्र पार्टी कार्य सम्पादन समितिका सदस्य मदनबहादुर कार्की र राप्रपा युवा संगठन केन्द्रीय सचिव हिक्मतजंग कार्कीले नेपाल पत्रकार महासंघ स्याङ्जालाई स्वास्थ्य सामाग्री प्रदान गरेका...

कालीगण्डकी परियोजनाविरुद्ध स्याङजाका ५ दलले भने : डटेर सामना गर्छौं

पोखरा, १४ असार– कालीगण्डकी नदी डाइभर्सन आयोजनाको विरोधमा स्याङजाका ५ दल एकै ठाउँमा उभिएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्र्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, जसपा र राष्ट्रिय जनमोर्चाले उक्त राष्ट्रघाती आयोजना...

आँधिखोलाले बगाउँदा एक जनाको मृत्यु

पोखरा, ५ असार– आँधिखोलाले बगाउँदा स्याङ्जामा एकजनाको ज्यान गएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका ४, राङकोष बस्ने ४५ वर्षको मनबहादुर थापालाई शनिबार दिउसो २ बजे खोला तर्ने क्रममा आँधिखोलाले बगाएको हो । लगातारको वर्षापछि...

स्याङ्जामा जीप दुर्घटना एकको मृत्यु, छ गम्भिर घाईते

स्याङ्जा, २ असार– स्याङ्जाको भीरकोटमा जीप दुर्घटना हुँदा बुधबार एक जनाको मृत्यु भएको छभने छ जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा भीरकोट नगरपालिका– ३ का ३६ वर्षीय गणेश जंग अधिकारी रहेको...

मापदण्डविपरीत आँधीखोला दोहन, नगरपालिकाले नै दियो अनुमति

स्याङ्जा, २१ जेठ – पुतली बजार नगरपालिका-१४ लामागेमा नदी नियन्त्रणको नाममा नगरपालिकाको अनुमतिमा मापदण्डविपरीत नदी दोहन सुरु भएको छ । बस्ती संरक्षणका नाममा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयकै योजनामा अवैध रुपमा नदी उत्खनन्...

आँधीखोलाका संक्रमितलाई घरमै ओखती

पोखरा, १३ जेठ– स्याङ्जाको आँधीखोला गाउँपालिकाभित्र होम आइसोलेसनमा रहेका कोरोना संक्रमितका लागि घरमै पुगेर औषधि वितरण शुरु गरिएको छ । गाउँपालिकाका विभिन्न वडामा कोरोना संक्रमित देखिएपछि अध्यक्ष सुधीरकुमार पौडेल ओखती बोकेर घरघरै पुगेका हुन्...

-->